केदारनाथ जाने बाटोमा पहिरोले पुरिएर ५ जनाको ज्यान गयाे

काठमाडाैं। भारतको उत्तराखण्ड राज्यको पवित्र धार्मिक स्थल केदारनाथ जाने बाटोमा पहिरोले पुरिएर पाँच जनाको ज्यान गएकाे छ । सोनप्रयाग र रुद्रप्रयागबिचको बाटोमा पहिरो खस्दा तीर्थयात्रीहरूको एउटा समूह फसेका थिए । घाइते अन्य तीन जनाको उद्धार गरिएको...

इन्भेस्टमेन्ट मेगा बैंकका ग्राहकले बुद्ध एयरबाट यात्रा गर्दा आकर्षक छुट पाइने

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) लिमिटेडका ग्राहकलाई बुद्ध एयरबाट यात्रा गर्दा आकर्षक छुट पाइने भएको छ । एनआईएमबी र बुद्ध एयरबीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकका साथै ग्राहकका परिवार (बुबा, आमा, श्रीमती, छोरा/छोरी) लाई...

LIVE : प्रतिनिधि सभा बैठक

काठमाडौं । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । मङ्गलबार दिउँसोबाट सुरु भएको बैठकमा सहरी विकास मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने छ । त्यस्तै, अर्थ समितिका...

राष्ट्रिय टिम खेलाडीहरुको स्वास्थ्य परीक्षण निःशुल्क गरिने

काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले निःशुल्क गर्ने भएको छ । देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीहरुको मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षणसम्बन्धी सम्झौता मङ्गलबार...

यूईएफए नेसन्समा फ्रान्स र इटली विजयी

काठमाडौं । यूईएफए नेसन्स लिगअन्तर्गत लिग ए को समूह दुईको खेलमा फ्रान्स र इटली विजयी भएका छन् । फ्रान्सले बेल्जियमलाई २-० ले पराजित गर्दै पहिलो जित हात पारेको हो । लियोनस्थित घरेलु मैदानमा भएको खेलमा फ्रान्सका लागि...

नाइन एन एआईएन जहाज उडाउन बन्द

काठमाडौं । बुद्ध एयरले आफ्नो एटिआर ४२ (नाइन एन एआईएन)जहाज उडाउन बन्द गरेको छ । सन् २००८ सेप्टेम्बर १७ मा माउन्टेन फ्लाइटबाट व्यवसायिक उडान सुरु गरेको उक्त जहाजले मङ्गलबार बिहान अन्तिम माउन्टेन फ्लाइट गरेको...

क्यानडा जाने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौं । लिग २ खेल्न क्यानडा जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीका सदस्य र व्यवस्थापकलाई एक कार्यक्रमका बीच बिदाइ गरेको हो । नेपाली टोली आजै राति क्यानडा...

कसरी सम्भव बन्यो यति लामो तीजे मेला ?

पर्यटकीय एवम् सांस्कृतिक ग्राम बन्दीपुरमा नेपालको इतिहासमा नै सम्भवतः लामो तीज मेला ८ दिन पूरा गर्दै सम्पन्न भएको छ । छोटो समयको तयारीको बाबजुद पनि यस उत्सवको आयोजना गरिएको थियो । उत्सवको भव्य उद्घाटन महानायक...

वनमन्त्री ब्राजिल प्रस्थान

  काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी ब्राजिलको रियो दि जेनेरियो सहरमा हुने ‘वन प्लानेट नेटवर्क फोरम’को सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका छन् । ब्राजिल सरकार तथा संयुक्त राष्ट्रसङ्घअन्तर्गत...

गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमण तीव्र

गण्डकी । गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमण तीव्र भइरहेका बेला उक्त रोगको सङ्क्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सकले सुझाएका छन् । सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले उक्त रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै...

RECENT POSTS

HOT NEWS