स्वास्थ्य सावधानी अपनाउन आग्रह

काठमाडौं । हाल देशभर सामान्य देखि पुर्ण बदली रहि अधिकांश स्थानहरुमा हल्का वर्षा भैरहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात भैरहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकोले अहिले देशभर सामान्य...

विश्वकै अग्लो ‘स्काई साइक्लिङ’ सुरू

काठमाडौं । विश्वकै अग्लो र लामो व्यावसायिक स्काई साइक्लिङ नेपालमा सुरु भएको छ । विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफले पर्वतको कुस्मामा यो नयाँ सेवा सञ्चालनमा ल्याएको हो । कालीगण्डकी नदीमाथिको भीरमा कम्पनीको...

ग्लोबल आइएमई बैंकद्धारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं । ग्लोबल आइएमई बैंकले १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तीकरणको प्रयास स्वरुप मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालनमा ल्याएको छ। वार्षिकोत्सवको अवसरमा बैंकले पुस १२ गते सोमबारदेखि पुस १७ गते शनिबारसम्म सातवटै प्रदेशमा...

आजदेखि आयोगले १३ हजार ९३ जनाका लागि विज्ञापन खुल्याे

काठमाडाैं ।  शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी शिक्षक पदमा विज्ञापन खुलाएको छ । आयोगले १३ हजार ९३ जनाका लागि आजदेखि विज्ञापन खुलाएको हो । प्रदेश एकमा ३ हजार ३ सय ३२, प्रदेश दुईमा...

नेप्सेमा झिनो अङ्कको गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.६६ अङ्कले ओरालो लागेर दुई हजार ५१८.९९ अङ्कमा ओर्लिएको छ । यस्तै, ठूला...

ओमिक्रन कोरोना भाइरस फैलिएपछि दिल्लीमा विद्यालय बन्दको आदेश

एजेन्सी । भारतको नयाँ दिल्लीमा विद्यालयहरु बन्दको आदेश भएको छ । ओमिक्रन प्रजातिको कोरोना भाइरस फैलिएपछि दिल्लीमा विद्यालय बन्दको आदेश गरिएको हो । मङ्गलबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले कोरोना भाइरससँग जुध्न कतिपय क्षेत्रमा निषेधाज्ञा जारी...

जीर्णोद्धारको पर्खाइमा पशुपति मन्दिर

सर्लाही । पशुपतिनाथ मन्दिरको छानो चुहिएर संरचनामै क्षति पुग्न लागेपछि जीर्णोद्धार गर्नुपर्ने भनी नापजाँच भएको पाँच वर्ष भयो तर अहिले पनि जीर्णोद्धारको काम थालिएको छैन । सामान्य टालटुल गरेर तत्कालीन समस्या समाधान गर्ने प्रयास भएको...

सवारी चालक स्मार्ट लाइसेन्सको छपाइ सुरु

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ सुरु गरेको छ । कार्ड नभएकाले विगत एक वर्षदेखि छपाइ बन्द थियो । फ्रान्सबाट १४ लाख प्रति कार्ड ल्याइएपछि छपाइ सुरु भएको हो...

वर्षा हुनेक्रम बिहीबार र शुक्रबार सम्म जारी रहने

काठमाडौं । यतिबेला मुलुकको धेरैजसो स्थानमा पानी परिरहेको छ । मौसविदहरुको अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बुधबार बिहानैबाट पानी परिहेको हो । मौसम पूर्वानुमान महाशाखाले यसअघि नै केहीदिन पानी पर्ने संभावना रहेको जनाएको...

आज काेराेना संक्रमित २४१ जना थपिदा दुईको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २४१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आठ हजार ५३६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, चार हजार...

RECENT POSTS

HOT NEWS