श्वासप्रश्वासबाट वरिष्ठ रंगकर्मी मल्लको ८८ बर्षमा निधन
काठमाडौं । वरिष्ठ रंगकर्मी प्रचण्ड मल्लको निधन भएको छ । केही समयदेखि श्वासप्रश्वासको समस्याबाट ग्रस्त रहेका ८८ वर्षीय मल्लको शुक्रबार उपचारका क्रममा काठमा डौंको सिभिल अस्पतालमा निधन भएको हो ।
स्वास्थ्यमा थप समस्या भएपछि शुक्रबार...
नेपालमा ६७ देशबाट आउने यात्रुका लागि ७ दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू
काठमाडौं । कोरोनाको पछिल्लो ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै अध्यागमन विभागले विभिन्न ६७ देशबाट आउने यात्रुका लागि सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरेको छ।
शुक्रबार साँझ विभागले विज्ञप्ति जारी गर्दै अमेरिका, मलेसिया, थुप्रै...
भारतसँग हुने यु-१९ साफमा नेपाललाई बराबरी भएमा फाइनल पुग्ने
काठमाडौं । बंगलादेशमा जारी साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपमा आज नेपालले भारतविरुद्ध खेल्दैछ । नेपाल र भारतबीचको खेल ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल स्टेडियममा दिउँसो २ः४५ बजेदेखि सुरु हुनेछ ।
भारतसँगको खेल नेपालका...
शिखर पुरुष नातीकाजीको जन्म स्मृतिमा अंशबरेलाई कला पत्रकारिता पुरस्कार
काठमाडाैं । संगीत महर्षीका रुपमा परिचित शिखर पुरुष नातीकाजीको जन्म स्मृति दिवसको अवसर पारेर साहित्य र कला क्षेत्रमा समर्पित विभिन्न विधाका स्रष्टा र सर्जकहरूलाई नातिकाजी राष्ट्रिय पुरस्कार प्रदान गरिने भएकाेछ ।
नातिकाजी स्मृति समाजको आयोजनामा...
स्थानीय खानीहरुको सञ्चालन र स्थानीय उत्पादनमा निजी क्षेत्रलाई संलग्न गराइयोस– कार्यबाहक अध्यक्ष ढकाल
काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका कार्यबाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका विभिन्न स्थानमा रहेका तर सञ्चालनमा आउन नसकेका या कुनै कारणले बन्द रहेका खानीहरु एवं स्थानीय कृषि उपजलगायतमा निजी क्षेत्रलाई पनि संलग्न गराइ अघि...
उधौली पर्व धुमधामसँग मनाइँदै
काठमाडौं । नेपालका किरात समुदायको मुख्य पर्व उधौली पर्व काठमाडौं लगायत देशभर आइतबार मनाइँदै छ।
नेपाली किरात समुदायका विशेषगरी राई, लिम्बु, याक्खा, सुनुवार, थामी, सुरेल, जिरेल, हायु, छन्तयाल, धिमाललगायतका जातजातिको मुख्य पर्वको रुपमा रहेको उधौली...
सुनजस्तो देखिने धातु सहित दुईजना बंगलादेशी नागरिक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाई छिपाई लैजान लागेको ५ सय ९० ग्राम सुन जस्तो देखिने पहेंलो धातुको बिष्कुट आकारको वस्तु, चेन, औंठी, ईएर रिङ, झुम्का र चुरा सहित २ जना बंगलादेशी...
जाडोयाममा थाेरै पानी पिएमा पनि यसकारण बारम्बार पिसाब किन आउँछ ?
एजेन्सी । जाडोमा, धेरै मानिसहरू थोरै पानी पिएर पनि बारम्बार शौचालय जान्छन् । चिसो मौसममा ५–६ पटकभन्दा बढी पिसाब लाग्नु सामान्य कुरा हो तर पानी कम पिएर पनि बढी नै पिसाब आउँछ भने त्यसको...
योमरी पुन्हीको यसरी मनाउँदै
काठमाडौं । नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आइतबार योमरी पूर्णिमा (योमरी पुन्ही) पर्व मनाउँदैछन्।
यस पूर्णिमालाई धान्य पूर्णिमा पनि भनिन्छ। तर नेपालभाषी समुदायमा यस दिन योमरी (चामलको पीठोबाट बनाइएको र भित्र चाकु तथा तिल...
उपत्यकाबासीलाई मेलम्चीको पानी खुवाउँछुः मन्त्री चौधरी
काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौंबासीलाई छिटोभन्दा छिटो मेलम्ची खानेपानीको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
मन्त्री चौधरीले केही समयअघि आएको बाढी र पहिरोको कारणले गर्दा बन्द भएको मेलम्चीको पानी काठमाडौंबासीलाई अस्थायी रुपमा भएपनि छिटोभन्दा...

























