उच्च अदालत जनकपुरमा प्रधानन्यायाधीश विरूद्व प्रदर्शन
जनकपुरधाम । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै उच्च अदालत जनकपुर अगाडि वकिलहरूले प्रदर्शन गरेका छन् । बार एसोसिएसन धनुषामा आबद्ध वकिलहरूले प्रदर्शन गरेका हुन् ।
“प्रधानन्यायाधीशले संवैधानिक आयोगमा भागबन्डा र आफ्ना मान्छेलाई मन्त्री बनाउन...
विद्युतीय बसको अनुसन्धान थालनी गर्दै आविष्कार केन्द्र
काठमाडौं । अब विद्युतीय बस नेपालमै बन्ने भएकाे छ । राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै विद्युतीय बसको अनुसन्धान र विकास गर्ने भएको हो।
आ’विष्कार केन्द्र का सं’स्थापक तथा अध्यक्ष महाबिर पुनले सुपर क्या”पासिटर वि’द्युतीय बसको अनुसन्धान...
लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
बाँके । लागूऔषध मुद्दाका फरार प्रतिवादी राप्ती सोनारी गाउँपालिका-५ बिनौना बस्ने ५० वर्षीय चक्र बहादुर थारुलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत बाँकेको २०७७ माघ २२ गतेको फैसलाले लागूऔषध मुद्दामा १० महिना ५...
चार महिनामा कूल ३९ अर्ब ५६ करोड बराबरको नेपाली उत्पादन निर्यात
वीरगञ्ज । मुलुकको सबैभन्दा ठूलो वीरगञ्ज भन्सार हुँदै पछिल्लो चार महिनामा कूल रु ३९ अर्ब ५६ करोड बराबरको नेपाली उत्पादन निर्यात भएको छ ।
यस नाकाबाट ७८ देशमा नेपाली उत्पादन निर्यात हुने गर्दछ । वीरगञ्जस्थित...
चिनियाँ कामदार नआउँदा नौतले दरबारको पुन:निर्माण प्रभावित
काठमाडौं । चीन सरकारको सहयोगमा पुनःनिर्माण भइरहेको विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको नौतले दरबारको कामले गत वर्ष (२०७६) चैतपछि गति लिनसकेको छैन।
चीनले भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्ने क्रममा नौतले दरबारका लागि सहयोग गरेको थियो।...
आर्थिक सामाजिक रुपान्तरणको आधार : उपराष्ट्रपति
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक सामाजिक रुपान्तरणको आधार सहकारी भएको बताएका छन्।
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा भएको चौथो ललितपुर साकोस समिटको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले आत्मनिर्भर अर्थतन्त्रका लागि सहकारी पहिलो...
वेवारिसे अवस्थामा विभिन्न औषधि बरामद
सप्तरी । खडक नगरपालिका-८ भदैयाचोकमा वेबारिसे अवस्थामा रहेको करिब ९ लाख २४ हजार ४ सय ४० रुपैयाँ मूल्य बराबरको विभिन्न प्रकारको औषधिहरु मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको गस्ती...
गायिका अस्मिता अधिकारीको स्वरमा ‘सितल जुन’ सार्वजनिक ( भिडियो )
काठमाडौँ । थुप्रै चर्चित गीतहरु सार्वजनिक गरेर स्रोता दर्शकको मन जित्न सफल गायिका अस्मिता अधिकारी र भोइस अफ नेपाल सिजन ३ मा कान्छो प्रतिष्पर्धीका रुपमा चिनिएका प्रतिभावान गायक आर्यन तामाङको स्वरमा समावेश गीत 'सितल...
आज पनि कामपाकामा कोरोना भाइरसविरुद्धको खोप लगाइने
काठमाडौं । काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा आज पनि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ। महानगरपालिकाका सबै वडा कार्यालयमा रहेका खोप केन्द्रहरुमा पहिलो र दोस्रो मात्राको खोप लगाउने कार्यक्रम सञ्चालन हुने भएको हो।
ती खोप...
प्रधानन्यायाधीश जबराले आठ संयुक्त इजलास ताेके
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बुधबारका लागि दश इजलास तोक्नुभएको छ । प्रधानन्यायाधीश जबराले आजका लागि दुई एकलसहित आठ संयुक्त इजलास तोक्नुभएको हाे । १० इजलासमा २६६ मुद्दामा पेशी तोकिएको सर्वोच्चले...
























