विद्युतीय माध्यमबाट भुक्तानी गर्दा करको दश प्रतिशत रकम फिर्ता पाउने
काठमाडाैैं । अब कुनै पनि नागरिकले विद्युतीय माध्यमबाट भुक्तानी गर्दा करको दश प्रतिशत रकम फिर्ता पाउने भएका छन्। उपभाेक्ताले याे सेवा मदिरा पिउने केन्द्र (बार), चमेनागृह (रेस्टुरेन्ट) र सबै प्रकारका होटल, मोटल, लज, गेष्टहाउस...
कीर्तिपुर अप्टिकलले निःशुल्क मोतिबिन्दुको शल्यकृया गरिने
कीर्तिपुर । कीर्तिपुर अप्टिकल तथा आँखा क्लिनिक प्रा. लि. ले निःशुल्क मोतिबिन्दुको शल्यकृया गरिने भएकाे छ ।
कीर्तिपुर नगरपालिका, मित्रराष्ट्र इटाली र कीर्तिपुर सामुदायिक स्वास्थ्य केन्द्र र कीर्तिपुर अप्टिकल तथा आँखा क्लिनिक प्रा.लि.को प्राविधिक सहयोगमा...
मृत अवस्थामा फेला
काठमाडौं । कैलाली, जानकी गाउँपालिका-४ कंचनपुर बस्ने ३० वर्षीय रमेश कठरिया सोही ठाउँस्थित कुलोमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
रूपन्देही, देवदह नगरपालिका-९ स्थित रोहिणी खोलाको पुल मुनी तिलोत्तमा नगरपालिका-११ मलारानी बस्ने ५५ वर्षीय...
बालिकाबारे छानबिन गरी दोषीमाथि कारबाही थाकसकाे माग
काठमाडौं। काठमाडौं महानगरपालिकाले उद्धार गरेकी बालिकाबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न थारू कल्याणकारिणी सभा (थाकस)ले माग गरेको छ ।
थाकसका महामन्त्री प्रेमीलाल चौधरीले बालिकालाई बँधुवा मजदुर सरह राख्नेलाई कारबाही गरी बालिकालाई उचित क्षतिपूर्ति समेत दिनुपर्ने...
एएफयूमा विद्यार्थीबीचको झगडाले परीक्षा स्थगितबारे प्रश्न उठ्याे
काठमाडौं । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) मा विद्यार्थीबीचको झगडाले परीक्षा स्थगित भएकोबारे प्रतिनिधि सभामा प्रश्न उठेको छ ।
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका विद्यार्थी संगठनबीचको झगडाका कारण परीक्षा स्थगित भएको...
बैङ्किङ्ग कसूर विधेयक प्रतिवेदन पारित
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० को प्रतिवेदन पारित गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको समिति बैठकले उक्त विधेयकलाई संशोधन सहित पारित गरेको हो । २०८० साउन २३...
नक्कली प्रमाणपत्र पेस गरेर ईडीभी भर्ने चार पक्राउ
काठमाडौं । नेपालस्थित अमेरिकन दूतावासमा इलेक्ट्रोनिक विविधता भिसा (इडिभी) प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोगमा प्रहरीले चारजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–८ घर भई हाल महालक्ष्मी–४ इमाडोल...
२ करोड १० लाख ४८ हजार ९११ कित्ता शेयर किनबेच
काठमाडौं । सोमबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) ५५.८६ अंकले घटेको छ । नेप्से २.०६ प्रतिशतले घटेर २६४६.०३ विन्दुमा पुग्दा कारोबार पनि घटेको छ ।
आज बजार बन्द हुँदासम्म ९ अर्ब ४३ करोड ९१ लाख ६...
पल्सर स्पोर्ट्स अवार्डको मनोनयन सार्वजनिक
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत विभिन्न चार विधाको मनोनयन सार्वजनिक गरेको छ ।
काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गर्दै मञ्चले वर्षको उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र उत्कृष्ट प्रशिक्षक विधाका समान ५–५...
बढ्याे सुनको मूल्य
काठमाडाैं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ सय रुपैयाँले बढेको हो ।
यस अघि आइतबार १ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको...

























