कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ कति खतरा ?

डेल्टा भाइरसको संक्रमण कायम रहेकै बेला कोरोना भाइरसको परिवर्तित नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिम बढेको छ। स्थलगतभन्दा हवाई आवागमनबाट नेपालमा पनि संक्रमण फैलने जोखिम बढेको हो।​ ओमिक्रोन ९बी।१।१।५२९०लाई विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०ले भेरियन्ट अफ कन्सर्नको...

परीक्षा बोर्डको अध्यक्षका लागि आवेदन

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा दाबी गर्दै १५ जनाले दरखास्त दिएका छन् । बोर्डको अध्यक्ष सिफारिस समितिले कात्तिक २५ गते दरखास्त आह्वान गरेको थियो । दरखास्त दिने अन्तिम म्याद बिहीबारसम्म थियो । अध्यक्षका लागि...

जाजरकोटमा बस दुर्घटनामा पाँच जनाकाे मृत्युसहित २७ घाइते

काठमाडौं । जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। नेपालगन्जबाट जाजरकोटको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्रिबस जाजरकोठको कुदु बराहचौक नजिक दुर्घटना भएको जाजरकोट...

मध्य मङ्सिरअघि नै चिसो बढ्यो

काठमाडौं । यसपालि मध्य मङ्सिरअघि नै चिसो छिप्पिएको छ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा यसपालि मध्य मङ्सिरअघि नै चिसोको कहर बढेको हो । विगत वर्षमा पुस लागेपछि बढ्ने गरेको चिसो हावा बहने क्रम यसपालि भने मङ्सिर...

स्मार्ट लाइसेन्स छपाइ सुरु

काठमाडौं । करिब छ महिनासम्म स्थगित भएको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ सुरु हुने भएको छ । फ्रान्सको सेल्प कम्पनीले सम्झौताअनुसार १४ लाखप्रति कार्ड उपलब्ध गराएपछि छपाइ कार्य सुरु हुने भएको हो । यातायात...

यसपटकको जनसंख्या झण्डै तीन करोड नजिक पुग्ने प्रारम्भिक अनुमान

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को मूल गणना कार्य सकिएसँगै अब तथ्यांक प्रशोधन प्रारम्भ गर्ने चरणमा गएको तथ्यांक विभागले बताएको छ । यसपटकको जनसंख्या झण्डै तीन करोड नजिक पुग्ने प्रारम्भिक अनुमान गरिएको तथ्यांक विभागका...

देशभर सक्रिय काेराेना संक्रमितको संख्या ९ हजार १४७ जना पुग्याे

काठमाडौं । एकैदिन नेपालमा २१३ जना काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६३२ जनामा काेराेना परिक्षण गर्दा पीसीआर विधिबाट १९७ जना र एन्टीजेन परिक्षण विधीबाट १६ जना संक्रमित थपिएका...

बेलायतमा कोरोनाभाइरसको नयाँ संस्करण पत्ता लागेको समाचार सार्वजनिक भएसँगै छ मुलुकको हवाइ सेवा बन्द

लण्डन । बेलायतले कोरोनाभाइरसको नयाँ संस्करण पत्ता लागेको समाचार सार्वजनिक भएसँगै विभिन्न छ मुलुकसँगको हवाइ सेवा बन्द गरेको छ । यही शुक्रवार मध्याह्न १२ बजेदेखि ती देशहरूलाई खतरापूर्ण मुलुकको सूचीमा राखेर ती आवत जावत...

कतार विश्वकपका लागि युरोपियन छनौट अन्तर्गत प्लेअफको टाई सार्वजनिक

आउँदो वर्ष कतारमा हुने विश्वकप फुटबलका लागि युरोपियन क्षेत्रको छनौट अन्तर्गत प्लेअफको टाई सार्वजनिक भएको छ । सिधै विश्वकपमा छनौट हुन नसकेका युरोपका देशहरुबीच प्लेअफ सेमिफाइनल तथा फाइनलको ट्र सार्वजनिक भएको हो । सार्वजनिक भएको ड्र...

डब्लूएचओले दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरिएन्टलाई ओमाइक्रोन नामाकरण

काठमाडौं । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरिएन्टलाई ओमाइक्रोन नाम दिइएको छ । डब्लूएचओले यो भेरिएन्ट तीव्र रूपमा फैलिने र ठूलो संख्यामा उत्परिवर्तित हुने भन्दै सतर्क रहन चेतावनी दिएको...

RECENT POSTS

HOT NEWS