पिएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि एपीएफले जित्याे
काठमाडौं। विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । एपिएफले प्रदेश १ लाई सात विकेटले हराउँदै उपाधि जितेको हो ।
एपीएफले ३४ बलअघि नै सहज जित पाएको थियो ।...
नेपालभाषाकाे जित: योम्ह मय्जु मिखा छं ल्वाका नामक सार्वजनिक
काठमाडौं । वरिष्ठ गायक राम कुमार साय्मिको जित:योम्ह मय्जुको मिखा छं ल्वाका नामक नेपालभाषाको गीतको आइतवार रेडियो मिरमिरे ८९.४ मेगाहर्जमा मंका स: नामक नेपालभाषाको कार्यक्रममा विमोचन गरेका छन् ।
साे गीतमा संगीत संयोजन वरिष्ठ संगीतकार...
मेलम्चीको पानी चाँडोभन्दा चाँडो ल्याउन गृहकार्य : खानेपानीमन्त्री चौधरी
काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यकामा मेलम्चीको पानी चाँडोभन्दा चाँडो ल्याउन आफूले गृहकार्य गरिरहेको बताउनुभएको छ । उहाँले मेलम्चीको पानी तत्काल उपत्यकामा ल्याएर कृष्णप्रसाद भट्टराईको सपना पूरा गर्ने पनि बताउनुभयो । नेपाल निजामती कर्मचारी युनियन, खानेपानी...
आज काेराेना संक्रमित २ सय १३ जना सङ्क्रमित थपिदा, दुईको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा २१३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार १८० जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, दुई हजार...
एक तोला सुन विजेतालाई हस्तान्तरण
काठमाडौं । भुक्तानी प्रणाली फोन पे ले “क्यूआरको गुण एक तोला सुन’’ कार्यक्रमका विजेतालाई सुन हस्तान्तरण गरेको छ । फोन पेले आफनो प्रयोगकर्ता ग्राहकहरुको लागि “क्यू .आर. को गुण एक तोला सुन कार्यक्रम अन्तर्गत...
स्रोत नखुलेको रु १६ लाख नगदसहित भारतीय नागरिक पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाराले स्रोत नखुलेको रु १६ लाख नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकाको वडा नं १० स्थित मटिअर्वा चोकमा खटिएको प्रहरी...
चीनमा काेराेना खोपको २.७६ अर्ब डोज दिइयो
बेइजिङ । चीनको मुख्य भूमिमा शनिबारसम्म २.७६ अर्ब कोभिड-१९ खोपको डोज दिइएको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्याङ्कले आइतबार देखाएको छ।
यो सँगै शनिबारसम्म १ अर्ब २० करोडभन्दा बढी मानिसलाई पूर्ण खोप लगाइएको आयोगले जनाएको छ ।-सिन्ह्वा
पश्चिमी वायुको प्रभावले देशभर चिसो
काठमाडौं । पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको छ ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार उक्त प्रभावले देशका विभिन्न भागमा वर्षा र हिमपात हुँदा चिसो बढेको हो ।
पहाडी भूभागमा वर्षा र हिमपात भइरहेको महाशाखाले जनाएको छ ।
दिउँसो...
सिभिल बैंककाे ११औं वार्षिक साधारण सभा पुस २० गते
काठामाडौं । सिभिल बैंकले लाभांश पारित गर्न ११औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न पुस ३० गते साधारण सभा बोलाएको हो ।
सभाले गत आर्थिक वर्षको...
भारतमा एक व्यक्तिकै घरबाट पौने दुई अर्ब रकम भेटिएपछि
एजेन्सी । व्यक्तिले घरमा हजार, लाख, करोडसम्म रकम राख्नसक्छ । अर्बभन्दा बढी रकम त एकैपटक केन्द्रीय बैंकबाहेकको बैंकले पनि राख्दैन । तर, एक व्यक्तिकै घरबाट पौने दुई अर्ब रकम भेटिएको छ ।
घटना भारतको उत्तर...
























