एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ । शनिबार बिहान प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा बदली छ । तराईमा तुवाँलो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला दिनमा...

अस्ट्रेलियाबाट आगलागी पिडितहरुलाई सहयोग

मुगु ।  मुगुको गमगढी बजारमा गएको कात्तिक २९ गते भएको आगलागीबाट घरबारविहीन भएकाहरुलाई अस्ट्रेलियाबाट सहयोग गरिएको छ। अस्ट्रेलिया बस्दै आएका मुगुका युवाहरु तथा अस्ट्रेलियाको व्यवसायिक फुटबल क्लब बेनी एफसीले आगलागीबाट घर पूर्ण रुपमा क्षति भएकाहरुलाई...

पछिल्लो २४ घण्टामा ३०२ जना कोरोना मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा २४२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ८२९ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  यसैगरी,...

नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा घिमिरे चेतन

काठमाडौं । चेतन घिमिरे नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी ‘फोर नेसन्स फुटबल प्रतियोगिता’को लागि युवा प्रशिक्षक चेतन घिमिरेलाई टोलीको जिम्मेवारी दिएको हो । एएफसी ए...

सिभिल बैंक एघारौँ वर्षमा

काठमाडाैं  ।  शुक्रबारदेखि  सिभिल बैंक एघारौँ वर्षमा प्रवेश गरेको छ । साेही उपलक्ष्यमा बैंकले विभिन्न कार्यक्रमहरू आयोजना गरी एघारौँ वार्षिकोत्सव मनाएको छ । संचालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डेको प्रमुख अतिथि तथा प्रमुख कार्यकारी अधिकृत...

निफ्राको सेयरमूल्य समायोजन

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को सेयरमूल्य समायोजन भएको छ । बैंकको ८ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ३ सय ३१ रूपैयाँ ४८ पैसा कायम हुने गरी...

अस्ट्रेलियाले चीन विरोधी दङ्गमा सेना पठायो

काठमाडौं । चीनसँगको सम्बन्धलाई लिएर विगत केही दिनदेखि सोलोमोन टापुमा भइआएको प्रदर्शन दङ्गामा भड्किए पछि क्यानबेराले त्यहाँ प्रहरी, सेना र कुटनीतिक कर्मचारीलाई पठाइएको छ । प्रदर्शनकारीले त्यहाँको राष्ट्रिय संसदमा प्रवेश गर्ने प्रयास गरेका थिए । अस्ट्रेलियाका...

अनलाइनबाटै लेखा परीक्षण गर्ने 

काठमाडौं । महालेखा  परीक्षकको  कार्यालयले  यो  वर्षदेखि  विद्युतीय प्रणाली (अनलाइन) बाटै लेखा परीक्षण गर्ने  भएको  छ  ।  परम्परागत  हस्त  लिखित  (म्यानुअल)  प्रणालीलाई  पूर्ण  रूपमा  विस्थापन  गरेर अनलाइन  प्रणाली  कार्यान्वयनमा  ल्याउन  लागिएको कार्यालयले जनाएको छ...

अहिलेसम्म राष्ट्र बैंक अर्थन्त्रको हितमा

काठमाडौं  । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रको हित होस् भन्ने उद्देश्यका साथ ल्याइएको मौद्रिक नीतिमा कुनै परिर्वतन नगरेको जनाएको छ । शुक्रबार मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक गर्दै केन्द्रीय बैंकले अर्थन्त्रको हितमा रहेको नीति परिवर्तन...

कीर्तिपुरमा प्रेस सेन्टर गठन

काठमाडौं १० मंसिर । प्रेस सेन्टर नेपाल कीर्तिपुर शाखा गठन भएको छ । किर्तिपुर शाखाको बिहीबार भएको प्रथम अधिवेशनले रिदने महर्जनको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा गौतम महर्जन, सचिवमा त्रिलोचन...

RECENT POSTS

HOT NEWS