जुवाको खालबाट ६ लाख बढी नगद सहीत ३१ जना जुवाडे पक्राउ
कपिलबस्तुको बाणगंगा नगरपालिकाको दुई छुट्टा छुट्टै जुवाको खालबाट ६ लाख बढी नगद सहीत प्रहरीले ३१ जना जुवाडेलाई बिहीवार राति पक्राउ गरेको छ । ईलाका प्रहरी पिपराबाट खटिएकाका प्रहरीले गोप्य सुचनाका आधारमा छापा मारेर उनीहरुलाई...
जाजरकोटमा मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु
जाजरकोट । बिहीबार बेलुकी ११ बजे सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा५ख २५०१ नम्बरको मिनीट्रक जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको सात जना रहेका छन् ।
एक जना बेपत्ता भएको प्रहरीले जनाएको...
पर्वत अस्पतालमा पत्रकारको उपचारमा ४० प्रतिशत छुट सुविधा
पर्वत । पर्वत अस्पतालले पत्रकारको उपचारमा ४० प्रतिशत छुट दिनेभएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा ढुण्डिराज पौडेलका अनुसार नेपाल पत्रकार महासङ्घ पर्वत शाखाले पत्रकारको उपचारमा सघाउनका लागि अनुरोध गरेपछि महासङ्घ र अस्पतालबीच सम्झौता गर्ने...
तिहारमा ग्लोबल बैंकका ग्राहकहरुलाई बिगमार्टमा आकर्षक छुट
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तिहारमा बिगमार्टबाट सामान किन्दा विशेष छुट दिने योजना सार्वजनिक गरेको छ । यो योजना लक्ष्मीपूजाको दिनदेखि भाइटिकाको दिनसम्म रहनेछ ।
यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको डेबिट वा...
नयाँ वर्ष ११४२ प्रारम्भको अवसरमा प्रमकाे शुभकामना
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतको नयाँ वर्ष ११४२ प्रारम्भको अवसरमा शुभकामना व्यक्त गरेका छन्। यस संवतले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने विश्वास देउवाले व्यक्त गरेका छन्।
नेपाल संवत नयाँ वर्ष ११४२...
देशभर ८ हजार ८ सय ९० जना सक्रिय संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा तीन सय ५६ जनामा कोरोना संक्रमण देखिएको छ। त्यस्तै, ५ सय १८ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
एन्टी पिसिआर र एन्टिजेन गरी ६...
मिथिला क्षेत्रमा गोधन पर्व मनाइँदै
जनकपुरधाम । दीपावली (तिहार) आर्थात् यमपञ्चकको चौथो दिन कात्तिक शुक्ल प्रतिपदाका दिन आज मिथिला क्षेत्रमा गोधन पर्व मनाइँदै छ।
मध्य तराईंका जिल्लामा बन्धुबान्धव, परिवारका घरमूली, महिला एक ठाउँमा जम्मा भइ मङ्गल गीत गाउँदै यो पर्व मनाउने...
आज गाई, गोरु, गोवर्द्धन र हलि पूजा
काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ।
गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखि नै चल्दै आएको विधि...
वेस्टइन्डिज विश्वकप क्रिकेटमा समूह चरणबाटै बाहिरियो
काठमाडौं । साबिक विजेता वेस्टइन्डिज आईसीसी टी–२० विश्वकप क्रकेट २०२१ को समूह चरणबाटै बाहिरिएको छ। बिहीबार रातिको खेलामा श्रीलंकासँग २० रनले पराजित हुँदै वेस्टइन्डिज समूह चरणबाटै बाहिरिएको हो।
जितको लागि १ सय ९० रनको विजयी...
आज म्ह पूजा, नेपाल संवत् ११४२ विविध कार्यक्रम आयोजना गरी मनाइँदै
काठमाडौं। प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।
राष्ट्रिय विभूति शंखधर साख्वाःले...

























