काठमाडाैंकाे मुटु गोंगबुमा सुविधासम्पन्न होटल ह्वाइट हाउस सञ्चालनमा

काठमाडाैं । काठमाडाैंको मुटुमा अवस्थित एकदमै व्यस्त ठाँउ गोंगबुको बिजी मलको अपोजिटमा नेपालीपन झल्किने सम्पूर्ण सुविधा सम्पन्न ह्वाईट हाउस नामक होटल सञ्चालनमा ल्याइएको छ । होटलको ब्राण्ड एम्बेसडर समेत रहनु भएका बरिष्ठ कलाकार निर्मल शर्मा...

सत्र बर्षपछि सुकुन्दा साहित्य पालाः पुर्नगठन

काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पसमा नेवाः विद्यार्थी युनियनको विशेष सकृयतामा आज भन्दा ४१ बर्ष अगाडि स्थापना भएको अर्थात ने.सं. ११०१ स्थापना भएको सुकुन्दा साहित्य पाला पुर्नरुपमा गठन भएको छ । आज भन्दा १७ बर्ष अर्थात...

अझै बनेन चाबहिल–जोरपाटी–साँखु सडक

काठमाडौं । चाबहिल–जोरपाटी–साँखु सडक विस्तारमा ढिलाइ हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २०७२ सालमै १२ किमि सडकलाई २२ मिटर फराकिलो बनाउने उद्देश्यले विस्तारको काम थालेको थियो । तर, अहिलेसम्म पनि सडक...

महानगर घोषणा भएको बुधबार २७ वर्ष पूरा

काठमाडौं । काठमाडौं महानगर घोषणा भएको बुधबार २७ वर्ष पूरा भएको छ । तत्कालीन मेयर पीएल सिंहको नेतृत्वमा २०५२ मङ्सिर २९ गते महानगर घोषणा भएको थियो । महानगर घोषणापछि लामो समय जनप्रतिनिधिविहीन बनेको महानगरले...

साफ यू-१९ महिला फुटबलमा नेपाल श्रीलंकालाई खेलमा ६-० गोल अन्तरले विजयी

काठमाडौं । साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपअन्तर्गत आफ्नो दोस्रो खेलमा श्रीलंकाविरुद्ध नेपाल विजयी भएको छ । बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा बुधबार भएको खेलमा नेपाल ६-० गोल अन्तरले विजयी भएको...

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ प्रतिशत पुग्याे

काठमाडौं । पछिल्लो २४ घण्टामा २५२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार २१२ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  त्यस्तै, दुुुई...

ठगी गर्ने भारती पक्राउ

काठमाडौं । भारतमा सेक्युरिटी गार्डको जागरि लगाइदिने भन्दै रकम लिएर ठगी गरेको आरोपमा मोरङ प्रहरीले १ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखाको लखन गाउँपालिका वडा नम्बर २ बस्ने ३८ वर्षीय गणेशराज अर्याल छन्। प्रहरीका...

नेप्से सामान्य रूपमा घट्यो

काठमाडौं । मंगलबार सकारात्मक सर्किट लागेर बन्द भएको सेयर बजार बुधबार भने सामान्य घटेको छ। बुधबार सेयर कारोबार मापन परिसूचक नेप्से ४.२३ अंकले घटेर २४१४.६२ बिन्दुमा झरेको छ। मंगलबार नेप्से परिसूचक १ बजेर २६ मिनेट...

हाइटीमा ग्यास ट्रक विस्फोटमा परी कम्तीमा ६२ जनाको मृत्यु

हाइटी । हाइटीमा मङ्गलबार भएको ठूलो ग्यास ट्रक विस्फोटमा परी कम्तीमा ६२ जनाको मृत्यु भएको छ ।गरिबीले ग्रस्त क्यारिबियन यस राष्ट्रको राजधानी हाइटीको दोस्रो सहर क्याप–हाइटियनमा सो विस्फोट भएको छ । प्रधानमन्त्री एरियल हेनरीले घटनास्थलको...

RECENT POSTS

HOT NEWS