घर-घरमा बिजुली पुर्याउने सरकारकाे याेजना छ : मन्त्री भुसाल
काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आउँदाे दुई वर्षभित्र सबै नेपालीको घरमा विद्युत् सुविधा पुर्याउने सरकारको याेजना रहेको जनाउनुभएको छ ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको रजत महोत्सवका अवसरमा आज मङ्गलवार काठमाण्डाैमा आयोजित...
भारतले कार्बन उत्सर्जनलाई ‘नेट जिरो’ बनाउने
काठमाडाैं । भारतले सन् २०७० सम्ममा कार्बन उत्सर्जनलाई 'नेट जिरो' बनाउने अर्थात् जति उत्सर्जन गर्यो उति नै परिमाणमा नवीकरणीय उर्जाहरूको प्रयोग गरेर सम्भावित उत्सर्जन जोगाउने अवस्थामा पुर्याउने प्रतिबद्धता गरेको छ । कोप-२६ सम्मेलनले भने...
प्रधानन्यायाधीश चोलेन्द्रलाई तत्काल राजीनामा दिलाउन वरिष्ठ अधिवक्ताको दबाब कायमै
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नो र न्यायालयको इज्जत राख्ने हो भने तत्काल राजीनामा दिनु पर्ने वरिष्ठ अधिवक्ताहरुले बताएका छन् ।
वरिष्ठ हरिहर दाहालले भनेका छन्, ‘विवादमा परेको मानिसको कसरी सम्मानजनक बहिर्गमन हुन्छ? यो...
गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा बिदुरलाई ६५ बर्ष माथिको उपाधि
काठमाडाैं । बिदुर बिष्ट गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता २०२१ को पुरुष ६५ बर्ष माथिको प्रतियोगितामा जित हात पार्दै उपाधि उचाल्न सफल हुनु भएकाे छ । बिष्टले सोमबार सम्पन्न फाईनलमा आफ्ना प्रतिद्वन्द्वी ज्ञानेन्द्र ताम्राकारलाई ४–०,...
बैंकिङ क्षेत्रमा पुनरुत्थानको संकेत
काठमाडौं । कोराना महामारीका कारण प्रभावित भएको बैंकिङ क्षेत्रमा पुनरुत्थान (रिकभरी) को संकेत देखिन थालेको छ । कोरोना भाइरस नियन्त्रण गर्न २०७६ चैतयता पटकपटक लगाइएको बन्दाबन्दी तथा निषेधाज्ञाले बैंकिङ क्षेत्र पनि प्रभावित भएको थियो...
ढाकाटोपी पारखीको चहलपहल बढ्यो
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदा ढाकाटोपी किन्नेको चहलपहल बढ्दै गएको छ । तिहारमा ढाकाटोपी लगाइदिँदा माइतीको मानप्रतिष्ठा बढ्छ भन्ने मान्यताले हरेक चेलीले आफ्ना दाजुभाइलाई उपहारका रूपमा स्नेहपूर्वक ढाकाटोपी दिने प्रचलन छ...
कांग्रेसमा असन्तुष्टिलाई हेरेर तालमेल गर्नेभन्दा नगर्ने विषयमा बहस बढ्दै
काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र आगामी निर्वाचनमा सत्तारूढ दलबीच चुनावी तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा बहस हुन थालेको छ । कांग्रेसभित्र विगतको निर्वाचनको अभ्यास र निर्वाचनमा बढेको असन्तुष्टिलाई हेरेर तालमेल गर्नेभन्दा...
आजबाट तिहार सुरु
काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ ।
मङ्गलबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस...
एक हजार १३ किलोमिटर क्षेत्रमा अप्टिकल फाइबर जडान
एक हजार १३ किलोमिटर क्षेत्रमा अप्टिकल फाइबर जडान
काठमाडौं । देशभर सूचना महामार्ग ९अप्टिकल फाइबर व्याकबोन नेटवर्क० विस्तारको परियोजनाअन्तर्गत हालसम्म एक हजार १३ किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिरकणले दुई...
देशभर ४ सय ९० जना निको भएर घर फर्किए
काठमाडाैं । देशभर पछिल्लो २४ घण्टामा ५ सय ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
देशभर ७ हजार ४६८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय ४१ जना र ४ हजार १९६ जनाको एन्टिजेन...

























