एमसीसी अनुमोदन गर्न नेपाललाई थप समय

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्न नेपाल सरकारले प्रतिबद्धता व्यक्त गरेको एमसीसी बोर्ड बैठकले जनाएको छ । १४ डिसेम्बर (२८ मंसिर)को एमसीसी बोर्ड बैठकपछि अमेरिकाको वासिंटन डिसीबाट बुधबार जारी विज्ञप्तिअनुसार...

राष्ट्रिय सभा निर्वाचन आगामी माघ १२ गते गर्ने निर्णय

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन आगामी माघ १२ गते गर्ने निर्णय गरेको छ । आयोगले पुस २० गते राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ताको कार्यक्रम राखेको छ भने २१ गते उम्मेदवारीमा दाबी विरोधको...

कोरोना भाइरसविरुद्ध दोस्रो डोज खोप लगाएकालाई बुस्टर अर्थात् अतिरिक्त खोप लगाउने तयारी

काठमाडौं  । सरकारले कोरोना भाइरसविरुद्ध दोस्रो डोज खोप लगाएकालाई बुस्टर अर्थात् अतिरिक्त खोप लगाउने तयारी गरेको छ । ६० वर्षभन्दा माथि उमेर समूहका र दीर्घरोगीलाई खोपको बुस्टर मात्रा लगाउने चर्चा चलिरहेका बेला स्वास्थ्य तथा जनसंख्या...

आज पाँच सहमहामन्त्री पदको मतगणना

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको आठ सहमहामन्त्री मध्ये पाँच पदको मतगणना आज हुने भएको छ । यसअघि विहिबार राती महिला, दलित र आदिवासी जनजाति कोटाका सहमहामन्त्री पदको मतपरीणाम सार्वजनिक भईसकेको छ । आज...

दुई लाख ४० हजार ५६४ जनाले कोरोनाविरुद्धको खोप लगाए

काठमाडौं । पछिल्लो २४ घण्टामा १६० जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार २३० जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा १६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  त्यस्तै,...

काठमाडौं उपत्यकामा चिसाे अझै बढने

आज काठमाडौं उपत्यकाको न्युनतम तापक्रम बुधबारभन्दा १.२ डिग्री सेल्सियसले घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारको न्युनतम तापक्रम ४.२ थियो भने बिहीबार ३ डिग्री मापन भएको छ। काठमाडौंसँगै देशका अन्य ठाउँमा पनि चिसो बढेको छ। बिहीबार...

मर्मतसम्भार गर्न मनकामना केबुलकार चार दिन बन्द

काठमाडौं । मनकामना केबुलकार चार दिन बन्द हुने भएको छ। कम्पनीले स्तरोन्नतिका लागि आइतबारदेखि चार दिनका लागि केबुलकार सेवा बन्द गर्ने जनाएको हो। केबुलकारको सेवा आउँदो पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहनेछ। मर्मतसम्भार...

संसारबाट सन् २०२२ मा कोभिड महामारी समाप्त हुने डब्लूएचओकाे दाबी

न्युयोर्क । सन् २०२२ मा कोभिड महामारी विश्व्यापी रुपमा नै अन्त्य हुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) की एक अधिकारीले दाबी गरेकी छिन् । डब्लूएचओकी कोभिड विज्ञ मारिया भ्यानले अर्को वर्ष महामारी अन्त्य हुने दाबी...

करिब २२ लाख डोज जोन्सन एन्ड जोन्सनको खोप नेपाल आइपुग्दै

काठमाडौं । नेपालमा करिब २२ लाख डोज कोरोना विरुद्धको खोप जोन्सन एन्ड जोन्सन आउने भएको छ। आज बिहीबार र भोलि शुक्रबार गरी २१ लाख ७६ हजार डोज जोन्सन एन्ड जोन्सन खोप नेपाल आइपुग्ने स्वास्थ्य सेवा...

बुद्ध एयर भरतपुर विमानस्थलमा आकस्मिक अवतरण

इन्जिनमा समस्या देखिएपछि बुद्ध एयरको जहाज भरतपुर विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । भरतपुरबाट काठमाडौं उडानका क्रममा जहाजको बायाँ इन्जिनमा प्राविधिक समस्या देखिएपछि तत्कालै जहाजमा भरतपुर विमानस्थलमा सकुशल अवतरण गराइएको कम्पनीले जनाएको छ । बीचक्राफ्ट जहाज...

RECENT POSTS

HOT NEWS