सौर्य एयरलायन्सले विराटनगर र भैरहवाबीच सीधा हवाई उडान सञ्चालन गर्ने
झापा । सौर्य एयरलायन्सले यही कात्तिक २२ गतेदेखि मुलुकको औद्योगिक तथा पर्यटकीय शहरका रूपमा प्रसिद्ध विराटनगर र भैरहवाबीच सीधा हवाई उडान सञ्चालन गर्ने भएको छ ।
एयरलायन्स सञ्चालक समितिका अध्यक्ष दीपक पोखरेलले आन्तरिक हवाई यात्रुको...
नेपाललाई लोडशेडिङ मुक्त गराउँदै अन्तरराष्ट्रिय ऊर्जा व्यापारमा प्रवेश गराउनु ऐतिहासिक
काठमाडौं । ऊर्जा व्यवसायीहरूले भारतीय विद्युत् एक्सचेन्ज मार्केट अर्थात् खुला विद्युत् बजारमा निजीक्षेत्रलाई पनि प्रवेशका लागि अनुमति दिन सरकारसँग माग गरेका छन् । भारतले गत सोमवार मात्रै आफ्नो खुला बजारमा प्रतिस्पर्धीदरमा विद्युत् विक्री गर्न...
प्रधानमन्त्री देउवा आज स्वदेश फर्कदै
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्कदै हुनुहुन्छ । संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६ औँ सम्मेलनको वल्र्ड लिडर समिटमा भाग लिन देउवा बेलायत जानुभएको थियो ।
सम्मेलनमा भाग लिन २० सदस्यीय नेपाली...
आज १ सय १३ औँ महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती
काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको...
सरकारी कार्यालयलाई क्यालेन्डर र डायरी प्रकाशन गर्न रोक
काठमाडौं । सरकारले व्यावसायिक प्रयोजनका लागि क्यालेन्डर र डायरी प्रकाशन गरिरहेको सूचना तथा प्रसारण विभागबाहेक अन्य सरकारी कार्यालयलाई क्यालेन्डर र डायरी प्रकाशन गर्न प्रतिबन्ध लगाइएको छ । प्रायः हरेक सरकारी कार्यालय तथा सरकारी निकायले...
नेपाल संवत व शंखधर साख्वाः विषयमा खुल्ला बहस
काठमाडाैं । नेवारहरूकाे मात्रै नभइ नेपालीहरूको मौलिक सम्बत् ११४३ काे अवसरमा गुँदेय् दापा खलको आयोजनामा कीर्तिपुरको बाघभैरवमा नेपाल संवत व शंखधर साख्वाः विषयमा खुल्ला बहस हुने भएको छ ।
बिहिबार ५ बजेदेखि सुरु हुने कार्यक्रममा...
चीनबाट नेपाललाई थप १६ लाख डोज भेरोसेल खोप प्राप्त
काठमाडौं । चीनले नेपाललाई थप १६ लाख डोज भेरोसेल खोप हस्तान्तरण गरेको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच चिनियाँ राजदूत होउ याञ्छीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडालाई उक्त परिमाणको खोप हस्तान्तरण गरेकी...
आज सेयरबजारमा सामान्य अंकले बढ्यो
काठमाडौं । तिहार बिदाअघिको अन्तिम दिन आज सेयरबजारमा सामान्य वृद्धि भएको छ। आज (बुधबार) पुँजीबजार मापक परिसूचक 'नेप्से' ५.२२ अंकले बढेर २८४८.८४ विन्दुमा उक्लिएको छ।
सोमबार १७.७५ अंकले घटेको नेप्सेमा मङ्गलबार २३.७६ अंकको सुधार आएको...
नेवाः विद्यार्थी युनियन सकृयतामा आर.आर. क्याम्पसमा एम. ए तहमा नेपाल भाषाकाे पढाई हुने
काठमाडाैं । नेवाः विद्यार्थीहरूकाे साझा संगठन नेवाः विद्यार्थी युनियनकाे विशेष सकृयतामा काठमाडाैं प्रदर्शनी मार्ग रहेकाे रत्न राज्यलक्ष्मी क्याम्पसय् एम.ए. तहमा नेपाल भाषा समावेश गराउन सफल भएकाे छ ।
यस एैतिहासिक कार्यका निम्ति काठमाडाैं र रत्न...
जाजरकोटमा ट्याक्टर दुर्घटना तीनको मृत्य
जाजरकोटको नलगाड नगरपालिका –५ झुल्केडाँडामाट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्याक्टर नलगाड नगरपालिका –५ झुल्केडाँडामा बुधबार २ बजे दुर्घटना भएको हो ।
मृत्यु हुनेमा नलगाड नगरपालिका...

























