इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा सियरा लिओनमा ९० भन्दा बढीको मृत्यु
फ्रिटाउन । इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा सियरा लिओनमा ९० भन्दा बढीको मृत्यु भएको छ । देशको राजधानी फ्रिटाउनमा शनिबार भएको दुर्घटनामा परी ९२ जनाको मृत्यु भएको उपराष्ट्रपतिले नै पुष्टि गर्नु भएको छ ।...
पाल्पामा माटाका भाडाको प्रयोग हट्दै
रामपुर (पाल्पा) । माटोबाट तयार पारिएका पालामा घरका आँगनका डिल, चौकस, दलानमा लहरै बत्ती बालिन्थ्यो । यसले तिहारमा छुट्टै रौनकता ल्याउँथ्यो । पछिल्लो समयमा माटाका पाला गाउँघरमा देख्नै पाइँदैन । कुमाल समुदायले पुर्खौँदेखि माटाबाट...
कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ४३९ पुगे
काठमाडौं । पछिल्लो २४ घण्टामा १२८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।
दुई हजार १३४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा १२८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी, एक हजार...
अमेरिकामा सांगितिक कार्यक्रमा भागदैड हुँदा कम्तिमा ८ जनाको मृत्यु
वासिङ्टन / अमेरिकाको ह्यूस्टनमा आयोजित ट्रेविस स्कट के एस्ट्रोवर्ल्डको सांगितिक कार्यक्रमा भागदैड हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ । घटनामा कैयौँ घाइते भएको बीबीसीले जनाएको छ ।
आपतकालीन अधिकारीहरुले भीड स्टेजतर्फ बढेपछि भागदौड मच्चिएको...
भाइटीकाको टीका उत्तम साइत बिहान ११:०२ बजे
काठमाडौं/यमपञ्चक अर्थात् तिहारको पाँचौं तथा अन्तिम दिन आज भाइटीका मनाइँदैछ। आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै टीका लगाइदिन्छन्। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन...
एक सिजनमा झिनियाँबाटै ६ लाख रूपियाँ आम्दानी
गलकोट । दोस्रो ठूलो पर्व तिहारका अवसरमा सर्वाधिक बढी प्रयोग हुने झिनियाँ बनाउन बागलुङ नगरपालिका–२ स्थित मरेपिपल निवासी मीरा श्रेष्ठलाई भ्याइनभ्याइ छ । मीरासँगै उहाँका श्रीमान् र छोराले दसैँ अघिदेखि रात दिन नभनेर झिनियाँसहित चिनी,...
महिला यू १९ साफ च्याम्पियनसिप आउँदो डिसेम्बरमा
काठमाडौं । पाँच टोली सम्मिलित महिला यू १९ साफ च्याम्पियनसिप आउँदो डिसेम्बर ११ देखि २२ तारिखसम्म बंगलादेशमा सुरु हुने भएको छ। प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भारत, भुटान र श्रीलंकाले भाग लिने निश्चित भएको हो।
अर्को महिना...
चीनद्वारा पृथ्वी विज्ञान उपग्रह प्रक्षेपण
ताइयुवान । चीनले शुक्रबार उत्तरी शान्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट पृथ्वी विज्ञान उपग्रह अन्तरिक्षमा पठाएको छ ।
गुआङ्मु नामक उपग्रहलाई लङ मार्च–६ क्यारियर रकेटले बिहान १०ः१९ मा (बेइजिङ समय) मा प्रक्षेपण गरी लक्ष्यित कक्षमा प्रवेश गरेको...
तिहारले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपालीको महान् चाड तिहार २०७८ को अवसरमा...
बालेको दियोको आगो सल्किएर आगलागीमा परी एकै परिवारका चार जनाको निधन
काठमाडौं । ललितपुर महानगरपालिका–१२ स्थित मंगलबजार, चक्रबहीको एक घरमा शुक्रबार आगलागी हुँदा एकै परिवारका चार जनाको निधन भएको छ ।
ललितपुर प्रहरीकाअनुसार लक्ष्मीकृष्ण ताम्राकारको घरमा आगो लागेको थियो । मृत्यु हुनेमा ६८ वर्षीय लक्ष्मीकृष्ण, उनकी...
























