साइकल आविष्कारको करिब सय वर्ष
काठमाडौं । साइकल आविष्कारको करिब सय वर्ष पुग्न लाग्दा सन् १९१० मा तत्कालीन अंग्रेज सरकारले भारतमा ३५ हजार थान साइकल बेलायतबाट भित्र्याएका थिए । विभिन्न प्रयोजनका लागि भारत ल्याइएको यही साइकल त्यसबेलाका राणा श्री...
चुनपहरामा अहिले साहसिक खेल रक क्लाइम्बिङ गर्नेको भीड
तनहुँ । बन्दीपुर गाउँपालिका–४ को विमलनगरको चुनपहरामा अहिले साहसिक खेल रक क्लाइम्बिङ गर्नेको भीड लागेको छ । रक क्लाइम्बिङको रुट संरक्षण गर्ने उद्देश्यले यहाँ स्वदेशी तथा विदेशी गरी १०० जति जम्मा भएका छन् ।
लो गर्ने...
नेपालले हालसम्म दुई करोड १२ लाख मात्रा खोप लगाइसके
काठमाडौं । कोभिड–१९ विरुद्ध लड्न खोपलाई प्राथमिकता दिँदै आएको नेपालले हालसम्म दुई करोड १२ लाख मात्रा खोप लगाइसकेको छ । तीमध्ये पहिलो मात्राको खोप लगाउनेको सङ्ख्या एक करोड ३३ लाख ९९ हजार ६०७ छ...
शनिवार १५७ काेरोना संक्रमित थपिदा एक जनाको मृत्यु
काठमाडौं । पछिल्ले २४ घण्टामा १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार २८३ जनाको पीसीआर परीक्षण गर्दा १५७ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी २१ सय...
हनुमानढोका हालसम्म ३० सम्पदाको पुनर्निर्माण कार्य सम्पन्न
काठमाडौं । भूकम्पका कारण क्षति भएका विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका क्षेत्रका ऐतिहासिक सम्पदा एकपछि अर्को ठडिन थालेका छन्। क्षति भएकामध्ये हालसम्म ३० सम्पदाको पुनर्निर्माण कार्य सम्पन्न भएको छ।
केही कोरोनाका भाइरसका कारण रोक्नुपरेको सम्पदा पुनःनिर्माणको...
च्यासलविरुद्ध हिमालयनकाे शानदार जित
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत च्यासल युथ क्लबविरुद्ध हिमालयन शेर्पा क्लबले शानदार जित निकालेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा च्यासलविरुद्ध हिमालयनले ३-१ गोल अन्तरको जित निकालेको हो ।
हिमालयनको जितमा...
कृष्णनगरमा बजार अनुगमनका क्रममा उचित सफाई नभएकाे भेटियाे
कपिलवस्तु । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलवस्तुले कृष्णनगरमा बजार अनुगमन गरेको छ । बजार अनुगमनको क्रममा कृष्णनगर बजारका अधिकांश होटल, रेष्टुरेण्ट तथा मिठाइ पसल उचित सरसफाइ नभएको भेटिएको खाद्य प्रविधि तथा...
सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपमा लगातार तेस्रो जित
काठमाडौं । बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपाली महिला टिमले लगातार तेस्रो जित हात पारेको छ । आज बिहान ढाकामा बंगलादेशलाई ३-० को सोझो सेटमा हराउँदै नेपालले...
अन्तर्राष्ट्रिय चेन होटल अलफ्ट काठमाडौंले क्रिसमसको अवसरमा बर्ष भरि सहयोग
काठमाडौं । अन्तर्राष्ट्रिय चेन होटल अलफ्ट काठमाडौंले क्रिसमसको अवसरमा बर्ष भरिमा सहयोग गर्ने पाहुनाहरुको सम्मानमा कस्टमर अप्रिसिएसन अवार्ड आयोजना गरेको छ । कार्यक्रममा ज्याज म्युजिक, अवार्ड र ककटेल डिनर रहेको थियो ।
कार्यक्रममा करिब तीन...
विश्वविख्यात फुटबल स्टार पेले डिस्चार्ज
एजेन्सी । पेटको ट्युमरको नियमित उपचारका लागि अस्पताल भर्ना भएका ब्राजिलियन फुटबल स्टार पेले डिस्चार्ज भएका छन् । परिवारसँग क्रिसमस मनाउन भन्दै ८१ वर्षीय पेलेले अस्पतालबाट डिस्चार्ज भएका हुन् ।
पेलेको गत सेप्टेम्बरमा ट्युमरको शल्यक्रिया...
























