नेपाल बैंकको वार्षिक साधारण सभा पुस २ गते
काठमाडौं । नेपाल बैंकको १७% लाभांश पारित गर्ने मुख्य प्रस्तावसहित शुक्रबार (पुस २ गते) वार्षिक साधारण सभा बस्दैछ ।
सभामा गत वर्षको नाफाबाट १४% बोनस सेयर र कर तिर्न ४% नगद गरी कुल १७% लाभांश वितरण...
आँधीका कारण फिलिपिन्समा हजारौं मानिसलाई सुरक्षित स्थानमा सारियाे
काठमाडौं । फिलिपिन्समा तीव्र रुपमा विकसित हुँदै गइरहेको राई नामक आँधीका कारण हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
शक्तिशाली बन्दै गएको उक्त आँधी जमीनमा ठोक्किनुपूर्व नै मध्य तथा दक्षिणी फिलिपिन्सका हजारौं मानिसलाई घरबाट अन्यत्र...
४१ लाख ४२ हजारभन्दा बढी डोज खोप उपलब्ध
काठमाडौं । जर्मनीले नेपाललाई कोभ्याक्स सुविधा अन्तर्गत कोभिड–१९ विरुद्धको ४१ लाख ४२ हजारभन्दा बढी डोज खोप उपलब्ध गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ लाख ६५ हजार ६ सय डोज मोडेर्ना र...
पुस ३ भित्र पदाधिकारी चयन गर्न प्रदेश समितिलाई निर्देशन
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आगामी पुस ३ गतेभित्र पदाधिकारी चयन गरिसक्न प्रदेश समितिलाई निर्देशन दिएको छ । मङ्सिर २५ गते उद्घाटन गरिएको १० प्रदेशका सम्मेलनले कार्यसमिति निर्वाचित गरेपनि केही प्रदेशले पदाधिकारी...
मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा
काठमाडौं । मिदास टेक्नोलोजीले वी.पी.कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरानको सेवा डिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा सुरु गरेको छ । अब प्रदेस १ र २ का बिरामीहरूले बिहानैदेखि घण्टौ लाइनमा बसेर पाउने सास्तीबाट छुटकारा...
नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा भट्ट
काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा गुणकर भट्ट नियुक्त हुनुभएको छ । उहाँ बैंकको सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक समेत हुनुहुन्छ ।
यसअघि बैंकको प्रवक्ताका जिम्मेवारीमा देवकुमार ढकाल रहनुभएको थियो । अर्थशास्त्रमा विद्यावारिधि उपाधि हाँसिल गर्नुभएका...
ओलीको पूर्वमाओवादी मोहले खटपट
काठमाडौं । एमालेभित्र १०औं महाधिवेशनपछि पूर्वमाओवादीलाई महत्व दिइएको छ। पार्टी नेतृत्वले सुरुदेखि नै एमाले भई काम गर्दै आएकालाई भन्दा माओवादी छाडेर आएका नेताहरूलाई महत्वका साथ जिम्मेवारी दिएको छ।
वरीयताक्रम,कार्यविभाजन र केन्द्रीय सदस्य मनोनयनमा पूर्वमाओवादीलाई महत्व...
बहुमतको सरकार निर्माणमा जुट्न आह्वान
काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनसम्ममा पार्टीलाई एकताबद्ध बनाई स्थानीय तहदेखि केन्द्र तहसम्म बहुमतको सरकार निर्माणमा जुट्न कार्यकर्तालाई आह्वान गरेका छन् ।
सभापतिमा निर्वाचित भएपछि ‘बधाई तथा शुभकामना’ दिन...
भूतपूर्व गोर्खा सैनिकको पेन्सन बढ्ने
काठमाडौं । बेलायती रक्षा मन्त्रालयले गोर्खा भूतपूर्व सैनिकको पेन्सन बढाउने भएको छ । बेलायती रक्षा मन्त्रालयले सो जानकारी लन्डनस्थित नेपाली दूतावासमार्फत परराष्ट्र मन्त्रालयमा पठाएको छ ।
बेलायतले २१ वर्षअघि भारतीय सेनाका भूतपूर्व गोर्खा सैनिकभन्दा १...
इजरायल जाने कामदार छनौटमा अनियमितता भएको रिटमा सर्बोच्चले गर्यो कारण देखाउ आदेश
काठमाडाैं । इजरायलका दीर्घकालिन स्याहार केन्द्रमा पठाईने नेपाली कामदार छनौट प्रक्रियामा अनियमिता भएको भन्दै परेको रिट निवेदनमा सर्बोच्च अदालतले विपक्षीहरुका नाममा कारण देखाउ आदेश जारी गरेको छ । सबोच्चले अन्तरिम आदेश जारी गर्ने नगर्ने...

























