हत्या गरेको अभियोगमा पक्राउ

कास्की । अन्नपूर्ण गाउँपालिका-१० घान्द्रुकस्थित ट्रसमा बाग्लुङ, बाग्लुङ नगरपालिका-६ लहरेपिपल घर भएका भिक्षा माग्दै हिँडने ५७ वर्षीय शिव परियारको हत्या गरेको अभियोगमा सोही नगरपालिका-९ कुवापानी बस्ने ३६ वर्षीय अर्जुन बिकलाई प्रहरीले पक्राउ गरेको छ...

आइसीटी अवार्ड एनसीएचएललाई प्रदान

काठमाडौं । लिभिङ विथ आइसीटीद्वारा वार्षिक बार्षिक रुपमा आयोजना गरिँदै आएको आईसीटी अवार्ड २०२१ अन्तर्गत डिजिटल सर्भिसेज आइसीटी अवार्ड २०२१ को विधामा यस वर्ष नेपाल क्लियरिङ्ग हाउस लि (एनसीएचएल) लाई प्रदान गरी सम्मानित गरिएको...

आज राती देशभरि आंशिक बदली

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार मुलुकको पहाडी भू-भागमा आंशिक  बदली  रही  बाँकि भू-भागको मौसम सफा रहनेछ। देशमा उल्लेख्यनीय मौसम प्रणाली नभए पनि बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली  प्रदेशमा आंशिक बदली रही...

नेपाली क्रिकेटको विकासमा अवरोध पुग्ने अवस्था सिर्जना

काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले क्रिकेट खेलाडीहरुलाई गरिएको कारबाहीले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्ने अवस्था सिर्जना भएको जनाएको छ । अध्यक्ष मनिषराज पाण्डे र महासचिव पारस खड्काले संयुक्त विज्ञप्ति जारी गर्दै खेलाडीहरुका...

भारतमा ओमिक्रोन तीव्ररुपमा फैलिदै

काठमाडौं । भारतमा कोभिड -१९ को नयाँ भेरियन्ट ओमिक्रोन तीव्ररुपमा फैलिरहेको छ। ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १५३ पुगेको छ। यो भाइरसबाट महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको छ। आइतबार मात्रै महाराष्ट्रमा ६ र गुजरातमा ४ नयाँ संक्रमित...

सुनको भाउ बृद्धि

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ बृद्धि भएको छ भने चाँदीको भाउ भने स्थिर रहेको छ ।   नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढेको हो । आइतबार ९३ हजार...

चिलीमा ३५ वर्षमा सबैभन्दा कान्छो राष्ट्रपति बने बोरिक

एजेन्सी । चिलीमा ३५ वर्षीय ग्राबिएल बोरिक राष्ट्रपतिमा निर्वाचित भएका छन्। सरकार विरोधी आन्दोलनको नेतृत्व गरेका बोरिकले कन्सर्भेटिभ नेता जोस एन्टोनियो कास्टलाई पराजित गर्दै राष्ट्रपति बनेका हुन्।  बोरिक ५६ प्रतिशत मत प्राप्त गर्दै सबैभन्दा...

अर्जुनले गरे‘डोरी ‘दि रोप” ‘ निर्माणको घोषणा

काठमाडाैं । अर्जुनले गरे ‘डोरी ‘दि रोप” ‘ निर्माणको घोषणा  काठमाडाैं  जी सेवेन प्रोडक्सनको ब्यानरमा बन्न लागेको निर्देशक अरुण लामाको निर्देशन रहने नेपाली कथानक चलचित्र ‘डोरी’को घोषणा गरिएको छ । यस अघि केही लघु चलचित्र,...

हुम्लामा आज बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप लगाइँदै

सिमकोट । स्वास्थ्य सेवा कार्यालय हुम्लाले आइतबार पाँच गाउँपालिकाका लागि तीन हजार ५०० बढी कोभिड–१९ विरुद्धको मोर्डना खोप गाउँ पठाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबारबाट देशभरमा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको सो खोप...

हिन्दु महासंघका महासचिव भण्डारी पदमुक्त

काठमाडौं । विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिका निमित्त अध्यक्ष चक्रबन्धु अर्यालले महासचिव अस्मिता भण्डारीलाई पद मुक्त गर्नु भएको छ । यही मंसिर २४, २५ र २६ गतेको लागि काठमाडौंमा आयोजना भएको सो महासंघको महासम्मेलनमा...

RECENT POSTS

HOT NEWS