ट्याक्टरको ठक्करबाट साइकलयात्रीको मृत्यु

महोत्तरी । गौशाला नगरपालिका-१ इट्टाटारस्थित सडकमा ज.२ त ३० नम्बरको ट्याक्टरको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने राम करण महतोकी छोरी १२ वर्षीया जिया कुमारी सिंहको आइतबार बिहान घटनास्थलमै मृत्यु भएको छ । साथै उक्त...

पहिरोमा पुरिएका दम्पतीको शव फेला

सुर्खेत । जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोमा घरसँगै पुरिएका ४७ वर्षीय मानबहादुर चलाउने र उनकी ३८ वर्षीया श्रीमती प्रेमकुमारी चलाउनेको शव फेला परेको छ। गएरातिको पहिरोमा घरसँगै परी चलाउने दम्पती पुरिएका थिए। पहिरोमा पुरिएकाको खोजी...

बिपी जयन्तीमा १ सय ७१ जनालाई सम्मान गरिने

चितवन । नेपाली कांग्रेस चितवनले १ सय ११औँ बिपी जयन्तीका अवसरमा पार्टीमा योगदान पुर्‍याएका १ सय ७१ जनालाई सम्मान गर्ने भएको छ । तीन विधामा विभाजन गरेर सोमबार सम्मान गर्न लागेको हो । नेपाली कांग्रेस...

युक्रेनमा आठ ड्रोनहरू राडारबाट गायब

एजेन्सी । युक्रेनले रूसले रातिको समयमा प्रक्षेपण गरेका शाहेद–१३१ र शाहेद–१३६ गरी कूल ४४ ड्रोनमध्ये २७ वटालाई खसालेको युक्रेनी वायुसेनाले शुक्रबार जनाएको छ । आठ ड्रोनहरू राडारबाट गायब भएका छन् भने शुक्रबार बिहानसम्म कैयौं ड्रोन...

युईएफए नेसन्स लिग फुटबलमा जर्मनीकाे सानदार जित

काठमाडौं । युईएफए नेसन्स लिग फुटबलमा जर्मनीले सानदार जित निकालेको छ । गएराति भएको खेलमा हंगेरीलाई ५–० गोलले हराउँदै जर्मनीले फराकिलो जित निकालेको हो । जर्मनीको जितमा निकोलस फुलक्रुग, जमाल मुसियाला, फ्लोरियन विर्ट्ज, अलेक्जेन्डर पाभ्लोभिच...

मातृभाषालाई कामकाजको भाषा बनाउनु पर्नेमा जोड

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मातृभाषालाई प्रदेश र स्थानीय तहले आफ्नो कामकाजको भाषा बनाउनु पर्ने कुरामा जोड दिएका छन् । भाषा आयोगको स्थापना दिवसको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री...

एनसेलबाट पुलिस रिपोर्टलिन सकिने

काठमाडाैं । निजी दूरसञ्चार कम्पनी एनसेलले आफ्नो एपमा ग्राहकको आवश्यकता हेरेर नयाँ सुविधा थपेको छ । ग्राहकले अब यो एपमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) लिन सजिलै आवेदन दिन सक्छन् । यो सुविधाले अब एक...

कामपा नदीको मापदण्ड थप २० मिटर कायम गरेपछि विराेध

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाका नदीको मापदण्ड थप २० मिटर कायम गरेपछि ठाउँ  ठाउँमा स्थानीयहरू विरोधमा उत्रिएका छन्। सर्वोच्च अदालतको आदेशसँगै काठमाडौं महानगरले  २० मिटर मा कुनै पनि संरचना निर्माण गर्न नपाइने भन्दै...

विपक्षी नेता गोन्जालेजले स्पेनमा शरण लिन देश छोडे

एजेन्सी । विपक्षी नेता एडमन्डो गोन्जालेजले स्पेनमा शरण लिन देश छोडेको भेनेजुएला सरकारले जनाएको छ । जुलाई २८ मा भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले गराएको ‘पुनः निर्वाचन’मा धाँधली भएको भनेर विरोध गर्दै आएका विपक्षी उम्मेदवार गोन्जालेजले...

नेसन्स लिग फुटबलमा इटाली, बेल्जियमकाे जीत

एजेन्सी । नेसन्स लिग फुटबलमा इटालीले फ्रान्सलाई ३-१ ले पराजित गरेको छ। त्यस्तै शुक्रबार रातिनै भएको अर्को खेलमा बेल्जियमले इजरायललाई ३-१ लेनै हरायो। फ्रान्सले खेलमा पहिलो मिनेटमै अग्रता लिएको थियो। जियोभान्नी डि लोरेन्जोको ब्याक पासमा...

RECENT POSTS

HOT NEWS