सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । आइतबार अघिल्लो दिनको तुलनामा सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ४ सय तथा चाँदीको मूल्य ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज छापावाला सुन...

आजबाट बालबालिकालाई कोभिडविरुद्धका मोर्डना खोप दिदै

काठमाडौं । सरकारले आजबाट ७ वटै प्रदेशका ५७ वटा जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धका मोर्डना खोप दिदै छ। काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र चितवन, डडेल्धुरा र सुर्खेतमा भने पुस...

राजधानीमा “नेपाली संस्कृति बचाऔ राष्ट्रिय महाअभियान”को पर्चा बितरण तथा मौन प्रदर्शन

काठमाण्डौ । "नेपाली संस्कृति बचाऔ राष्ट्रिय महाअभियान"ले राजाधानीका विभिन्न शहरमा पर्चा बितरण र मौन प्रदर्शन कार्यक्रम गरेको छ । गत हप्ता राजधानीमा एक विशेष कार्यक्रमका बिच शुभारम्भ गरिएको "नेपाली संस्कृति बचाऔ राष्ट्रिय महाअभियान"ले शुक्रवार राजधानीका...

योमरी पुन्ही ज्यापु दिवसमा सार्वजनिक विदा

काठमाण्डौ | सरकारले पुस ४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गरी उद्यौली र योमरी पुन्ही ज्यापु दिवस(धान्य पूर्णिमा) परेका पुस ४ गते सार्वजनिक विदा दिने निर्णय...

९५ लाख ८६ हजार ४९६ जनाले पूर्ण खोप लगाए

आज कोरोनाभाइरस संक्रमितभन्दा निको हुनेको संख्या बढी छ भने संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९९७ जनाको स्वाब परीक्षण गर्दा १८९ जनामा कोरोना देखिएको छ। जसमध्ये ५ हजार...

फिलिपिन्समा आएको सुपर टाइफुन ‘राई’ बाट बीस भन्दा बढीको मृत्यु

फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ । अधिकारीहरूले शनिबार दिएको जानकारीअनुसार आँधीको चपेटामा परेका टापुहरूमो ‘डर लाग्दो’ विनाश भएको विवरणहरु पनि प्राप्त भएका छन् । फिलिपिन्समा भीषण...

यूरोपमा ओमिक्रन कोरोना भाइरस बढी प्रभाव

एजेन्सी । विश्वभर कोरोना भाइरसको ओमिक्रन प्रजाति द्रुत गतिमा फैलिइरहेको छ । विशेषगरी यूरोपमा भाइरस अत्याधिक फैलिएको छ । ओमिक्रनका हजारौं संक्रमित पत्ता लागेपछि यूरोपेली देशहरु सतर्क भएका छन् । फ्रान्सका प्रधानमन्त्री जिन कास्टेक्सले ओमिक्रन...

प्युठानमा माहुरीपालनलाई व्यवसायिकता दिन थाले

प्युठान माहुरीपालनका लागि प्रशस्त चरन क्षेत्र र स्रोत भएको ऐरावती गाउँपालिका वडा नम्वर ३ जाबुनेमा स्थानीयले माहुरीपालनलाई व्यवसायिकता दिन थालेका छन् । परम्परागत रुपमा मुढे घारमा माहुरी पाल्दै आएका स्थानीयले सामुहिक रुपमा व्यावसायिक माहुरीपालनको...

जब महिला इन्सपेक्टरले बाटोमा बन्डलका बन्डल पैसा टिपेको देखिन्…

दाङ । गत २६ मंसिरका दिन घोराही १० नारायणपुरका व्यवसायी खिमराज शर्मा घोराहीस्थित सिद्धार्थ बैंकबाट ७ लाख रुपैयाँ निकाली घरतर्फ लागे । तर, घर पुग्दा उनीसँग रकमको झोला थिएन । रकम हराएपछि आत्तिएका उनले...

सोल्टी होटेलमा दिपेश प्रधानलाई आइसिटी अवार्ड २०२१ प्रदान

आन्ट्रप्रेनर आइसिटी अवार्ड २०२१ दिपेश प्रधानलाई प्रदान गरिएको छ । शुक्रबार सोल्टी होटेलमा आयोजना भएको आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा प्रधानलाई आन्ट्रप्रेनर आइसिटी अवार्ड २०२१ प्रदान गरिएको हो । नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियासिल रहेर उल्लेख्य...

RECENT POSTS

HOT NEWS