उरूग्वेकाे मुख्य मुख्य प्रशिक्षकमा डिएगो ओलन्सो नियुक्त
काठमाडौं । उरूग्वेले इन्टर मयामीका पूर्वप्रशिक्षक डिएगो ओलन्सोलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।
ओलन्सोलाई मंगलबार उरूग्वेले मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो।
कतार विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा लगातार चार हार व्यहोरेको भन्दै उरुग्वेले गत महिना...
पाँच वर्षमा जुनसुकै बेला समुद्रको जलस्तर २ फिटभन्दा धेरै बढ्ने
काठमाडौं । आगामी ५ वर्षमा जुनसुकै बेला समुद्रको जलस्तर २ फिटभन्दा धेरै बढ्न सक्छ । यसो हुँदा समुद्र किनारमा रहेका कैयौं सहर डुब्न सक्छन् । र, यो घटना जुनसुकै बेला हुन सक्छ । यो...
ओमिक्रोन विश्वका फैलिन सक्छ : डब्ल्युएचओ
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका सबैजसो देशमा फैलिएको हुन सक्ने भएकाले सचेत रहन आह्वान गरेको छ ।
विश्वका ७७ देशमा ओमिक्रोन फैलिएको बताइरहँदा डब्ल्युएचओले विश्वभर नै फैलिएको हुन सक्ने...
भाेलिदेखि जनसांस्कृतिक महासङ्घ नेपालको सातौंँ राष्ट्रिय सम्मेलन
काठमाडौंं । जनसांस्कृतिक महासङ्घ नेपालको सातौंँ राष्ट्रिय सम्मेलन बिहीबारदेखि यहाँ हुँदै छ । विसं २०३८ मा स्थापित सङ्गठनको सम्मेलन पुस १ र २ गते हुने छ ।
श्रमजीवी एवं शोषित, उत्पीडित जनताले निर्माण गरेका असल...
होटल ह्वाइट हाउसको उद्घाटन होटल ह्वाइट हाउस संचालनमा
काठमाडाैं । पूर्व मिस नेपाल उषा खड्गी तथा बरिष्ट कलाकार निर्मल शर्मा द्वारा संयुक्त रुपमा होटल ह्वाइट हाउसको उद्घाटन गरिएको छ। गोंगबु बिजी मलको अपोजिट रहेको सुबिधा सम्पन्न होटलको आफ्नै बिशेषताहरु रहेका छन्। आन्तरिक...
मिसेस नेपाल वर्ल्डको फिनालेमा २४ महिलाबीच प्रतिष्पर्धा
काठमाडौं । विवाहित महिलाहरूका लागि आयोजना हुँदै आएको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड’को फिनालेमा २४ महिलाबीच प्रतिष्पर्धा हुने भएको छ । आगामी पुष १७ गते राजधानीको कमलादीस्थित नेपाल एकेडेमीमा हुने ‘वाईवाई मिसेस नेपाल वर्ल्ड’...
अफगानिस्तानको सम्पत्ति रोकेकोमा तालिबान नेता बराबर अमेरिकासँग रुष्ट
एजेन्सी । अफगानिस्तानका उपप्रधानमन्त्री तथा तालिबान नेता मुल्ला गनी बरादरले अमेरिकाको कडा रुपमा आलोचना गरेका छन्।
अमेरिकाले अफगानिस्तानको सम्पत्ति रोक्का गरेकोमा बरादर अमेरिकासँग रुष्ट भएका हुन्। तालिबान यसैवर्षको अगष्ट महिनामा देशको सत्तामा आएसँगै अमेरिकाले अफगानिस्तानको...
पाँचथरको रवि बजार जोड्ने ४७ किलोमिटर सडक कालोपत्र
पाँचथर । झापाको दमकदेखि सुरु भएर इलामको चिसापानी पञ्चमी हुँदै पाँचथरको रवि बजार जोड्ने ४७ किलोमिटर सडक कालोपत्र गर्न थालिएको छ । यो सडक इलाम र पाँचथरका ग्रामीण बस्तीलाई तराईसँग जोड्ने छोटोमध्ये एक हो ।
महाभारत पर्वतको...
आज काठमाडौंमा सबै भन्दा कम तापक्रम मापन
काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज यस वर्षकै कम मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार विहान पौने ९ बजेको मापन अनुसार काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ३ डिग्री सेल्सियस...
सल्लाघारिमा म्युजिक भिडियो सार्वजनिक
काठमाडाैं । पछील्लो समय म्युजिक भिडियोमा व्यस्त रहेकी उषा सुवेदी अभिनित 'सल्लाघारिमा'बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा उनलाई निक्स शर्माले अभिनयमा साथ दिएका छन ।
बगेश्वरी फिल्म्सको प्रस्तुति रहेको भिडियोमा निर्देशन...
























