मृत अवस्थामा फेला
काठमाडौं । गुल्मी, दरबार गाउँपालिका-४ वीरबास बस्ने ५१ वर्षीय पुनाराम बिक आफ्नै घरनजिक खालीघरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
बाँकेका कोहलपुर नगरपालिका-१२ चप्परगौडीस्थित बजारको ढल निकास हुने कलबटभित्र हाल नाम, थर, वतन नखुलेका करिब...
प्रधानन्यायाधीश जबरालाई निमोनियासँगै छातीमा सङ्क्रमण
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना सङ्क्रमण भएपछि अस्पताल भर्ना गरिएको छ । राणालाई कोरोना सङ्क्रमणका साथै नियोनियासमेत भएकाले सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल भर्ना गरिएको हो ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधिश...
‘कमल थापाले अर्काको पार्टी र अरु नेतालाई उत्कृष्ट भनिदिँदा हामी निराशा छौं’
‘कमल थापालाई जनताले पछ्याउने अवस्था छैन्, उहाँलाई नेता मानेर जनताको भोट आउला भन्ने विश्वास छैन्’
काठमाडौं । राप्रपाका नेता तथा नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले पार्टीले लिएको एजेण्डा सही हुँदाहुँदैपनि नेतृत्व सही नभएकोले आफूहरुले यसपटकको...
यसकारण महर्जन बिजनेस भवनमा व्यवसायीको आकर्षण बढदै
काठमाडौं । राजधानीको मुटु तथा सबै भन्दा ब्यस्त ब्यापारिक केन्द्र मानिने नयाँ सडक ( न्युरोड ) जुद्ध शालिक अगाडि रहेको महर्जन बिजनेस एसोसिएट प्रालिले आफ्नो भवन निर्माण सम्पन्न गर्दै सञ्चालनमा ल्याएको छ ।
मल्लकालिन बसन्तपुर...
लुम्बिनी बौद्ध विश्वविद्यालयकाे १७ औं विश्वविद्यालय दिवस
भैरहवा । लुम्बिनी बौद्ध विश्वविद्यालयले सोमबारदेखि १७ औं विश्वविद्यालय दिवस मनाउन सुरु गरिएको छ । वि.सं. ०६१ सालमा स्थापना भएको विश्वविद्यालयले २०७० सालदेखि लुम्बिनीमा पठनपाठन सुरु गरेको थियो ।
विश्वविद्यालयले बौद्ध अध्ययन संकाय, मानविकी तथा सामाजिक...
लियोनेल मेस्सीले सातापटक बालोन डि ओरको उपाधि जिते
एजेन्सी । अर्जेन्टिना तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड लियोनेल मेस्सीले कीर्तिमानी सातापटक बालोन डि ओरको उपाधि जितेका छन् ।
यस वर्षको अवार्ड जित्ने क्रममा क्याटलान क्लब बार्सिलोनाका पुर्व फरवार्ड मेस्सीले जर्मन...
नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ९४४ पुग्याे
काठमाडौं । पछिल्लो चौबीस घण्टामा देशभर २५९ जना कोभिड संक्रमित थपिएका छन् । ९ हजार ८८८ वटा नमुनाको परीक्षण गर्दा २९५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो चौबीस घण्टामा एक जनाको मृत्यु पुष्टि भएको...
महारथी प्रभुराम शर्माद्वारा गुल्मको निरीक्षण भ्रमण
कास्की । प्रधान सेनापति महारथी प्रभुराम शर्माले मंसिर १२ गते कास्कीको पोखरास्थित श्री मध्य कमाण्ड हे.क्वा. र मनाङ्गस्थित गुल्मको निरीक्षण भ्रमण गर्नु भएको छ ।
भ्रमणको दौरान वहाँले कमाण्ड हे।क्वा।, बाहिनी, गण तथा गुल्महरुमा तैनाथी...
नेपाल मेडिसिटी रेडियोलोजी विभागद्वारा फोक्सोकोे क्यान्सर इमेजीङ विषयक कार्यक्रम सम्पन्न
ललितपुर । फोक्सोकोे क्यान्सर इमेजीङ र यससंग सम्बन्धित विषयमा केन्द्रित रही शनिबार ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालमा एक दिवसीय सम्मेलनको आयोजना गरिएको छ ।
फोक्सोको क्यान्सर सचेतना महिना नोभेम्बरकै बीचमा अस्पतालको रेडियोलोजी विभाग तथा रेडियोलोजिष्ट...
हत्या गरेको आरोपमा आमाबहिनी पक्राउ
मोरङ । जिल्लाकाे कटहरी गाउँपालिका–५ घर भएका राजेन्द्र उराउको हत्या गरेको आरोपमा प्रहरीले उनकी आमा र बहिनीलाई पक्राउ गरेको छ । मृतककी आमा ५५ वर्षीया बातियो उराउ र बहिनी ३० वर्षीया रिता उराउलाई पक्राउ...

























