चीनमा विवाहका लागि ऋणको समेत व्यवस्था

एजेन्सी । घर, जग्गा, व्यापार व्यवसायका लागि ऋण त सुन्नभएकै होला । तर, विवाह र प्रजननसम्बन्धी ऋणबारे कमै सुनिएको छ । चीनमा विवाह र प्रजनन ऋणको समेत व्यवस्था गरिएको छ । चीनको उत्तरपूर्वी राज्य जिलिन...

पछिल्लो २४ घण्टामा २६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८९८ नमुनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो। मन्त्रालयका अनुसार...

राष्ट्रिय परीक्षा बोर्डमा महाश्रम शर्मालाई नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय परीक्षा बोर्डमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकले शर्मालाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको जानकारी दिनुभयो । पुस ८...

निजगढ विमानस्थल निर्माण प्रक्रिया राेकियाे

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थल निर्माण प्रक्रिया सर्वोच्च अदालतमा पुगेर रोकिएको छ । अन्तर्राष्ट्रिय उडानको विस्तार गरी विश्वका नागरिकलाई हवाइमार्गबाट नेपालमा जोड्ने माध्यमको विकास गर्न निर्माण शुरु गरिएको विमानस्थल अदालतमा मुद्दा दर्ता भएपछि...

नेपाल ल्याइयाे थप ६ लाख ६४ हजारभन्दा बढी खोप

काठमाडौं । थप ६ लाख ६४ हजारभन्दा बढी खोप शुक्रबार नेपाल ल्याइएकाे छ । कोभ्याक्स सुविधा अन्तर्गत आज बिहान ६ लाख ६४ हजार ६५० डोज फाइजर खोप आएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा...

नबिल बैंकले खल्ती डिजिटल वालेटसँग सम्झौता गर्यो

काठमाडौं । नबिल बैंकले खल्ती डिजिटल वालेटसँग मोबाईल भुक्तानी सम्बन्धी सम्झौता गरेको छ । दुई कम्पनीबीचको सम्झौतापछि बैंकका ग्राहकले नबिल स्मार्टबैंक (मोबाईल बैंकिङ) सेवा प्रयोग गरी आफ्नो खल्ती वालेट लोड गर्न सक्नेछन् । नबिल बैंकका...

दक्षिण कोरियाकी पूर्वराष्ट्रपति हेलाई क्षमादान

एजेन्सी  । दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क गियुन हेले क्षमादान पाएकी छिन् । उनलाई राष्ट्रपति मुन जेइनले क्षमादान घोषणा गरेका हुन् । ६९ वर्षीया पूर्वराष्ट्रपतिको स्वास्थ्य खराब भएपछि क्षमादान दिइएको उल्लेख छ । उनीमाथि पदको दुरुपयोग...

त्रिविका शिक्षक, कर्मचारीले प्रत्यक्ष राजनीति गरेमा विभागीय कारवाही हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पदाधिकारी, शिक्षक, प्रध्यापक र कर्मचारीलाई कुनै पनि राजनीतिक दलको उम्मेदवार तथा प्रतिनिधि नबन्न आग्रह गरेको छ । बिहीबार एक सूचना जारी गर्दै कर्मचारी प्रशासन महाशाखाले त्यसो गर्ने कर्मचारी, शिक्षकलाई विभागीय...

रेलमार्फत कन्टेनर ढुवानीमा सेवाप्रदायकबीच प्रतिस्पर्धा

वीरगञ्ज । रेलमार्फत कन्टेनर ढुवानीमा सेवाप्रदायकबीच प्रतिस्पर्धा बढेपछि नेपालको वैदेशिक व्यापारमा त्यसको लाभ पुग्ने अपेक्षा गरिएको थियो । तर, लाभ त परको कुरा यति बेला आयातकर्तालाई यो थप हैरानीको कारण बन्न पुगेको छ । भारतको...

आगामी निर्वाचन विद्युतीय मतदान

धुुलिखेल। नेपालमा आगामी निर्वाचनबाट विद्युतीय मतदानलाई निरन्तरता दिने उद्देश्यका साथ निर्वाचन आयोगले तयारी थालेको छ । अहिलेको डिजिटल युगमा नेपाल र नेपालबाहिर भएका नेपाली नागरिकको मतलाई समेट्ने गरी विद्युतीय मतदानको तयारी थालिएको हो । निर्वाचन...

RECENT POSTS

HOT NEWS