माैसम दिउँसो देशभर आंशिक बदली
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ । शुक्रबार बिहान देशभर आंशिक बदली रहेको छ । धेरै स्थानमा हुस्सु-कुहिरो...
नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्नेगरी मर्जर
काठमाडौं । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गर्नेगरी मर्जर प्रक्रिया अगाडि बढाएको छ । साथै, नेपाल बंगलादेश बैंकले पनि यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।
यी दुवै वाणिज्य बैंक मर्ज हुने भनेर पहिलेदेखि...
नेताका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने प्रस्ताव
काठमाडौं । मासिक ५० हजार शुल्क लाग्ने ललितपुरको युलेन्स स्कुलमा नाति पढाइरहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै अगाडि कार्यकर्ताले नेताका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने प्रस्ताव गरेका छन् ।
नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा बुधबार...
ओमिक्रोन भेरियन्ट, तेस्रो लहरको खतरा बढ्दै
काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको दर दैनिक बढ्न थालेको छ । कोरोनाको नयाँ भेरियन्टका रूपमा देखिएको ओमिक्रोनबाट संक्रमित हुनेको संख्या बुधबारसम्म भारतमा ९ सय ६१ जना पुगेको छ...
सामान्य असावधानीले ज्यान गुम्न सक्छ
काठमाडौं । चिसोबाट जोगिन झ्यालढोका बन्द गरी आगो, कोइला, ग्यास गिजर वा हिटर बालेर सुत्दा सतर्क हुनुहोस् । सामान्य असावधानीले ज्यान गुम्न सक्छ । यस्तै घटना बाँकेमा भएको छ । नेपालगञ्जस्थित भेरी अस्पताल परिसरमा रहेको कर्मचारी आवास...
नेपाली गीत अन्तर्राष्ट्रिय बजारबाट वञ्चित
नेपालले प्रतिलिपिसम्बन्धी अन्तर्राष्ट्रिय संस्था ‘द इन्टरनेसनल कन्फेड्रेसन अफ सोसाइटिज अफ अथर एन्ड कम्पोजर’ (सिसाक) सदस्यता प्राप्त गरेको छ । तर, सिसाक सर्भर किन्न नसक्दा भने नेपाली गीतसंगीतको पहुँच अन्तर्राष्ट्रिय बजारसम्म पुग्न सकेको छैन ।
सिसाकको...
एकैदिन २ सय ४१ कोरोना संक्रमित हुँदा २२८ जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २४१ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
६ हजार ८१४ जनाको पीसीआर परीक्षण गर्दा २३५ जना र २ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २४१...
रुकुम पूर्वका अधिकांश गाउँ जनजिवन कष्टकर
रुकुम पुर्व । मंगलबार देखि मौसममा आएको बदली संगै रुकुम पूर्वका अधिकांश डाँडाकाँडा तथा गाउँ हिउँले ढपक्क छन् । यस वर्षको पहिलो हिमपात हो । हिमपातले जिल्लाको जनजिवन कष्टकर बनेको छ । बाक्लो हिमपात भएपछि...
बुटवल उपमहानगरपालिकाका विद्यालय दुई दिन बन्द हुने
बुटवल । मंगललबार रातिदेखि लगातार परेको वर्षासँगै अत्यधिक चिसो बढेपछि बुटवल उपमहानगरपालिकाका विद्यालय दुई दिन बन्द हुने भएको छ ।
उपमहानगरपालिकाले बुधबार सूचना जारी गर्दै चिसोमा विद्यार्थीको स्वास्थ्यलाई ख्याल गर्दै पुस पुस १५ बिहीबार र...
सुनको मूल्य तोलामा ४०० रुपैयाँले गिरावट
काठमाडौं । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले गिरावट भएको छ । आज बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा झरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार बिहीबार तेजाबी सुनको मूल्य पनि...

























