कर्णालीमा पहिलो दीक्षान्त समारोह स्थगित

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज हुने भनेर तय भएको पहिलो दीक्षान्त समारोह स्थगित भएको छ। प्रतिष्ठानले प्राविधिक कारण प्रथम दिक्षान्त समारोह तथा भवन शिलान्यास कार्यक्रम स्थगित भएको जानकारी दिएको हो। प्रतिष्ठानका उपकुलपति डा मंगल...

शेष घलेको नेतृत्वमा महाधिवेशन हुनुपर्छ : डा पौडेल

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका पूर्व अध्यक्ष तथा अभियन्ता डा केशव पौडेलले संघका पूर्व अध्यक्ष शेष घलेको नेतृत्वमा एकताको महाधिवेशन हुनुपर्ने जनाएका छन्। ‘हामी शेष घलेको नेतृत्वमा एकताको महाधिवेशन हुनुपर्छ भन्नेमा छौँ ।...

घुससहित पक्राउ परेका इन्जिनियरसहित ३ जना दोषी ठहर

पोखरा ।  घुससहित पक्राउ परेका पोखरा महानगरपालिकाका इन्जिनियरसहित ३ जना दोषी ठहर भएका छन्। घर निर्माणको नक्सा प्रमाणपत्र दिने क्रममा घुससहित पक्राउ परेका इन्जिनियर शिवप्रसाद बराल, सबइन्जिनियर उषाकिरण रोकाया र बिचौलिया सुरज कुँवर विशेष...

वाणिज्य बैंक र खाद्य व्यवस्थाबीच सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बीच कम्पनीका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने तथा तलबी खाता सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका...

इन्भेष्टमेण्ट मेगा बैंकमा ‘एनआईएमबी स्मार्ट लोन’ को सुविधा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले मोबाइल बैंकिङ्ग एपमा ‘एनआईएमबी स्मार्ट लोन’ को सुविधा सुरु गरेको छ । यो सुविधा मार्फत, बैंकका योग्य ग्राहकहरुले एपबाटै रु.५ लाखसम्मको कर्जा बिना कुनै धितो, कागजी प्रक्रिया वा...

दशैंमा चलनचल्तीका योग्य नोट सटही दिने

काठमाडाैं । नेपाल राष्ट्र बैंकले यसपटकको दशैंमा सर्वसाधारणका लागि अहिले प्रयोग गरिरहेकै चलनचल्तीका योग्य नोट सटही दिने भएको छ । राष्ट्र बैंकले विगतका वर्षमा नयाँ नोटको सटही दिने गरेको थियो । यसपटक भने प्रयोगमा आइसकेका...

टेलिकमले देशका सबै स्थानीय तहमा फाइबर टु दी होम इन्टरनेट पुर्‍याउने

काठमाडौं । सरकारी लगानीको नेपाल टेलिकमले देशका सबै स्थानीय तहमा फाइबर टु दी होम (एफटिटिएच) इन्टरनेट पुर्‍याउने भएको छ । टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सङ्गीता पहाडी अर्यालले नवीनतम प्रविधिको अवलम्बनसहित सबै स्थानीय तहमा उच्च गतिको...

अग्नि-४ सफलतापूर्वक प्रक्षेपण

नयाँ दिल्ली । भारतले शुक्रबार मध्यम दूरीको ब्यालेस्टिक मिसाइल अग्नि-४ सफलतापूर्वक प्रक्षेपण गरेको छ। भारतीय रक्षा मन्त्रालयका अनुसार यो मिसाइल ओडिशाको चंडीपुरबाट प्रक्षेपण गरिएको थियो। यो प्रक्षेपण परिचालन र प्राविधिक मापदण्डहरू पूरा गर्न सफल भएको छ। अग्नि-४...

यसरी मनाइदै आज ऋषिपञ्चमी पर्व

काठमाडौ  । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल,...

हरितालिका तिज पर्वको व्रत समापन

काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिनमा शुक्रबार देवाधिदेव महादेवको पूजा आराधनागरी हरितालिका तिज पर्वको व्रत बसेका वर्तालुले आज बिहान गोदान, पूर्णपात्रगरी व्रत समापन गरेका छन् । सामान्यतया अरु व्रत त्यसैदिन बेलुकी समापन गर्ने विधि भए...

RECENT POSTS

HOT NEWS