विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुग्यो

न्युयोर्क । विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुगेको छ । अमेरिकी तथ्यांक व्यूरोका अनुसार विश्वको जनसंख्या ७ करोड ४० लाख बढेको छ । चीन अहिले पनि विश्वमै सबैभन्दा धेरै जनसंख्या भएको देश हो...

दुई नक्कली परिक्षार्थी पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका दुईजना नक्कली परिक्षार्थी पौष १७ गते पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका...

२० हजार ऋण लिन नागरिकता नै बन्धकी! ऋण तिर्न नसक्दा अप्ठ्यारोमा रामबिलास

जनकपुर । साहूसँग ऋण लिँदा बन्धकीमा घर, गरहना, जग्गा जमिन वा अन्य चल अचल सम्पत्ति राखिन्छ तर यहाँ ऋणका लागि साहूकहाँ बन्धकीमा नागरिकताको प्रमाणपत्र नै राखिएको भन्ने सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ। यस्तै अचम्मको कुरा...

भारतका रक्षा प्रमुख जनरल विपिन रावतको हेलिकोप्टर दुर्घटना रहस्य खुल्याे

एजेन्सी । भारतमा रक्षा प्रमुख जनरल विपिन रावतसहित १३ जनाको ज्यान जाने गरी भएको हेलिकोप्टर दुर्घटनाको कारण खुलेको छ । दुर्घटनाबारे छानविन गरिरहेको कमिटिले मानवीय वा प्राविधिक त्रुटीबाट नभएको पत्ता लगाएको हो । इन्डियन एक्सप्रेसले...

ललितानिवास सरकारी जग्गा हिनामिना तीन जनाकाे नामम

काठमाडौं। बालुवाटारस्थित ललितानिवास सरकारी जग्गा हिनामिनामा अधिकांश जग्गा तीन जनाको नाममा रहेको खुलेको छ । मुख्य योजनाकार मानिएका शोभाकान्त ढकाल, रामकुमार सुवेदी र श्रीमती माधवी सुवेदी पक्राउ परेसँगै यस प्रकरणका नयाँ तथ्य खुल्न थालेका हुन् । केन्द्रीय...

किसानका समस्या समाधान गर्न माग

काठमाडौं । किसानका समस्या समाधान गर्न माग गर्दै सीके राउत नेतृत्वको जनमत पार्टीले प्रदर्शन गरेको छ।  राजधानीको माइतीघर मण्डलामा शनिबार दिउँसो जनमत पार्टीका कार्यकर्ताले प्रदर्शन गरेका हुन्। किसानहरुलाई मल, बीउ, सिंचाई लगायतको व्यवस्था गर्न उनीहरुको...

१० देशमा नेपाली बैंकको शाखा विस्तार गरिने

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले बैंकिङ क्षेत्रबाट समग्र देश विकासमा टेवा पुर्‍याउने उद्देश्यसहित भिजन २०३० तय गरेको छ । समग्र देश विकासमा बैंकिङ क्षेत्रलाई प्रमुख सहयात्री बनाउने गरी सिबिफिनले...

देशभर कोरोनाबाट ११ हजार ५ सय ९४ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म देशभर कोरोनाबाट ११ हजार ५ सय ९४ जनाको...

गुण एयरलाइन्सले सुरु गर्दै काठमाडौं–सुर्खेत उडान

काठमाडौं । निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आइतबारदेखि काठमाडौं–सुर्खेत व्यावसायिक उडान सुरू गर्न लागेको छ । सन् २०२२ को सुरूआतमै यो कम्पनीले थप गन्तव्यका रूपमा सुर्खेत उडान गर्न लागेको हो । हाल बुद्ध एयरलाइन्सले मात्र...

मिनीट्रक दुर्घटनामा तीन जनाको ज्यान गयाे

गोरखा । गोरखाको धार्चे गाउँपालिका ५ माछाखोलामा भएको मिनीट्रक दुर्घटनामा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । दुर्घटनामा मिनीट्रक चालक धादिङका निराजन नेपाल, ट्रकमा रहेका दीपक परियार र...

RECENT POSTS

HOT NEWS