‘पोखरेली नानी’मा आयुस्मान र दिक्षा ( भिडियो )

काठमाडौं ।  गायक आयुस्मान बिस्टको डेब्यु म्युजिक भिडियो 'पोखरेली नानी' सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतलाई वरिष्ठ संगीतकार वसन्त सापकोटाले संगीतवद्द गरेका हुन्।  गीतमा कुशल कुमार खनालको शब्द रहेको छ भने संजीव बराइलीको...

मधुमेहले आँखामा पार्ने असरबारे सचेतना जगाउने सप्ताह सम्पन्न

काठमाडौं । तीलगंगा आँखा प्रतिष्ठानले मधुमेह दिवसको अवसरमा मधुमेहले आँखामा पार्ने असरबारे सचेतना जगाउने उद्देश्यले सचेतना सप्ताह मनाएको छ। मधुमेह सेवाको पहुँच अहिले नभए कहिले? भन्ने नाराका साथ प्रतिष्ठानले कात्तिक २८ देखि मंसिर ४ सम्म...

देशमै पहिलो पटक श्वेतमाथा कलहाँस

धनगढी ।नेपालमा चितवनभन्दा पश्चिम पहिलो पटक कैलालीमा श्वेतमाथा कलहाँस अभिलेख गरिएको छ । टीकापुर नगरपालिकास्थित श्रीलङ्का टापु भनेर चिनिने कर्णाली र मोहना नदीको दोभानमा श्वेतमाथा कलहाँस देखिएका हुन् । केही दिन अगाडि सो टापुमा छ...

टेलिकमलाई ९७४ रेञ्जका सिमकार्ड बिक्री वितरणमा रोक लगाउन निर्देशन

काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई ९७४ रेञ्जका सिमकार्ड बिक्री वितरणमा रोक लगाउन निर्देशन दिएको छ । गत कात्तिक २९ गते बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले अनुमतिबिना...

आजदेखि सामलिङ पावरको आइपीओ कारोबार हुने

काठमाडौं । बुधवार नेप्सेमा सामलिङ पावर कम्पनी लिमिटेडको आइपीओ सुचिकृत भएको छ । कम्पनीको ५० लाख कित्ता आइपीअ‍ो सुचिकृत भएको छ । आजदेखि साे कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आएकाे छ । नेप्सेले कम्पनीको पहिलो...

वायु प्रदूषित शहरमा उपत्यका चौथो स्थान

काठमाडाैं । नेपालको राजधानी काठमाडौं उपत्यका विश्व अति वायु प्रदूषित शहर सूचीको चौथो स्थानमा उक्लिएको छ । विश्वभरको वायु प्रदूषण स्थितिबारे अद्यावधिक जानकारी दिइरहेको आइक्यूएअरडटकमका अनुसार यतिखेर काठमाडौं उपत्यकाको वायु गुणस्तर सूचक १६९ आइक्यू...

मार्क्सवाद विकासको इतिहास पुस्तक प्रकाशित

काठमाडौं । मार्क्सवादी लेखक हस्तबहादुर केसीद्वारा लिखित ‘मार्क्सवाद (विकासको इतिहास)’ नामको किताब  प्रकाशित भएको छ । अन्तर्राष्ट्रिय लेखक-पत्रकार केन्द्रले प्रकाशन गरी बजारमा ल्याएको हो । साे पुस्तकमा दर्शनशास्त्रको संक्षिप्त ऐतिहासिक विकास सहितको विश्लेषण तथा...

ललितपुरको कुमारीपाटीमा सानिमा बैंककाे काउन्टर सञ्चालनमा

काठमाडाैं । सानिमा बैंकले अर्को प्राथमिक काउन्टर ललितपुरको कुमारीपाटीमा पनि सञ्चालनमा ल्याएको छ । यसअघि नागपोखरी, नक्सालमा मात्र रहेको केन्द्रीय कार्यलयलाई थप विस्तार गर्दै बैंकले कुमारीपाटीमा समेत विस्तार गरेको हो । बैंकले आफ्ना सेवाग्राहीहरुको सुविधालाई...

शिखर सम्मेलनमा नेपाललाई बाइडेनको निम्तो

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको प्रजातान्त्रिक शिखर सम्मेलनमा ताइवानसहित ११० देशका प्रमुख तथा प्रतिनिधिलाई निमन्त्रणा गरेका छन् । भर्चुअल माध्यमबाट हुने सम्मेलनमा सयभन्दा बढी देशका प्रमुख तथा प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको...

RECENT POSTS

HOT NEWS