नेपाल ग्रामीण चलचित्र महोत्सव हुने
काठमाडौं । पर्यटन प्रवर्द्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्याउने उद्देश्यका साथ सेलिब्रेटी नेपालले माघको अन्तिम साता तीन दिवसीय ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ आयोजना गर्ने भएको छ ।
महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले गाउँले परिवेशमा निर्माण गरिएका...
बिजनेस एक्सिलेन्स अवार्ड २०२१ सम्पन्न
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक रुपमा आयोजना गरिने बिजनेस एक्सिलेन्स अवार्ड २०२१ शनिबार होटेल याक एण्ड यतीमा सम्पन्न गरेको छ। ह्यान्ड ईन ह्यान्ड फर एन्ड एक्सिलेन्ट फ्यूचर नारासहित सम्पन्न भएको उक्त...
सुनचाँदी दुवैको मूल्य घट्याे
काठमाडौं । मंगलबार अघिल्लो दिनको तुलनामा सुनचाँदी दुवैको मूल्य घटेको छ।
सोमबारको तुलनामा आज सुनको मूल्य तोलामा ८ सय तथा चाँदीको मूल्य १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज छापावाला सुन प्रतितोला...
बलात्कारपीडित महिलाको पहिचान सार्वजनिक गरेको आरोपमा पाँच महिना कैद
काठमाडौं । जिल्ला अदालत सुर्खेतले एक पत्रकारलाई बलात्कारपीडित महिलाको पहिचान सार्वजनिक गरेको आरोपमा पाँच महिना कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको छ।
जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले बलात्कारपीडित राउटे युवतीको फोटो र...
आरआर क्याम्पसमा चिट चोर्न रोक्दा शिक्षकमाथि आक्रमण
काठमाडौं । परीक्षामा चिट चोर्न नपाएको भन्दै शिक्षकमाथि कुटपिट भएको छ।
मंगलबार प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा चिट चोर्न नपाएको भन्दै शिक्षक प्रकाश पुडासैनीमाथि आक्रमण भएको आरआरका लेक्चर ऋषिकेश दाहालले जानकारी दिएका छन्। दाहालका अनुसार...
देशभर हालसम्म पाँच हजार २२५ जना सक्रिय सङ्क्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा २१८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दुई हजार ७२५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २१८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, एक...
इन्द्रेणी कम्प्लेकस्को भवनमा आगलागी
काठमाडौं । नयाँबानेश्वरस्थित इन्द्रेणी कम्प्लेकस्को भवनमा आगलागी भएको छ। इन्द्रेणी स्वीटस् होटल, इन्द्रेणी फुडल्याण्डलगायत उक्त भवनमा रहेको छ।
भवनको माथिल्लो तलामा भर्खरै आगलागी भएको हो। भवनको अन्तिम तलाको अगाडि र पछाडिको भागबाटै धुवाँको मुस्लो निस्किरहेको...
दिक्षित हुने विद्यार्थीहरुले ज्ञानलाई सीपसँग जाेडेर मुलुकको आर्थिक समृद्धिमा योगदान दिनुपर्छ : शिक्षामन्त्री पौडेल
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरी समाधान गर्ने जनाएका छन् । सोमवार त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त समारोहमा बाल्दै मन्त्री पौडेलले त्रिभुवन विश्वविद्यालयका समस्या पहिचान गरी समाधान...
अन्तरिक्षमा पिसाब फेर्न सहज
ओसाका । १२ दिनसम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा बिताएपछि जापानका अर्बपति युसाकु मेजावा पृथ्वी फर्किएका छन् । मेजावासँगै रुसी वैज्ञानिक एलेक्जान्डर मिसुरकिन र भिडिओग्राफर योजो हिराना पृथ्वी फर्किएका छन्। अन्तरिक्षमा हुँदा मेजावाले दाँत माझ्ने र...
अवैध लागूऔषध सहित पक्राउ
काठमाडौं । स्याङजाकाे भिरकोट नगरपालिका-७ खिलुङ बस्ने ४५ वर्षीय डुल वहादुर रोकालाई करिब १४ किलो अवैध लागूऔषध गाँजा, १ थान भरुवा बन्दुक र २७ वटा छर्रा सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।...

























