भारतीय बजारमा नेपालको बिजुली
लामो प्रतीक्षापछि नेपालको बिजुली भारतीय प्रतिस्पर्धी बजारमा बिक्री हुने भएको छ ।
भारतको इनर्जी एक्सचेन्ज (आईआईएक्स)मा सहभागी हुन नेपाल विद्युुत् प्राधिकरणले गरेको प्रस्ताव भारतको विद्युत् मन्त्रालयले अनुमोदन गरेपछि नेपालको बिजुलीले भारतमा प्रवेश पाएको हो...
तिहारमा बत्ती बाल्दा सावधानी अपनाऔँ
काठमाडौं । तिहारमा झिलिमिली बत्ती तथा दियो बाल्दा उज्यालो मात्रै होइन आगलागीको सम्भावना उत्तिकै रहने भएकाले सतर्कता अपनाउन सुझाव दिइएको छ ।
जुद्ध वारुणयन्त्रका प्रमुख चन्दन श्रेष्ठले भने, “आगलागी प्राकृतिक विपत्ति होइन, मानवीय त्रुटिका कारण हुने...
विमानमा अव इन्टरनेट चलाउन सकिने
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दुईवटा विदेशी एरोस्पेस कम्पनीलाई विमानभित्रै मोबाइल र इन्टरनेट सेवा दिन सहमति प्रदान गरेको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मुलुकको हवाई उडानको इतिहासमा पहिलो पटक नेपालको आकाशमा विमानभित्रै मोबाइल...
कोप २६ मा अनुपस्थित भएको भन्दै बाइडनले चिनियाँ राष्ट्रपति र रुसी राष्ट्रपतिको आलोचना
ग्लास्गो । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप २६) मा सहभागी नभएको भन्दै अमेरिकी राष्ट्रपति जो बाइडनले चीन र रुसका राष्ट्रपतिको आलोचना गरेका छन्। कोप २६ मा अनुपस्थित भएको भन्दै बाइडनले चिनियाँ राष्ट्रपति सी चिनपिङ...
आज कुकुर तिहार मनाइँदै
काठमाडौं । तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज कुकुर पूजा गरिंदै छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिने परम्परा छ ।
आज बिहान ७ः१४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले त्यसपछि...
इथोपियामा ६ महिना संकटकाल
एडिस अबाबा । इथोपिया सरकारले ६ महिनाका लागि संकटकाल घोषणा गरेको छ । टिग्रे पिपल्स लिबरेशन फ्रन्ट (टीपीएलएफ) विद्रोहीले राजधानी एडिस अबाबातर्फ कब्जा गर्दै अघि बढेपछि संकटकाल लगाइएको हो ।
प्रधानमन्त्री अबी अहमदले जनतालाई टीपीएलएफविरुद्ध...
आरआर क्याम्पसमा एम.ए. नेपाल अध्यापन गराउन वार्षिक १५ लाख
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत रत्नराज्यलक्ष्मी क्याम्पसको स्नातकोत्तर तहमा नेपाल भाषा अध्यापन गराउन काठमाडौं महानगरपालिकाले वार्षिक १५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
आज राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ७० औँ...
गोरखापत्रका स्ट्रिन्जर हटाएपछि विरोध
काठमाडाैं । समाजवादी प्रेस संगठन नेपालले गोरखापत्र संस्थानमा कार्यरत विभिन्न जिल्लाका अस्थायी संवाददाता (स्ट्रिन्जर) लाई हटाएकोमा खेद प्रकट गरेको छ ।
संगठनका संस्थापक संयोजक शम्भु श्रेष्ठले मंगलवार जारी गरेको विज्ञप्तिमा गोरखापत्रजस्तो गरिमामय प्रकाशन संस्थाले कुनै...
तरकारीको मूल्य बढ्यो
काठमाडाैं । तिहार नजिकिँदै गर्दा बजारमा हरियो तरकारीसँगै खाद्यान्नदेखि तिहारको बेला प्रयोग हुने भाइ मसलाको मूल्य बढेको छ । तरकारी उत्पादन कम भएको र अन्य सामानको मूल्य बढेर आएको भन्दै व्यवसायीले मूल्य बढाएका हुन्...
नेपाली जनताको खुसी नै मेराे खुसी : अल्मुताइरी
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली जनताको खुसी नै आफ्नो खुसी रहेको जनाएका छन्।
मंगलबार पत्रकार सम्भेलनमा बोल्दै उनले नेपाली जनताको मायाले नेपाल आउन प्रेरित गरेको स्पष्ट पारे। ‘नेपाली जनताको...

























