महिला साफ फुटबलमा नेपालले आज भूटानसँग सामना गर्ने
काठमाडाैं । उन्नाइस वर्षमुनिको महिला साफ फुटबल च्याम्पियनसिपमा नेपालले आज भूटानसँग सामना गर्ने भएको छ ।बङ्गलादेशको ढाकास्थित शहीद सिपाही मुस्तफा कमल रङ्गशालामा हुने उक्त खेलमा नेपाल जीतको लक्ष्यसहित भूटानसित भिड्ने छ । सो खेल...
कृण्ण भट्टराईले ‘शहर’ सार्वजनिक गरे
काठमाडाैं । पुष १ आधुनिक सुगम संगीतका उदाउँदा व्यक्तित्व, सुमधुर स्वरका धनी गायक कृष्ण भट्टराईले शहरलाई वास्तविक रुपमा चित्रण गरिएको गीत शहर तयार पारेका छन् ।
संसारले रोजेको यो शहरमा हुने खानेदेखि हुँदा खाने सम्मका,...
बढ्यो सुनको मूल्य
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले बढेर रु ९४ हजार पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९३ हजार मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी...
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
जलेश्वर । महोत्तरीको भङ्गहा नगरपालिका– ६ जमुनियाँ गाउँमा मोटरसाइकल दुर्घटनामा परी गए राति एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी २८ वर्षीय मुबारक अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक...
हरिसिद्धि खुला ब्याडमिनटन प्रतियोगितामा रदिप र विकासको विजयी सुरुवात
काठमाडौं । रदिप महर्जन र विकास महर्जनको जोडीले हरिसिद्धि खुला ब्याडमिनटन प्रतियोगितामा विजयी सुरुवात गर्नुभएको छ । बिहीबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा पुरुष युगलतर्फ आयोजक हरिसिद्धि क्लबका रदिप र विकासको जोडीले ईरा ब्याडमिन्टन...
चौथो राष्ट्रिय झण्डा दिवस मनायो
काठमाडौं । बिहिवार चौथो राष्ट्रिय झण्डा दिवस मनाएको छ ।
‘राष्ट्रिय झण्डाको सम्मान, राष्ट्रको शान राष्ट्रको स्वाभिमान’ भन्ने नाराका साथ आज चौथो राष्ट्रिय झण्डा दिवस मनाइएको हो । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको अगुवाइमा विभिन्न संघसंस्थाका...
आजदेखि ए डिभिजन लिग फुटबलका पाचौँ चरणका खेल हुने
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलका पाचौँ चरणका खेलहरु शुक्रबारदेखि सुरु हुँदैछन्। प्रतियोगिताका अबका ३ चरणका खेलले आसन्न एएफसी कप छनोटमा नेपालको प्रतिनिधित्व गर्ने क्लब निर्क्यौल गर्ने छ।
अखिल नेपाल फुटबल संघ-एन्फाले सातौँ...
ब्युटिसियन नेपाल २०२१ को उपाधि सुर्खेतकी मञ्जु थापाले जितिन्
काठमाण्डौ । हिमालयन मुभिजको आयोजनामा बुधबार म्युजिक सिटी स्टुडियो, ललितपुरमा सम्पन्न ब्युटिसियन नेपाल २०२१ को उपाधि सुर्खेतकी मञ्जु थापाले हात पारेकी छन् ।
यो ब्युटिसियन नेपालको सातौं संस्करण हो । उनले बेस्ट ब्राइडल र बेस्ट...
बाढीपीडितका १०१ घर निर्माण हुँदै
कालिकोट । विक्रम सम्बत २०७७ साउनमा आएको बाढीपहिराका करणले विस्थापित भएका कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका–४ भाटगाउँ, खाती रुप्सा, पाङ र वडा नं ७ बागाछान्ना र घोडेसिल्ला गाउँमा रु चार करोड लागतमा १०१ घर निर्माण...
पृथ्वीनारायण शाहको ‘३००औँ जयन्ती तथा राष्ट्रिय एकता दिवस’
काठमाडौँ । नेपाली सेनाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ‘३००औँ जयन्ती तथा राष्ट्रिय एकता दिवस’ भव्यरूपमा मनाउने तयारी गरेको छ ।
प्रधानसेनापति प्रभुराम शर्माले नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा पुस २७ गते सैनिक मुख्यालय...

























