सहिद स्मारक ‘ए’ डिभिजन लिगमा तीन खेल हुने
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत सातौँ चरणअन्तर्गतको दोस्रो दिन आज (शनिबार) तीन खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई र पोखरा रंगशालामा एक खेल हुने कार्यतालिका रहेको छ ।
दिउँसो १ बजे...
नयाँ वर्ष सन् २०२२ शुरु
काठमाडौं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२२ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै अंग्रेजी नयाँ वर्ष मनाइरहेका छन् ।
इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को...
नर्भिकमा हेल्थ प्याकेजहरुमा विशेष छुट
काठमाडाैं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले अंग्रेजी नयाँ वर्ष २०२२ को अवसर पारेर आफ्ना हेल्थ प्याकेजहरुमा विशेष छुटको अफर सार्वजनिक गरेको छ ।
अस्पतालले अंग्रेजी नयाँ वर्ष २०२२ को जनवरी १ देखि १० तारिखका दिनसम्म...
आज ‘नेपाली टोपी दिवस’ मनाइँदै
काठमाण्डाै / अङ्ग्रेजी नयाँ वर्ष २०२२ को पहिलो दिन आज, 'नेपाली टोपी दिवस' मनाइँदैछ ।
नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फूर्त रुपमा अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको...
उपत्यकासहित देशभर हुस्सु
काठमाण्डाै / काठमाण्डौ उपत्यकासहित देशभर हुस्सु लागेको छ । तर, काठमाण्डौमा हिजोजस्तो बाक्लो हुस्सु भने लागेको छैन ।
केहीबेरपछि हुस्सु हटेर घाम लाग्ने मौसमविद् राजु प्रधानाङ्गले बताउनु भयो । उहाँका अनुसार भोलिदेखि केही दिन मौसम...
पछिल्लो २४ घण्टामा एक लाख ३९ हजार १५२ जनाले कोरोनाविरुद्धको खोप लगाए
काठमाडौं । आज शुक्रबार २ सय २४ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।
सात हजार ८ सय ८५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २सय २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको...
नेपालले पहिलाे पटक अफ्रिकी मुलुक माउरिटियससँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल्ने
काठमाडौं । नेपालको पुरुष टोली र माउरिटियसको पुरुष टोली अर्को बर्ष (२०२२) एक-अर्का विरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएका छन्।
अखिल नेपाल फुटबल संघका अनुसार आउँदाे माघ १५ माघ १८ गते दुई टोली आमने-सामने हुने...
त्रिविकाे जाडाे बिदा १५ दिन मात्र हुने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय रजिष्ट्रार कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले विश्वविद्यालय अन्तर्गतका निकायहरुमा १५ दिन विदा गर्ने भएको छ । शैक्षिक सत्रमा असर नपर्ने गरी बढीमा १५ दिन हिउँदै विदा गर्ने निणर्य गरेको हो...
बीबीसीको यूके मास्टरशेफ प्रोफेशनल्स रिम्याच २०२१ का विजेता बने शाह
काठमाडाैं । नेपालका सन्तोष शाह बीबीसीको यूके मास्टरशेफ प्रोफेशनल्स रिम्याच २०२१ का विजेता बनेका छन्।
प्रतिस्पर्धामा आफूले पस्केका तराई, हिमाल र पहाडका विविध नेपाली परिकारलाई निर्णायक मण्डलका सदस्यले निकै मन पराएको शाहले बताए।
‘मलाई एकदमै गर्व...
यस्ताे रह्याे सुन चाँदीकाे काराेबार
काठमाडौं । आज नेपाली बजारमा सुनको बढेको छ । हिजो सुनको मूल्य प्रतितोला ९२ हजार एक सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला...

























