बाँकी ६ महिनामा शतप्रतिशत बजेट खर्च गर्नुपर्छ: अर्थमन्त्री शर्मा
काठमाडौं ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८/०७९ को बाँकी ६ महिनामा शतप्रतिशत पूँजीगत खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई आग्रह गरेका छन् । हिजाे मंगलबार मन्त्रालयमा आर्थिक वर्ष २०७८/०७९ को हालसम्मको खर्चको समीक्षा बैठकमा उनले सचिवहरूलाई...
ब्राजिलमा वर्षाबाट १० जनाको ज्यान लियाे
एजेन्सी । ब्राजिलमा वर्षाबाट कम्तीमा पनि १० जनाको ज्यान गएको छ । दक्षिणपूर्वी ब्राजिलका केही भागमा गएको २४ घन्टादेखि वर्षा निरन्तर रहेको बताइएको छ । सो वर्षाबाट गएको २४ घन्टामा कम्तीमा पनि १० जनाको...
उपत्यकामा गुड्ने सार्वजनिक यातायातले स्वास्थ्य मापदण्ड पालना गरेन
काठमाडौं । कोभिड–१९ को तेस्रो लहर अहिले नेपालमा देखिइसकेको छ। तर, काठमाडौं उपत्यकामा गुड्ने सार्वजनिक यातायातमा भने न्यूनतम स्वास्थ्य मापदण्ड फिटिक्कै पालना भएको देखिँदैन।
सरकारले मंगलबारदेखि माध्यमिक तहसम्म अध्ययनरत विद्यार्थीलाई हिउँदे बिदा दिने घोषणा गरिसकेको...
अफ्रिकन कप अफ नेसन्समा नाइजेरियाकाे जित
एजेन्सी । नाइजेरियालाई १–० को नतिजा सुम्पिएको छ । त्यस्तै, म्यानचेस्टर सिटीका स्टार रियाद महारेजको अल्जेरिया पनि गोलरहित बराबरीमा रोकिएको छ ।
योसँगै प्रतियोगिताअघि गरिएका अनुमानहरूलाई सुरुका तीन दिनका नतिजाले गलत सावित गरिदिएका छन् ।...
उपत्यकामा स्मार्ट लकडाउन सुरु
काठमाडौं । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा हिजोबाट स्मार्ट लकडाउन सुरु भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रजिअ...
हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान
काठमाण्डौ / आज पाँच वटा प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ...
मंगलबार पनि शेयर बजार उकालो लाग्याे
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि शेयर बजार उकालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ४९ अंकले बढेर २८ सय ३४ अंकमा पुगेको छ । बजार बढ्दा पनि केही कम्पनीहरुको...
प्रदेशहरुबीच लगानी भित्र्याउने प्रतिस्पर्धा हुनुपर्छः वरिष्ठ उपाध्यक्ष ढकाल
लमजुङ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले प्रदेशहरुबीच लगानी भित्र्याउने प्रतिस्पर्धा हुनुपर्ने बताउनुभएको छ । लमजुङ उद्योग वाणिज्य संघको ३५ औं साधारणसभा तथा ४६ औं स्थापना दिवसलाई सोमबार बेशीसहरमा सम्बोधन गर्दै...
कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.५ प्रतिशत
काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ९८१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दश हजार ६४८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ९८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...
लकडाउन होइन स्मार्ट लकडाउन हुनसक्छ : स्वास्थ्य मन्त्रालय
काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।
साथै २५ जनाभन्दा बढीको उपस्थिति हुने सभा, गोष्ठी तथा सबै सार्वजनिक कार्यक्रमहरु बन्द गराएको छ ।...

























