सेयर बजारमा आज उच्च अंकको सुधार

 काठमाडौं  ।  लगातार घटिरहेको सेयर बजारमा आज उच्च अंकको सुधार आएको छ। साताको दोस्रो कारोबार दिन मंगलबार (आज) नेपालको पुँजीबजार मापक परिसूचक 'नेप्से' ५६.७३ अंकले बढेको  छ। यससँगै नेप्से २४१५.५५ विन्दुमा उक्लिएको छ।   पहिलो...

उच्च शिक्षामा सहज र सुलभ शिक्षा पाउनुपर्ने सरकारको मान्यता : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकले सहज र सुलभ शिक्षा पाउनुपर्ने सरकारको मान्यता रहेको जनाएका छन् । सोमबार काठमाडौंमा त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री देउवाले आर्थिक...

विवाहपछी पहिलोचोटी देखिए म्याकुरी दम्पती

काठमाडौं । नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बर्हिगमनको सम्बन्धमा राजनीतिक दलहरूले आफ्नो निर्णय गर्नुपर्ने जनाउनुभएको छ । आज मङ्गलवार बार एसोसिएशनले सर्वोच्च अदालत परिसरमा आयोजना गरेको विरोधको कार्यक्रमपछि बार एसोसिएशनको भवन...

नवीकरणीय उर्जाका विषयमा आधारित रहेर व्यावसायिक माग

काठमाडाैं । नेपाल टेक्नोलजी इनाेभेसन सेन्टर एनटीआईसी–आईआरडीपी कार्यक्रम अन्तर्गत मुख्य तीन विधामा व्यावसायिक अवधारणा माग गरिएको छ । कृषि र ग्रामीण विकास, स्वास्थ्य  र जीविकोपार्जन, वैकल्पिक तथा नवीकरणीय उर्जाका विषयमा आधारित रहेर व्यावसायिक सोच वा...

जबराको बर्हिगमनका लागि सबै राजनीतिक दललाई बारले आग्रह

काठमाडाैं । नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बर्हिगमनको सम्बन्धमा राजनीतिक दलहरूले आफ्नो निर्णय गर्नुपर्ने जनाउनुभएको छ । आज मङ्गलवार बार एसोसिएशनले सर्वोच्च अदालत परिसरमा आयोजना गरेको विरोधको कार्यक्रमपछि बार एसोसिएशनको भवन...

काठमाडाैंसहित विभिन्न स्थानमा तुसारो

काठमाडाैं ।  केही दिनयता न्यूनतम तापक्रममा खासै थपघट नभए पनि चिसो भने बढेको छ । चिसो हावा चल्न थालेकाले जाडो बढेको हो । बिहान हुस्सु कुहिरोसँगै तुसाराे पर्न थालेको छ भने दिउँसाे र बेलुका चिसो...

बागलुङकाे एक विकट गाउँमा उच्चगतिको इन्टरनेट

बागलुङ । बागलुङ बडिगाड गाउँपालिका-४ जलजला र वडा-८ रणसिंहकिटेनीका बासिन्दा १० वर्षदेखि मोबाइल सेवा उपभाेग गर्दै आइरहेका छन् । माेबाइल फोन चलाउन थालेकाे एक दशकपछि उनीहरूले बल्ल उच्चगतिको इन्टरनेट सेवा (फोर जी) चलाउने अवसर पाएका छन् । नेपाल टेलिकमले दुई...

पुस ७ गते दिउँसो १ बजे बस्ने गरी आजको बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभाको मंगलबारको बैठक स्थगित भएको छ।  पुस ७ गते दिउँसो १ बजे बस्ने गरी आजको बैठक स्थगित भएको हो। प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधकैबीच सभामुखले आजको बैठकको कारबाही अघि बढाएका थिए।

खेलकूद क्षेत्रको विकासमा सरकारले सक्दो सहयोग गर्ने

काठमाडाैं । प्रम शेरबहादुर देउवाले खेलकूद क्षेत्रको विकास र विस्तारमा सरकारले सक्दो सहयोग गर्ने बताएका छन् । माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पहिलो पटक उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज...

मोबाइल बैंकिङ सेवा लिनेकाे संख्या १ करोड ५४ लाख ३० हजार ३७९ पुग्याे

काठमाडाैं ।  मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरुको संख्या ह्वातै बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक महिनामा मात्र दुई लाख ७६ हजार ९१६ ग्राहक थपिँदै कुल संख्या १ करोड ५४ लाख ३०...

RECENT POSTS

HOT NEWS