नेवाः बस्ती नेवाः स्कुल अभियानका संयोजक दिपक तुलाधरलाई मातृशोक

काठमाडाैं । मातृभाषा शिक्षा अभियन्ताका साथै नेवाः बस्ती नेवाः अभियानका संयोजक दिपक तुलाधरका ममतामयी माताको हिराशोभा तुलाधर ९४ बर्षको उमेरमा पुस २२ गते बिहिबार निधन भएको छ । मोर्डन नेवाः इंगलिस स्कूलका प्रिन्सिपल तथा नेवाः...

सरकारले बिदा नगरेपनि आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस देशब्यापीरुपमा मनाइँदै

काठमाडौं / सरकारले सार्वजनिक बिदा नगरेपनि र पृथ्वीजयन्ती नमनाए पनि जनस्तरबाट आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस देशब्यापीरुपमा मनाइँदै  छ। प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३ सय औं जन्मजयन्ती आज विविध...

पृथ्वी जयन्तीको उपलक्ष्यमा पूर्वराजाबाट शुभकामना सन्देश !

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रबाट नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवशको उपलक्ष्यमा शुभकामना सन्देश सार्वजनिक गरिएको छ । सन्देशमा नेपालको बर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै नेपाली जनताबीच एकता आजको  आवश्यकता...

भारतीय रक्षामन्त्री राजनाथ सिंहलाई कोरोना

काठमाडौँ- भारतीय रक्षामन्त्री राजनाथ सिंहलाई कोरोना संक्रमण भएको छ। रक्षामन्त्री सिंहले सोमबार ट्विटमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन्। भारतमा कोरोना संक्रमितहरुको संख्या तीव्र हुँदै गइरहेको छ। सोमबार भात्रै भारतमा कोरोना भाइरस संक्रमितको संख्या झन्डै १...

उपत्यकामा ‘स्मार्ट लकडाउन’ लागू गर्ने तयारी

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण व्यवस्थापनका लागि काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’ लागू गर्ने तयारी भएको छ । यस विषयमा छलफल गर्न उपत्यकाको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार संयुक्त बैठक तय गरिएको छ । कोभिड–१९...

क्यानाडाबाट एक समूह यस कारण मेक्सिकोबाट स्वदेश फर्कन पाएन

मेक्सिको सिटी । तीनवटा एयरलायन्सले हवाइ सेवा दिन अस्वीकार गरेपछि क्यानाडालीहरूको एक समूह अहिले मेक्सिकोमा अलपत्र परेको छ । गत ३० डिसेम्बरमा मोन्ट्रियलबाट क्यानकुनतर्फ उडेको उडानमा कोभिड १९ को आचार संहिता पालना नगरी मास्क नलगाइकन...

आज उपत्यकामा १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मंगलबारदेखि तीन वटै जिल्लाका सबै स्थानीय तहमा खोप लगाइने...

अवदेखि नयाँ नियम लागू खोप कार्ड अनिवार्यदेखि २५ जनाभन्दा बढी भेला हुन् नपाइनेसम्म

काठमाडौं ।  कोरोना विरुद्धको खोप नलगाएका नागरिकलाई माघ ३ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा रोक लगाउन सरकारलाई सिफारिस गरिएको छ। आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकले कोरोना खोप कार्ड नहुनेलाई माघ ३ देखि...

ज्यापु महागुथि काठमाडौंमा अध्यक्षमा पंचनारायण

काठमाडाैं । ज्यापु महागुथि नेपाः काठमाडौं महानगर समितिका नवनिर्वाचित अध्यक्ष पंचनारायण महर्जनले अब संगठनलाई आफ्नो पूर्व प्रतिवद्धता अनुसार अगाडी नै बढाउने जनाउनुभएको छ । समाचारडेस्कसँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष पंचनारायणले आफुले अधिवेशन अघि गरेको प्रतिवद्धता...

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने

काठमाडौं । शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। सोमबार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले सीसीएमसीसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो। आइतबार...

RECENT POSTS

HOT NEWS