अवैध लागूऔषध सहित पक्राउ

झापा ।  मेचीनगर नगरपालिका-६ स्थित मेची भन्सार कार्यालयको गेट अगाडिबाट करिब ५० ग्राम अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ सहित पाँचथर फागुनन्द गाउँपालिका-३ गुफाडाँडा बस्ने २६ वर्षीय राकेश तामाङलाई शनिबार दिउँसो प्रहरीले...

चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ

चितवन । भरतपुर महानगरपालिका-२४ अमृत चोक बस्ने २१ वर्षीय सन्तोष पाण्डेलाई धारिलो हतियार चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने २८ वर्षीय सुदिप मोक्तानलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । लेनदेनको...

८ जीबी डेटासहितको स्मार्ट सिम निःशुल्क दिने

काठमाडौं  ।  स्मार्ट टेलिकमले स्मार्ट सिम निःशुल्क दिने भएको छ । कम्पनीले स्मार्टफोन प्रयोगकर्तालाई ८ जीबी डेटासहितको स्मार्ट सिम निःशुल्क दिने भएको हो । निःशुल्क सिम पाउन स्मार्ट सेन्टरमा जानुपर्ने हुन्छ । स्मार्ट सेन्टरमा स्मार्टफोन देखाएर जीबी...

एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट दुई सय जनाले सेवा पाए

काठमाडौं  ।  बागमती साहित्य केन्द्र काठमाडौंको आयोजना र गौतम बुद्ध अस्पताल कोटेश्वर बालकुमारी ललितपुरको सहआयोजनामा शनिबार राजधानीमा भएको एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट दुई सय जनाले सेवा पाएका छन्। शिविरमा निःशुल्क रुपमा सुगर प्रेसर र...

पछिल्लो २४ घण्टामा मात्रै साढे ११ सय बढीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो साता दिनहुँजसो कोरोनाभाइरस संक्रमित बढिरहेका छन् । पछिल्लो २४ घण्टामा मात्रै साढे ११ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६३२ जनामा कोरोना परीक्षण...

साताको पहिलो कारोबार दिन सेयर बजारमा उत्साहजनक बृद्धि

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उत्साहजनक बृद्धि भएको छ। आज सेयर बजार मापक परिसूक (नेप्से) ७३.०१ अंकले बढेर २७६५.७४ बिन्दुमा उक्लिएको छ। गत साताको अन्तिम कारोबार दिन पनि नेप्से ४३.२९...

पाकिस्तानको पञ्जाब प्रान्तमा भारी हिमपातमा परी २२ जनाको मृत्यु

काठमाडौं । उत्तरी पाकिस्तानको पञ्जाब प्रान्तमा ठूलो हिमपात हुँदा सवारीसाधनभित्र फसेका कम्तीमा २२ जनाको मृत्यु भएको छ। मरी नाम गरेको ठाउँमा हिमपात हेर्न जान लागेका पर्यटकहरू चढेका झन्डै १,००० वटा सवारीसाधन पहाडी भेगमा अलपत्र परेका...

काला जातिका प्रख्यात अभिनेता पोइटियरको निधन

काठमाडौं । अस्कर अवार्ड पाउने काला जातिका पहिलो कलाकार सिड्नी पोइटियरको निधन भएको छ। लामो समयदेखि अस्वस्थ्य रहेका उनको शुक्रबार निधन भएको हो। उनी ९४ वर्षका थिए। सिड्नी हलिउडमा काम गर्ने काला जातिका कलाकारहरुमा अग्रस्थानमा...

काेभिड १९ काे जोखिम बढेको भन्दै १५ दिन शैक्षिक संस्था बन्द गर्न अनुराेध

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै थारु विद्यार्थी संघ केन्द्रीय समितिको आयोजनामा ‘ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने सङ्कट’ विषयक अन्तक्र्रियामा उनले मुलुकमा पुनः कोरोनाको...

प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबलको उपाधि टाइम्सले जिते

काठमाडौँ । प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगिताको उपाधि टाइम्सले जितेको छ । अपराजित रहँदै टाइम्स च्याम्पियन बनेको हो । चण्डोलस्थित विशाल मिलन केन्द्र (बीएमके) को कोर्टमा शनिबार भएको फाइनलमा टाइम्सले रोयललाई ७०–६७ ले...

RECENT POSTS

HOT NEWS