यस्ताे रहनेछ तीन दिनकाे माैसम
काठमाडाैं । देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, मधेश, बाग्मती,गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।...
डेङ्गीबाट दुई जनाको ज्यान गयाे
झापा । झापामा डेङ्गी सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको छ । स्वास्थ्य कार्यालयका डेङ्गी फोकल पर्सन वीरेन्द्र दासका अनुसार डेङ्गीबाट हल्दिबारी–३ की ४२ वर्षीया महिला र बिर्तामोड–४ का आठ वर्षीय बालककाे ज्यान गएको...
विभिन्न स्थानमा डुबेर मृत्यु
काठमाडौं । बाँके, डुडुवा गाउँपालिका-२ बेतहनी बस्ने १९ वर्षीय सन्दिप खटिकको सोही ठाउँस्थित डुडुवा खोलामा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।
माछा मार्ने क्रममा डुबेर अशक्त भएका उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु...
नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने चार जना पक्राउ
काठमाडौं । नेपालस्थित अमेरिकी राजदुतावासमा इलेक्ट्रोनिक डाइभरसिटी भिसा प्रयोजनको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-८ घर भई सोही नगरपालिका-४ ईमाडोल बस्ने...
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं, २४ भदौ चितवन, रत्ननगर नगरपालिका-३ शान्तिचोकस्थित सडकमा ना.८ ख २८१८ नम्बरको कन्टेनर र बागमती प्रदेश ०६-००३ प ४८५१ नम्बरको मोटरसाइकल गए राती एकआपसमा 3 ठक्कर खाँदा मोटरसाइकल चालक सोही नगरपालिका-१५ बस्ने ३४ वर्षीय...
लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसी कारागार चलान
काठमाडौं । लुम्बिनी प्रदेश सभा सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् । यसअघि फरार सूचीमा रहेका उनी आफैं अदालतमा उपस्थित भएका थिए । अदालतले उनलाई कैद सजाय भुक्तानका लागि कारागार पठाएको छ ।
सरकारी...
सेनाकाे नयाँ प्रधानसेनापतिमा अशोकराज सिग्देल
काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले स्वदेश तथा विदेशबाट व्यावसायिक सैन्य शिक्षा हासिल गरेका छन् । आर्मी कमाण्ड एण्ड स्टाफ कलेज शिवपुरी र चीनको नेशनल डिफेन्स युनिभर्सिटीबाट स्नातक उन आर्मी वार कलेजमा हायर कमाण्ड एन्ड...
सडक निर्माणमा ढिलाई भएको भन्दै धर्ना तथा ज्ञापन पत्र बुझाउने कार्यक्रम सम्पन्न
पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकाले पालिका अन्तर्गतका सडक निर्माणमा ढिलाइ भएको भन्दै धर्ना तथा ज्ञापन पत्र बुझाउने कार्यक्रम सम्पन्न गरेको छ।
पालिकाको भुगोलभित्र पर्ने हुलाकी राजमार्गको नारायण चोकदेखी बेलाटारी सम्म,कठहवादेखी बेलाटारीसम्म प्रदेश सरकार तथा महेशपुर त्रिवेणीको...
चाडपर्व लक्षित टीसीएलले यस्ताे घाेषणा गरे
काठमाडाैं । इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले आउँदै गरेको दसैँ तिहार र छठपर्व सँगै आफ्नो नयाँ अभियान ‘सेलिब्रेट ग्रेटनेस टुगेदर’ घोषणा गरेको छ ।
यस अभियानले ग्राहकहरूलाई उत्साहजनक क्यासब्याक र उपहारहरूका साथ आफ्नो घर मनोरञ्जनको अनुभव अपग्रेड...
बहुप्रतिक्षित ९.९ वार्षिक उत्सव अभियान सार्वजनिक
काठमाडाैं । देशकै अग्रणी अनलाइन शपिङ प्ल्याटफर्म दराज नेपालले आफ्नो बहुप्रतिक्षित ९.९ वार्षिक उत्सव अभियान सार्वजनिक गरेको छ।
यस कार्यक्रम मार्फत उपभोक्ताले ६०% सम्मको अविश्वसनीय फ्ल्यास सेल छुट, निःशुल्क डेलिभरी र १ करोड बराबरको भाउचर...

























