घनबहादुर थापाको शब्द रचनामा नयाँ गीत “तिमीलाई नै” सार्वजनिक
काठमाडौं । गीतकार घनबहादुर थापाको शब्द रचनामा गायक किरण भुजेल र गायिका मेलिना मैनालीको युगल स्वर रहेको नयाँ गीत “तिमीलाई नै” सार्वजनिक भएको छ । इनाक्षी इन्टरटेनमेन्ट अष्ट्रेलियाको युट्युव च्यानल मार्फत उक्त गीतको म्युजिक...
चेपाङ विद्यार्थीकाम्दै र भोकभोकै विद्यालय जान बाध्य
धादिङ । बेनिघाटरोराङ गाउँपालिका–२ सिमथलीका कालीबहादुर चेपाङको नौवटा बच्चा छन् । ज्यालामजदुरी गरेर मात्र परिवार पालेको चेपाङ परिवारको ६ जना बच्चा विद्यालय जान्छन् बाँकी भने मेलापात गरेर बसेका छन् ।
खरले छाएको सानो छाप्रोमा आगो बालेर...
बन्दीपुर केबुलकार अन्तिम चरणमा
तनहुँ । जिल्लाका बन्दीपुरमा निर्माणाधीन केबुलकार सम्पन्न गर्न थप एक वर्ष लाग्ने भएको छ । गत दसँैअघिदेखि सञ्चालनमा ल्याउने तयारी गरिए पनि कोरोनाका कारण निर्माण कार्यमा ढिलाइ भएको हो ।
बन्दीपुरमा निर्माणाधीन केबुलकारको निर्माण करिब...
बस दुर्घटना परी दुई जनाको मृत्यु
कालीकोट । जुम्ला जिल्लाको सिंजा गाउँपालिकामा आज बिहान भएको बस दुर्घटना परी दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । कनकासुन्दरी गाउँपालिकाको गोठीज्यूलाबाट नेपालगञ्ज जाँदै गरेको ना ६ ख ४४३८...
ओमिक्रोन भेटिएका २० देश यी हुन्
काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ। दक्षिण अफ्रिकामा सबैभन्दा पहिला देखिएको यो भेरियन्टका विषयमा अझै धेरै अनुसन्धान हुनै बाँकी छ।
नयाँ भेरियन्ट देखिएसँगै विश्व स्वास्थ्य संगठनले...
डुग्रीबजारबाट २५ किलो लागुऔषध चरेससहित महिला पक्राउ
बझाङ । बझाङको डुग्रीबजारबाट २५ किलो लागुऔषध चरेससहित प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३४ वर्षीया कल्पना रोकाया रहेकी छिन् ।
सदरमुकाम चैनपुर नजिकैको डुग्री बजारमा रोकायाको किराना पसलबाट सो परिमाणको चरेस...
सुरुङमार्गको निर्माणको लागि एक अर्ब ९९ करोड रूपैयाँ बजेट विनियोजन
काठमाडौं । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले २३ वटा सुरुङमार्गको अध्ययन र निर्माणको लागि भन्दै एक अर्ब ९९ करोड रूपैयाँ बजेट विनियोजन गरेका थिए।
पछिल्ला अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेटमा पूर्ववर्ती अर्थमन्त्रीले सुरुङमार्गको लागि छुट्ट्याएको...
देशभर हालसम्म छ हजार ९३१ जना सक्रिय सङ्क्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा २४५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । चार हजार ३२९ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी, दुई...
नयाँ भेरियन्ट ओमिक्रोन जापानमा पनि भेटियो
जापान । कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोन भाइरस जापानमा पनि भेटिएको छ । जापानका सरकारी अधिकारीले आफ्नो देशभित्र ओमिक्रोनबाट पहिलो सङ्क्रमित पनि भेटिएको पुष्टि गरेका हुन् । गत आइतबार जापानको तारिता विमानस्थलमा ओर्लिएका एक...
साताको तेस्रो दिन पनि सेयर बजार घटे
काठमाडौं । लगातार सेयर बजार घट्दो छ। साताको तेस्रो दिन मंगलबार पनि सेयर बजार घटेको छ। आज १.४६ अकंले सेयर बजार घट्दा नेप्से परिसूचक २ हजार ६ सय २८.३७ विन्दुमा सीमित भएको छ। ०.०६...
























