कोइलाखानीमा विस्फोट हुँदा छ जना कामदारको मृत्यु, दुई जना घाइते

काजाकिस्तान। काजकिस्तानको औद्योगिक क्षेत्र कारागान्डामा रहेको एक कोइलाखानीमा विस्फोट हुँदा छ जना कामदारको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेको कम्पनी र आपतकालीन मन्त्रालयले जानकारी दिएको छ ।...

एनआईसी एशिया मो बैंक एप प्रयोग गरी एटिएमबाट कार्डबिनै नगद रकम झिक्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंकले एनआईसी एशिया मो बैंक एप प्रयोग गरी एटिएमबाट कार्डबिनै नगद रकम झिक्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । बैंकमा खाता खोली मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले देशभर रहेका ४७३ वटा...

एमसिसी मुख्यालयले असन्तुष्टिसहितको विज्ञप्ति जारी

अमेरिकी सहयोग परियोजना (एमसिसी) बारे सत्ता गठबन्धनका दुई शीर्ष नेताको परस्पर विरोधी धारणाले यसको भविष्य थप अन्योलमा परेको छ।​ स्कटल्यान्डको ग्लास्गोमा भएको जलवायु सम्मेलन कोप–२६मा सहभागी भई बिहीबार स्वदेश फर्केका प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन...

पाकिस्तान आईसीसी टी-२० विश्व कप क्रिकेटको सेमिफाइनलमा

काठमाडौं । पाकिस्तान आईसीसी टी-२० विश्व कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । गएराति भएको खेलमा स्कटल्यान्डलाई ७२ रनले पराजित गर्दै पाकिस्तान सेमिफाइनलमा पुगेको हो ।  पाकिस्तानले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले निर्धारित...

नेपाललाई ‘बेस्ट रेस्पोन्स टू दि प्यानडेमिक’ गोल्ड अवार्ड

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीको समयमा गरिएको बन्दाबन्दीमा अलपत्र परेका पर्यटकको उद्धार गरेको भन्दै बेलायतले नेपाललाई ‘बेस्ट रेस्पोन्स टू दि प्यानडेमिक’ गोल्ड अवार्ड दिएको छ । विश्वचर्चित वन्डरलस्ट म्यागजिनले बेलायतको किन्सिङ्टन प्यालेस गार्डनमा आयोजना...

१ सय ४३ कोराेना भाइरस संक्रमण को पुष्टि

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप १४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १ हजार ९सय ८० जनाको पीसीआर परीक्षण गर्दा १४१ जना र ३ सय ५३ जनाको एन्टिजेन परीक्षण गर्दा २ जना...

सहिद स्मारक ‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा...

कात्तिक २९ गतेदेखि आयोजना हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा यसै सिजन बढुवा भएको सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुँदै   छ। अघिल्ला संस्करण दुई मैदानमा आयोजना भएको लिग अब भने चार मैदानमा...

दाङतर्फ गुडिरहेको यात्रुवाहक बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु

सल्यान । सल्यानबाट दाङतर्फ गुडिरहेको यात्रुवाहक बस आइतबार दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ।सल्यानको जैसपानीबाट दाङतर्फ आइरहेको रा१ख २५५२ नम्वरको बस कपुरकोट गाउँपालिका ५ थारखोलामा पौने १२ वजे दुर्घटनामा परेको सल्यानका डीएसपी...

मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरू

धनुषा । मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरुआत भएको छ । दीपावली सकिएसँगै तराई– मधेसवासी छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त देखिएका छन् । अहिले जनकपुरधामसहित सम्पूर्ण तराई–मधेसका प्रमुख बजारमा निकै चहलपहल...

चीनसँग सीमा जोडिएका नाका सुरक्षाविहीन

दार्चुला । दार्चुलाको उत्तर व्याँस गाउँपालिकाको तिंकर छायाँलेकमा रहेको नेपाल प्रहरी यही कात्तिक पहिलो साता छांगरु झरेपछि चीनसँग सीमा जोडिएका नाका सुरक्षाविहीन बनेको छ । स्थानीयवासी बसाइँ नसरी प्रहरी चिसो छल्न छांगरु झरेको हो ।...

RECENT POSTS

HOT NEWS