पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । शुक्रबार देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि...

शीतलनिवासको आँगनमा देउसीभैलो

राष्ट्रपति कार्यालय शीतलनिवासको प्राङ्गणमा बिहीबार सांस्कृतिक संस्थानका कलाकार र बाल मन्दिरका बालबालिकाले देउसीभैलो प्रस्तुत गर्दै ।

साउदीमा फ्लाइङ म्युजियम

एजेन्सी । साउदी अरब सरकारले संसारकै पहिलो उड्ने संग्रालय (फ्लाइङ म्युजियम) उद्घाटन गर्ने भएको छ। सरकारले साउदीको प्राचीन सहर अलउलास्थित बिहीबार सो संग्राहलयको उद्घाटन गर्न लागेको हो। संग्राहलयको यात्रा हवाइजहाजबाट गर्न मिल्ने बताइएको छ। भ्रमणमा...

भाइ मसला किन्नेहरुको चहल पहल बढे

काठमाडौं । काठमाडौंको व्यस्त शहर न्यूरोड, असन लगायतका शहरमा भाइ मसला किन्नेहरुको चहल पहल बढेको छ । भाइ टिकाको दिन चेलिबेटीले आफ्ना दाजुभाईलाई भाइ मसला दिने गर्दछन् । दाजुभाईलाई सप्तरंगी टिका र माला लगाइदिइसकेपछि चेलिबेटीले...

आन्तरिक राजनीति प्रभावित बन्दा देउवाले मोदीसँग विशेष कुराकानी गरे

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारो मधुमास अवधि पूरा भएलगत्तै विदेश भ्रमणको सुरुवात गरेका छन् । पाचौंपटक प्रधानमन्त्री हुँदा उनको पहिलो विदेश गन्तव्य बेलायत बन्यो । बेलायतमा अध्ययन गरेका देउवा संयुक्तराष्ट्रसंघले आयोजना गरेको जलवायु...

विश्वकपको छनोटको लागि नेपाली महिला क्रिकेट टिम बंगलादेश प्रस्थान गर्दै

काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकपको छनोटको तयारीका लागि नेपाली महिला क्रिकेट टिम आज (बिहीबार) बंगलादेश प्रस्थान गर्दैछ । विश्वकपको एसिया छनोटको तयारी स्वरुप नेपाल एक हप्ताको तयारीका लागि बंगलादेश जान लागेको हो ।नोभेम्बर ४...

अन्तर्राष्ट्रिय म्याराथन विजेतालाई चार लाख

पोखरा  । पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पुरस्कार राशिमा शत्प्रतिशत वृद्धि गरेको छ भने सुजल डेरीको उत्पादन सफल दूधले मुख्य प्रायोजनका लागि निरन्तरता दिने दिएको छ । मञ्चद्वारा बुधबार यहाँ आयोजित...

काठमाडौं–धनगढी हवाई मार्गमा सबैभन्दा बढी ४४० रुपियाँ भाडा बढ्यो

काठमाडौं । आन्तरिक वायुसेवा प्रदायकहरूले हवाई भाडा बढाएका छन् । नेपाल आयल निगमले हालै मात्र हवाई इन्धनको मूल्य बढाएपछि वायुसेवा सञ्चालक सङ्घले बुधबार बढेको भाडा सूची सार्वजनिक गरेको हो ।   नयाँ सूचीअनुसार काठमाडौँ–धनगढी हवाई...

वाणिज्य बैंकका अध्यक्ष डा. बलराम पाठकले लिए शपथ

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिका अध्यक्ष डा.बलराम पाठकले पद तथा गोपनीयताको शपथ लिएका छन् । अध्यक्ष डा. पाठकले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअन्तर्गत मंगलबार पद...

मेगा बैंकले तिहारअवसरमा उपहार योजना ल्यायाे

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई तिहारमा विशेष अफर ल्याएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले मेगा बैंकले तिहारमा उपहार स्वरुप “इ–तिहार क्याम्पियन” र “मेगा मार्ट क्याम्पियन” ल्याएको हो । “इ–तिहार क्याम्पियन” भाइटिकाको दिनलाई...

RECENT POSTS

HOT NEWS