काँग्रेसले छान्यो ३५०० बढी प्रतिनिधि

काठमाडाैं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत देशभरबाट तीन हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधि चयन भएका छन् । महाधिवेशन सुरु हुन दुई साता अघिसम्म तीन हजार ५१० जना महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।...

कक्षा १२ को परीक्षाको नतिजा मङ्सिर २० गते सार्वजनिक हुने

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा मङ्सिर २० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । बोर्डका परीक्षा नियन्त्रक कृष्ण...

फ्रान्स कालेइ नजिकै रहेको बेलायती च्यानलमा डुंगा डुब्दा २७ जनाको मृत्यु

एजेन्सी ।  बेलायत जाँदै गरेका आप्रवासी सवार च्यानलमा डुंगा डुब्दा २७ जनाको ज्यान गएको छ । फ्रान्सको कालेइ नजिकै रहेको बेलायती च्यानल (पानीको ठूलो बहावयुक्त नहर) मा डुंगा डुबेको हो । फ्रान्सेली अधिकारीले बुधबार ३१...

दुधको मूल्य १४ रुपैयाँसम्म वृद्धिको प्रस्ताव

काठमाडाैं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूधको मूल्य बढाउन गृहकार्य सुरु गरिरहेको छ। कृषि मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय दुुग्ध विकास बोर्डले एक चरण सरोकारवालासँग छलफल गरिसकेको छ। सो छलफलबाट आएको निष्कर्ष कृषि मन्त्रालयलाई जानकारी...

नेपाल-युरोपेली सङ्घ संयुक्त आयोगको १३औँ बैठक सम्पन्न

काठमाडौं । नेपालमा जलवायु अनुकूलन कार्य सञ्चालन तथा त्यसको प्रभाव नियन्त्रणमा सघाउन रु ३१ अर्ब ९२ करोड सहयोग उपलब्ध गराउने घोषणाका साथ नेपाल-युरोपेली सङ्घ संयुक्त आयोगको १३औँ बैठक सम्पन्न भएको छ । बुधबार यहाँ सम्पन्न संयुक्त...

गरिबी उन्मूलनका लागि सरकारले गरेका प्रयासहरूको मुल्याङ्कन हुने

चरम गरिबी र मानवअधिकारका लागि राष्ट्रसंघीय विशेष प्रतिवेदक ओलिभिए डे स्वतरले यही नोभेम्बर २९ देखि डिसेम्बर ९ सम्म नेपालको भ्रमण गर्ने भएका छन् । गरिबी उन्मूलनका लागि सरकारले गरेका प्रयासहरूको मुल्याङ्कन गर्न उनी नेपाल...

एनआईसी एशिया क्यापिटलकाे ‘इन्कम ग्यारेन्टेड फण्ड’ लगानी व्यवस्थापन योजना सार्वजनिक

काठमाडाैं । एनआईसी एशिया क्यापिटलले ‘इन्कम ग्यारेन्टेड फण्ड’ लगानी व्यवस्थापन योजना सार्वजनिक गरेको छ । योजनामा सहभागी हुन न्यूनतम १० लाख रुपैयाँ लगानी गर्नुपर्नेछ । नियमित आय आवश्यक पर्ने, जोखिम लिन नचाहने, अवकाश प्राप्त...

देशमा हालसम्म सात हजार ३६९ जना सक्रिय सङ्क्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा ३०५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ५९० जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, दुई...

सामलिङ पावर कम्पनी लिमिटेडको आइपीओ सुचिकृत

काठमाडौं । बुधवार नेप्सेमा सामलिङ पावर कम्पनी लिमिटेडको आइपीओ सुचिकृत भएको छ । कम्पनीको ५० लाख कित्ता आइपीअ‍ो सुचिकृत भएको छ । अव कम्पनीको शेयर बिहवार भोलि देखी दोस्रो बजारमा कारोबारमा आउनेछन ।  नेप्सेले कम्पनीको...

सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घट्याे

काठमाडाैं । सुनको भाउ आज पनि घटेको छ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको हो । हिजो सुनको भाउ तोलामा १६ सय रुपैयाँले घटेको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार...

RECENT POSTS

HOT NEWS