डिमाण्ड शुल्कका कारण विद्युतीय बस सञ्चालनमा समस्या

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युतीय बस चार्ज गर्न प्रयोग गरिएको चार्जिङ स्टेशनमा महँगो डिमाण्ड शुल्क असुल्ने गरेपछि विद्युतीय बस सञ्चालन हुन सकेको छैन । प्राधिकरणले चार्जिङ स्टेशन निर्माण गरेपछि पोइन्ट सात हजार ४११ रुपियाँ शुल्क...

सेयर बजारमा उच्च अंकको सुधार

काठमाडौं ।  लगातार घटिरहेको सेयर बजारमा मंगलबार र बुधबार उच्च अंकको सुधार आएको छ। साताको तेस्रो कारोबार दिन बुधबार आज नेपालको पुँजीबजार मापक परिसूचक (नेप्से) ९२.१६ अंकले बढेको छ। यससँगै नेप्से २५०७.७० विन्दुमा उक्लिएको छ। मंगलबार पुँजीबजार...

महिलालाई दुर्व्यवहार गरेको आरोपमा धामी र पूजारीलाई पक्राउ

काठमाडौं । सुर्खेत प्रहरीले महिलालाई दुर्व्यवहार गरेको आरोपमा धामी र पूजारीलाई पक्राउ गरेको छ । महिलालाई दुर्व्यवहार गरिएको श्रव्यदृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ का...

कीर्तिपुरकाे टाैदहमा पहिलाेपटक आगन्तुक चरा देवदूत मणितुण्डक

काठमाडौं । देवदूत मणितुण्डक चराको एउटा पोथी अहिले काठमाडौंको कीर्तिपुर नगरपालिका–१५ मा रहेको टौदहमा विचरण गरिरहेको देखिन्छ। अंग्रेजीमा स्मिउ भनिने हाँस प्रजातिको यो चराको वैज्ञानिक नाम मार्गेलस एबिलस हो। नेपालका लागि हिउँदे आगन्तुक चराका...

साफ उपविजेता बनेकाे नेपाली राष्ट्रिय फुटबल टोलीलाई सरकारले नगदसहित सम्मान

काठमाडौं । साफ च्याम्पियनसिपको इतिहासमै पहिलोपटक फाइनल पुगेर भारतसँग पराजित भई उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई नेपाल सरकारले नगदसहित सम्मान गरेको छ । मंगलबार बिहान प्रधानमन्त्री कार्यालय बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले साफका २३ सदस्यीय नेपाली...

हत्या गरेको आरोपमा पाँच पक्राउ

सिराहा । छुरा प्रहार गरी युवकको हत्या गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिराहाको गोलबजार नगरपालिका वडा नम्बर-२ का २२ वर्षीय भुवनप्रसाद महतो, वडा नम्बर-६ का १९ वर्षीय श्रवण कुमार मण्डल,...

काेराेना महामारी अन्त्य गर्न सबै एकजुट हुनुपर्छ : डब्लुएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वलाई आगामी वर्ष भित्रमा कोभिड–१९ को महामारी अन्त्य गर्न एकजुट हुन आह्वान गरेको छ। संयुक्त राष्ट्रसंघ स्वास्थ्य एजेन्सीले भनेको छ, ‘सन् २०२२ हामीले महामारीको अन्त्य गर्ने वर्ष हुनुपर्छ।’...

बालबालिकालाई खोप आज

काठमाडौं । फाइजर खोपको दोस्रो मात्रा लगाउन छुटेका उपत्यकाका बालबालिकाका लागि बुधबार खोपको व्यवस्था गरिएको छ । स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख शम्भु काफ्लेले धेरै बालबालिकाले पहिलो मात्रा लगाएका तर दोस्रो मात्रा लगाउन बाँकी रहेको गुनासो...

तराईलगायतका विभिन्न भेगमा शीतलहर बढ्न थाले

काठमाडौं । चिसो बढ्दै गएपछि तराईलगायतका विभिन्न भेगमा शीतलहर बढ्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले चिसोसँगै शीतलहर बढ्दै जाने बताए । अहिले बिहान बेलुका अत्यधिक चिसो हुने र दिउँसो सुक्खा...

देशभर हालसम्म पाँच हजार २४२ जना सक्रिय सङ्क्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा २५२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १२ हजार ४७३ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, चार हजार...

RECENT POSTS

HOT NEWS