रियलमी मोबाइल मर्मतमा विशेष छुट
काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले नेपालमा आफ्नो पहिलो आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले आजदेखि सुन्धारामा रहेको सीटीसी मलको पाँचौ तलामा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो ।
कम्पनीले आफ्ना प्रयोगकर्ताको सहजताको लागि भन्दै...
गृह जिल्लाबाट सुरु गरे अभिनयले साइकल यात्रा
दोलखा । गत फागुनमा विश्व शान्तिको कामना गर्दै नेपालीको पुर्व मेचीदेखि पश्चिमी महाकालीसम्म ३७ दिन पैदल हिडेर सफलता पुर्ण यात्रा पार गरेका पैदल यात्री अभिनय कार्की यतिबेला नेपाल भर १०० दिन साइकलको माध्यबाट भ्रमण...
कार दुर्घटनामा एककाे मृत्यु हुँदा दुई घाइते
काठमाडौं । भक्तपुरबाट तीव्र गतिमा काठमाडौंतर्फ जाँदै गरेको कार दुर्घटना हुँदा एकको मृत्यु भएको भएको छ भने दुई जना घाइते भएका छन्।
मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोस्थित अरनिको राजमार्ग खण्डमा तीव्र गतिमा काठमाडौंतर्फ जाँदै गरेको बा४च ५७६...
सेन्ट्रल जोन महिला भलिवल च्यालेन्ज कपको उपाधी विजेता नेपाली महिला टोलीलाई नगद पुरस्कार प्रदान...
काठमाडौं । सरकारले बंगलादेशमा सम्पन्न एभीसी एशियन सिनियर सेन्ट्रल जोन महिला भलिवल च्यालेन्ज कपको उपाधी विजेता नेपाली महिला टोलीलाई नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषदको बैठकले उपाधी विजेता १२ जना...
शेयर बजारमा झिनो अंकको बृद्धि
काठमाडौं । बुधबार शेयर बजारमा झिनो अंकको बृद्धि हुँदा ३ अर्ब बढीको कारोबार भयाे। नेप्सेको अनुसार सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको कारोबार भएको हो । कम्पनीको आज ५२ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको...
तमु ल्होसार मनाउँदै गुरुङ समुदाय
काठमाडौं । आज पुस १५ अर्थात तमु ल्होसार । आज धुमधामका साथ यो पर्व मनाईदैछ । गुरुङ समुदायले आजको दिनलाई नयाँ बर्षको शुरुवात भएको दिन मान्दै तमु ल्होसारलाई धुमधामका साथ मनाउने गर्दछन् । उनिहरुले...
दोब्बरभन्दा बढीले बढ्यो बेरुजु
काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७७/७८ मा सरकारी निकायको बेरुजु दोब्बरभन्दा बढीले बढेको छ । महालेखा नियन्त्रक कार्यालयले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको आन्तरिक लेखापरीक्षण प्रतिवेदनले बेरुजु २५ अर्ब २६ करोड...
पाइप बनाउन प्रयोग सामाग्री चाेरी गर्ने ६ जना पक्राउ
काठमाडौं । थानकोटको एक कारखानाबाट पाइप बनाउन प्रयोग हुने तामा र पित्तलबाट बनेको कल साइजर चोरी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चन्द्रागिरि नगरपालिका–३ थानकोटस्थित विशाल प्लाष्टोक्याब प्रालिको कारखानाबाट ६ थान साइजर र...
जोर्डनमा संविधानको संशोधन विधेयकमा छलफल हुँदा कुटाकुट
काठमाडौं । मध्य पूर्वको मुलुक जोर्डनको संसदमा मंगलबार सांसदहरूबीच कुटाकुट भएको छ। समाचार संस्था एपीका अनुसार संविधानको संशोधन विधेयकमा छलफल हुँदा कुटाकुट भएको हो।
जोर्डन राजतन्त्रात्मक मुलुक हो। सन् १९९९ देखि त्यहाँ अब्दुल्लाह राजा छन्।...
काेराेना विरुद्धको खाेप २४ केन्द्रबाट लगाउने सक्ने
काठमाडौं । सरकारले कोरोनाविरुद्ध खोप नलगाएका १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाउन उपत्यकामा २४ वटा खोप केन्द्र तोकेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरमा गरी २४ वटा खोप केन्द्र तोकेको छ ।...

























