राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल आज सम्पन्न हुँदै

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट भइरहेका विभिन्न कार्यहरु, श्रेष्ता तथा कागजात राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण भएको छ । गृहमन्त्री बालकृष्ण खाँडको प्रमुख आतिथ्यमा पुनर्निर्माण प्राधिकरण परिसरमा आयोजित ‘हस्तान्तरण तथा बहिर्गमन’...

 साताको अन्तिम कारोबार सेयर बजार दोहोरो अंकले बढे

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) पनि सेयर बजार दोहोरो अंकले बढेको छ । आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक १२.५३ अंकले बढेर २५२०.२३ बिन्दुमा पुगेको छ । आज नेप्से ०.२५ प्रतिशतले बढेको...

२ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि हुँदा २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा गरिएको ११ हजार ६२६ जनाको परीक्षणमा सो संक्रमित थपिएका हुन् । न्त्रालयका अनुसार पीसीआर विधिबाट...

स्थानीय तहको निर्वाचन तयारी थाले

धुलिखेल । आउँदो वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने गरी निर्वाचन आयोगले तयारी थालेको छ । महिला पत्रकारहरूका लागि आयोजना गरिएको निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी कार्याशालाको उद्घाटन कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त जानकारी दिनुभयो । स्थानीय जनप्रतिनिधिको निर्वाचित...

‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर’ तथा ‘फेस अफ दि स्मार्ट किड्स’को अडिसन...

काठमाडाैं  । विगत एक दशकदेखि विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको इभेन्ट म्यानेज मेन्ट कम्पनी युथ क्रियसन नेपालले ‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२२’सिजन-३ र 'फेस अफ दि स्मार्ट किड्स २०२२' सिजन-२ गरेर एकैचोटी...

रेडक्रस सोसाइटी भक्तपुरको सभापतिमा पुनः थापा

भादगाउँ, । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको सभापतिमा पुनः मनोजकुमार थापा निर्वाचित भएका छन् । रेडक्रस भक्तपुरको १६ औँ जिल्ला अधिवेशनले पुनः थापालाई निर्विरोध निर्वाचित गरेको हो । त्यस्तै महिला उपसभापतिमा कृष्णेश्वरी हाडा, मन्त्रीमा...

मुद्दा फिर्ता लिएर कर तिर्ने व्यवस्था पुस मसान्तसम्म लागू हुने

काठमाडौं । सरकारले निर्धारण गरेको करमा असन्तुष्टि जनाउँदै दायर गरिएको मुद्दा फिर्ता लिएर कर तिर्न चाहेमा त्यस्ता करदाताले थप १ महीना समय पाउने भएका छन् । विभिन्न कर कार्यालयबाट निर्धारित कर रकममा चित्त नबुझेर प्रशासकीय...

महामारी जोखिममा साना बालबालिका बढी प्रभावित

काठमाडौं । कोरोना महामारी जोखिममा साना बालबालिका बढी प्रभावित बनेको एक अध्ययनले देखाएको छ। कोरोना महामारीको उच्च जोखिम रहेको अवस्थामा नेपालमा दुईदेखि चार वर्ष उमेर समूहका बालबालिकाको सिकाइ, स्वास्थ्य र मनोसामाजिक अवस्थामा नकारात्मक असर पुर्‍याएको...

नेपालमा थप एक जनामा ओमिक्रोन पृष्टि

काठमाडौं । नेपालमा थप एक जनामा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पृष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले ५८ वर्षिया पुरुषमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिनुभयो । उहाँले संक्रमित व्यक्ति...

चार महिनामा १० उद्योगलाई १५०.५ मेगावाटको लोड स्वीकृत

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०७८ ७९ को पहिलो चार महिनामा १० उद्योगलाई विद्युत आपूर्तिका लागि करिब १५०.५ मेगावाटको लोड स्वीकृत गरेको छ । प्राधिकरणले सात वटा उद्योगलाई करिब १११ मेगावाट विद्युत...

RECENT POSTS

HOT NEWS