देशैभर न्यूनतम तापक्रम घट्दो अवस्थामा
काठमाडौं । केही दिन यता देशैभर न्यूनतम तापक्रम घट्दो अवस्थामा रहेको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले न्यूनतम तापक्रम घट्दो अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री...
सहिद स्मारक लिग ‘ए’ डिभिजन ०७८ मा तीन खेल
काठमाडौं । सहिद स्मारक लिग 'ए' डिभिजन ०७८ मा शनिबार तीन खेल हुनेछन् । त्यसमध्ये दुई खेल दशरथ रंगशालामा हुनेछ भने एक खेल पोखरा रंगशालामा हुनेछ । पोखरामा 'ए' डिभिजनको खेल हुन लागेको यो...
ऋणीसँग सहमति नलिई ब्याजदर पुनरवलोकनसमेत गर्न नपाउने
काठमाडौं । बैङ्क तथा वित्तीय संस्थाले कर्जा अवधिभर ऋणीसँग सहमति नलिई ब्याजदर पुनरवलोकनसमेत गर्न नपाउने भएका छन् ।
नेपाल राष्ट्र बैङ्कले इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन,...
साफ फुटबल च्याम्पियनसिपमा नेपालले भुटानलाई ४–० ले हरायाे
काठमाडाैं । १९ वर्षमुनिको महिला साफ फुटबल च्याम्पियनसिपमा नेपालले भुटानलाई ४–० ले हराएको छ ।
बङ्गलादेशको ढाकामा हिजो भएको खेलमा भुटानलाई हराउँदै नेपाल फाइनल नजिक पुगेको छ । नेपालका लागि मेनुका आले मगरले दुई तथा...
दललाई भागबण्डाका लागि मन्त्रालय फुटाएपछि
हेटौँडा । बागमती प्रदेशको सरकारले सत्ता साझेदार गठबन्धनमा रहेका दललाई भागबण्डाका लागि मन्त्रालय फुटाएपछि कर्मचारी अभाव भएको छ । काम प्रभावकारी नभएको भन्दै आठ मन्त्रालय फुटाएर १४ पु-याएपछि मन्त्रालयमा सचिवदेखि कार्यालय सहयोगीसम्मका कर्मचारीको अभाव भएको...
प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’को निर्माणका लागि रोक्का
काठमाडौं । काठमाडौं उपत्यकामा प्रस्तावित चारवटा ‘स्मार्ट सिटी’को निर्माणका लागि रोक्का गरिएको जग्गाको रोक्का म्याद सकिएको छ । निर्माण सुरु नहुँदै जग्गा रोक्काको म्याद सकियो हो । करिब तीन वर्षदेखि जग्गा रोक्का गरिए पनि...
मिलन पाण्डे, रन्जु दर्शना, केशव दाहाल लगायत गणतन्त्रवादीहरूलाई छानी छानी पार्टीबाट निष्कासन गर्दै
नेपालको राजनीतिमा पुस १ गतेको एउटा विशेष स्थान छ। पुस १ गते तत्कालिन राजा महेन्द्रले आफुसँग नभएको अधिकार प्रयोग गरेर जननिर्वाचित प्रधानमन्त्रीलाई बर्खास्त गरेका थिए। संविधान च्यातेका थिए। कु गरेका थिए। भनिन्छ, त्यही दिन...
कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ प्रतिशत
काठमाडौं । पछिल्लो २४ घण्टामा २६९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ६९१ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, एक...
ग्लोबल आइएमई बैंकद्वारा एनआरएन लक्षित ६ वटा नयाँ खाता सञ्चालनमा
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले गैर–आवासीय नेपाली तथा गैर–आवासीय नेपालीद्वारा प्रबद्र्धित विदेश स्थित संस्थाहरुलाई लक्षित गरी ६ वटा विभिन्न विदेशी मुद्राका नयाँ खाताहरु सञ्चालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएका नयाँ खाताहरुमा ग्लोबल...
सात बैंक आरटीजीएस प्रणालीमा
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले सञ्चालनमा ल्याएको कनेक्ट आरटीजीएस प्रणालीमा थप सात बैंक जोडिएका छन् । नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै एक विकास बैंक...

























