भारतमा विकास गरेकाे दुई नयाँ खोपले प्रयोगका लागि अनुमति पायाे
एजेन्सी । भारतले कोभिडविरुद्ध विकसित गरेको दुई नयाँ खोप कोभोभ्यास र कोर्बिभ्याक्सलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । त्यस्तै, कोभिडविरुद्ध खाने चक्की पनि प्रयोगमा आउने भएको छ । यी तीन ओटै औषधि कोभिडविरुद्धको...
१४ वर्षीया छोरीलाई कोरोना संक्रमण पुष्टि भएपछि अलग्गै बस्ने प्रधानमन्त्री
एजेन्सी । इजरायली प्रधानमन्त्री नफ्ताली बेनेट निवासमा अलग्गै बस्न थालेका छन् । १४ वर्षीया छोरीलाई कोरोना संक्रमण पुष्टि भएपछि अलग्गै बस्न थालेका हुन् ।
छोरी ओमिक्रोन वा डेल्टामध्ये कुन भेरिएन्टबाट संक्रमित भएकी हुन् भन्नेबारे कुनै...
सुनको भाउ दुई सय रुपैयाँले घट्याे
काठमाडाैं । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ।
हिजो तोलामा ९३ हजार दुई सय रुपैयाँ रहेको सुनको भाउ आज दुई सय रुपैयाँले घटेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी...
अन्तरराष्ट्रिय उडान प्रभावित
काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सामान्य प्रभावित भएको छ ।
काठमाडौंको आकाशमा बिहानैदेखि बाक्लो तुँवालो लागेर भिजिबिलिटी कम हुँदा विमानस्थलमा बिहानैदेखि उडान सामान्य प्रभावित भएको छ ।...
श्रमिकको सात लाख रुपियाँको सामूहिक कार्यस्थल दुर्घटना बीमा हुने
काठमाडाैं । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको रोजगारी पाएका श्रमिकको सात लाख रुपियाँको सामूहिक कार्यस्थल दुर्घटना बीमा हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका संशोधन गरेर उक्त व्यवस्था गर्ने...
नेपालमा सक्रिय काेराेना संक्रमितको संख्या झन्डै ५ हजार
काठमाडौं । नेपालमा अहिले कोभिड १९ का सक्रिय संक्रमितको संख्या झन्डै पाँच हजार रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको तथ्यांकअनुसार सक्रिय संक्रमितको संख्या ४ हजार ९३१ रहेको छ, जसमध्ये काठमाडौंका तीन जिल्लामा...
प्रदेशमा फेरि फुट्यो मन्त्रालयः ४९ बाट ७० पुगे
काठमाडौं । भागबन्डा पुर्याउन प्रदेश मन्त्रालय फुटाउने क्रम जारी छ। सोमबार गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयले कार्यविभाजन नियमावली संशोधन गरी मुख्यमन्त्री कार्यालयबाट आन्तरिक मामिला मन्त्रालयलाई अलग गर्ने निर्णय गरेको छ। यो निर्णयसँगै अब गण्डकी प्रदेशमा...
महाश्रम शर्मा राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष
काठमाडौं । सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ ।
गत शुक्रबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई...
१ देखि १२ सम्म एउटै मापदण्ड
काठमाडौं । विद्यालय तहका परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क प्राप्त नगर्ने विद्यार्थी माथिल्लो तहमा उक्लिन नपाउने भएका छन् । ३५ प्रतिशतले स्तरीकृत अङ्क (जीपीए) १.६ लाई जनाउँछ । २०७२ सालबाट लागू गरिएको अक्षराङ्कन पद्धतिका कारण...
बजारमा सुनको मुल्यमा सामान्य बृद्धि
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मुल्यमा सामान्य बृद्धि भएको छ । आइतबार प्रतितोला ९३ हजार १ सय रुपैयाँका कारोबार भएको छापावाल सुनको मुल्य आज १ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार...

























