आजबाट कांग्रेस ललितपुरको जिल्ला अधिवेशन सुरु हुँदै
काठमाडौं । नेपाली कांग्रेस ललितपुरको जिल्ला अधिवेशन आजबाट सुरु हुँदैछ । कांग्रेसका निर्वाचन संयोजक लोक खड्काका अनुसार अधिवेशन जावलाखेलस्थित स्फाज कलेजमा उद्घाटन कार्यक्रम रहेको छ ।
आजै बन्दसत्र प्रारम्भ भए पनि निर्वाचन भने शनिबार हुने...
भ्रष्टाचार गर्ने प्रधानाध्यापकलाई कालोमोसो दलेर सार्वजनिक
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल ( क्रान्तिकारी ) ले भ्रष्टाचार गर्ने प्रधानाध्यापकलाई कालोमोसो दलेर सार्वजनिक कार्बाही गरेको छ। सो संगठनले विद्यार्थी तथा अभिभावकहरुको अनुरोधलाई स्वीकार गर्दै जाजरकोट , नलगाड नगरपालिका वडा न.१ बिरेन्द्र...
नेपाललाई विकासशील मुलुकमा स्तरोन्नति गर्न
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभाले नेपाललाई विकासशील मुलुकमा स्तरोन्नति गर्न गरिएको प्रस्ताव पारित गरेको छ ।
बुधबार बसेको महासभाको ४०औँ पूर्ण बैठकले सन् २०२६ सम्ममा विकासशील मुलुकमा स्तरोन्नति गर्ने ऐतिहासिक प्रस्ताव सर्वसम्मत पारित गरेको अमेरिकास्थित...
मुलुकका विभिन्न क्षेत्रमा चिसो बढ्याे
काठमाडौं । देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा बिहान र साँझ चिसो बढेको छ । तराईका कतिपय जिल्लामा तुवाँलो लाग्न थालेको हो
‘देशभर चिसो बढ्ने क्रममा समेत...
रितादेवी प्रधान जोशीका कथा र कविता एकसाथ सार्वजनिक
ललितपुर । साहित्यकार रितादेवी प्रधान जोशीका कथा र कविताका दुई कृति ‘फय् वःगु लँय्’ र ‘तापालय् थ्वःगु स’: एकसाथ सार्वजनिक गरिएको छ । सिर्जना अभियान समाज र नेवाः हाइकु ख्यःको आयोजनामा सम्पन्न कार्यक्रममा वाङ्मय...
दक्षिण अफ्रिकामा नयाँ स्वरूपको कोरोना भाइरस
काठमाडाैं । दक्षिण अफ्रिकामा नयाँ स्वरूपको कोरोना भाइरस भेटिएको छ । धेरै म्युटेसन भएको कोरोनाको नयाँ भाइरस पत्ता लागेको वैज्ञानिकले बताएका छन् । यो भाइरसमा नयाँ विविधता पाइएको उनीहरुले बताएका छन् । स्वास्थ्य मन्त्री...
आर्थिक अनुशासनमा कमी हुन थालेका प्रति राष्ट्रपतिको चिन्ता
काठमाडौं । नागरिकका सेवाका लागि स्थापना भएका सरकारी निकायमा आर्थिक अनुशासनमा कमी हुन थालेका प्रति राष्ट्रपति विद्यादेवी भण्डारीले चिन्ता व्यक्त गर्नुभएको छ । महालेखापरीक्षको कार्यालय भवनको आज यहाँ उद्घाटन गर्नुहुँदै उहाँले आर्थिक अनुशासन कायम राख्ने...
नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत
काठमाडौं । पछिल्लो २४ घण्टामा २८१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार १०४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी, एक हजार...
ऐतिहासिक नगरी किर्तिपुरमा राष्ट्रिय गान अनिवार्य
काठमाडौं । कीर्तिपुर नगरपालिकाले कार्यालय समय सुरु हुनु भन्दा पहिले राष्ट्रिय गान गाउने नियमको सुरुवात गरेको छ । कर्मचारीहरूलाई राखेर कार्यालय समय सुरु हुनु भन्दा पहिला राष्ट्रिय गान गाउने नियम सुरुवात गरेको हो ।...
बेलायतमा कोरोना भाइरस सङ्क्रमितको संख्या एक करोड नजिक
बेलायतमा कोरोना भाइरस सङ्क्रमितको संख्या करिब एक करोड पुगेको छ । बुधबार एकै दिनमा ४३ हजार ६७६ जना सङ्क्रमित भएपछि कूल सङ्क्रमितको संख्या ९९ लाख ७४ हजार ८४३ पुगेको जनाइएको छ । त्यहाँका स्वास्थ्य...
























