देशभर हालसम्म सात हजार ८५५ जना सक्रिय सङ्क्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ३५७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आठ हजार ९६५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...
हलिउडको गोल्डन ग्लोबमा ‘द पावर अफ डग’ उत्कृष्ट
काठमाडाैं । हलिउडको प्रतिष्ठित गोल्डन ग्लोब अवार्डको घोषणा भएको छ । यो अवार्डमा हलिउडको फिल्म र टेलिभिजन शोलाई पुरस्कृत गरिन्छ । यो वर्ष मोसन पिक्चर विधानमा ‘द पावर अफ डग’ले ‘बेस्ट फिल्मको अवार्ड पायो...
आजदेखि भक्तपुरमा मास्क नलगाए कारबाही
काठमाडौं । कोरोना संक्रमण बढ्दै जाँदा जिल्ला प्रशासन कार्यालय भक्तपुरले मास्क अनिवार्य गरेको छ ।
संक्रमणदर रोक्न आजदेखि कडाइका साथ मास्क अनिवार्य गरिएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जनाइन् ।
प्रजिअ शर्माले मास्क अनिवार्य गरिएको...
बा फाउन्डेसनद्वारा ३० अनाथ बालबालिकालाई सहयोग
कीर्तिपुर । यहाँस्थित ३० जना अनाथ बालबालिकालाई विभिन्न सङ्घसंस्थाले सहयोग गरेका छन् । बा फाउन्डेसनको पहिलो वार्षिक स्थापना दिवसको उपलक्ष्यमा आर्थिकसहित ज्याकेट, स्टेशनरी, चामल, तेल सहयोग गरिएको हो । सो अवसरमा कृष्णप्रसाद महर्जनले ५०...
३ सयौं पृथ्वी जयन्तीको अवसरमा पूर्वराजा शाह सिंहदरबार जाने
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पृथ्वी जयन्तीको अवसरमा सिंहदरबार जाने भएका छन्।
३ सयौं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पुस २७ गते मंगलबार पूर्वराजा शाह सिंहदरबारको मूल गेट अगाडी रहेको पृथ्वीनारायण शाहको शालिकमा...
दैनिक उपभोग्य वस्तुको मारमा उपभोक्ता
काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा बजारमा दैनिक उपभोग्य वस्तुको उच्च मूल्य वृद्धि भएको छ । इन्धनदेखि हरियो तरकारी तथा फलफूल, खाद्यवस्तुलगायतमा भएको मूल्य वृद्धिले सबैभन्दा बढी निम्न तथा मध्यमवर्गीय उपभोक्ता मारमा परेका छन्...
कोभिडसम्बन्धी विधयेक संसद्मै अड्कियो
काठमाडौं । विश्वभरी महामारीको रूपमा फैलिएको कोभिड १९ को संक्रमणबाट नेपाल पनि प्रभावित हुँदै आएको छ। कोभिडको नयाँनयाँ भेरिन्टहरू आइरहँदा यहाँ पटकपटक लकडाउन गर्नुपरेको छ।
जनताको जीउज्यानको सुरक्षाका लागि कोभिडसम्बन्धी स्थायी कानुनको आवश्यकता देखिए पनि...
देशी विदेशी शक्तिसँग लड्न एमाले सरकारः ओली
झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशी विदेशी प्रतिक्रियावादीहरूसँग लड्न एमाले सरकार आवश्यक भएको बताएका छन्। आइतबार झापाको शिवसताक्षी–८ स्थित वाटर किंगडम पार्क एण्ड रिसोर्टको उद्घाटनमा बोल्दै अध्यक्ष ओलीले यस्तो...
पाँच दिवसीय भ्रमणका लागि चीनको राजधानी बेइजिङ जाँदै
काठमाडौं । खाडी देशका विदेशमन्त्रीहरु सोमबार पाँच दिवसीय भ्रमणका लागि चीनको राजधानी बेइजिङ जाँदै छन्।
यो भ्रमण त्यस्तो समयमा भइरहेको छ जतिबेला चीनको छिमेकी देश काजकिस्तानमा अस्थिरता उत्पन्न भएको छ र यसले चीनको उर्जा सुरक्षालाई लिएर...
शिक्षक अस्पताल भरतपुरमा बनाउन प्रस्ताव
मन्त्रालयले पूर्वसम्भाव्यता अध्ययन र जग्गाको पहिचान गर्न समिति बनाएर काम अघि बढाएको थियो। भरतपुर महानगर प्रमुख रेनु दाहालका अनुसार भगवानपुरमा आठ बिघा, १६ कट्ठा जग्गा उपलब्ध गराउन आवश्यक निर्णय गरी आवश्यक कागजपत्र मन्त्रालयमा पेस...

























