शंकरको संगीत,बिष्णुको शब्दमा ‘दिलको हरन’ सार्वजनिक ( भिडियो )
काठमाडौं । दर्जनौ चर्चित गीतहरुका लोकप्रिय संगीतकार शंकर थापा 'स्माइल'ले संगीतवद्द गरेको बिल्कुलै नयाँ म्युजिक भिडियो 'दिलको हरन' सार्वजनिक भएको छ।
रोमाण्टिक भर्सनको यस गीतमा गायिका मेलिना राई र गायक हरि लिम्बुको स्वर रहेको छ।...
म्यानमारमा सर्वसाधारणको नरसंहार गरेको विवरण सार्वजनिक
एजेन्सी । म्यानमारको सेनाले शृंखलाबद्ध ढंगले सर्वसाधारणको नरसंहार गरेको विवरण सार्वजनिक भएका छन् । जुलाईमा मात्र कम्तिमा ४० सर्वसाधारणको हत्या भएको जनाइएको छ ।
सेनाले गाउँलेहरुलाई नियन्त्रणमा लिएर हत्या गरेको स्थानीयले बताएका छन् । सेनाले...
१७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन गर्ने तयारी
काठमाडौं। शिक्षक सेवा आयोगले १७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन गर्ने तयारी गरेको छ। करिब एक साताअघि १ हजार ५ सय ४७ जना मावि शिक्षकको विज्ञापन खुला गरेलगत्तै बाँकी शिक्षकको विज्ञापन गर्न लागेको...
एमसीसी टुंगो लगाउन ३ सदस्यीय कार्यदल गठन
काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे टुंगो लगाउन तीन सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ।
सत्ता गठबन्धनको साझा धारणा बनाउनका लागि आइतबार बसेको सत्ता गठबन्धनको बैठकले नेकपा...
बागलुङमा १ घर १ धारा निर्माण सम्पन्न
काठमाडौं । खानेपानीको समस्या भएको बागलुङ नगरपालिका–८ स्थित बाँस्बोट र लाम्पाटा क्षेत्रमा एक घर एक धारा निर्माण सम्पन्न भएको छ । खानेपानीको समस्या भएको साँयकोट क्षेत्रमा गत वर्ष नै ६५ घरमा खानेपानीका घारा जडान...
नेपाली संस्कृतिलाई जीवित राख्नु सबैको साझा दायित्व : प्रम
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली संस्कृतिलाई जीवित राख्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभएको छ । आइतबार १८ औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाडौंको वसन्तपुरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको...
साफ यू-१९ महिला च्याम्पियनसिपमा नेपाल पराजित
साफ यू-१९ महिला च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपाल पराजित भएको छ। आइतबार बंगालदेशको राजधानीमा ढाकामा भएको खेलमा नेपाललाई भारतले १-० गोलले पराजित गर्यो।
पराजयसँगै नेपालको फाइनल पुग्ने सम्भावना लगभग सकिएको छ। समूह चरणमा शीर्ष...
सोमबार ४७ औँ दीक्षान्त समारोह
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भोलि सोमबार ४७ औँ दीक्षान्त समारोह मनाउन लागेको छ ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा आयोजना हुने समारोहमा प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाले अध्यक्षता गर्ने जनाइएको छ । प्रधानमन्त्री देउवा बिहान...
कोरोना संक्रमित २४ घण्टामा २ सय ५० जना निको
काठमाडौं । पछिल्लो २४ घण्टामा १८९ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ५ हजार ४८३ पीसीआर र २ हजार ५१४ जनाको एन्टीजेन परीक्षणका क्रममा १८९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...
ई-पासपोर्ट वितरणलाई सहज बनाउन देशव्यापी अभियान
काठमाडौं । सरकारले मङ्सिर १ गतेदेखि नेपाल भित्र्याएको विद्युतीय राहदानी (ई-पासपोर्ट) वितरणलाई सहज बनाउन देशव्यापी अभियान थालेको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले विद्युतीय राहदानी वितरणका लागि देशव्यापी अभियान थालेको हो ।
विभागका महानिर्देशक डोरनाथ...

























