विश्व अर्थतन्त्रमै गम्भीररूपमा ऊर्जा संकट
काठमाडौं । चीन, अमेरिका, भारत, रुस र युरोपेली मुलुक अहिले ऊर्जा संकटको सामना गरिरहेका छन् । कोइला र प्राकृतिक ग्यास अभावले निम्तिएको संकट कहिलेसम्म लम्बिने हो, टुंगो छैन । ठूलो अर्थतन्त्र भएका देशमा देखिएको यो समस्याले...
तास खेलिरहेको अवस्थामा १ लाख ७१ हजार नगदसहित १२ जुवाडे पक्राउ
वीरगन्ज । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ९ बडेर्वाबाट प्रहरीले १२ जना जुवाडेलाई पक्राउ गरेको छ। बडेर्वा स्थित नन्दलाल दासको गोठमा बिहीबार राति रकमको हारजित हुने गरी जुवा (तास) खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ...
आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा प्रवेश
काठमाडौं । नामिबिया पहिलो पटक आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा प्रवेश गर्न सफल भएको छ । यूएई र ओमानको संयुक्त आयोजनामा जारी विश्वकपमा नामिबियाले पहिलो पटक सुपर १२ मा स्थान सुरक्षित गरेको...
छालाको समस्या भएमा यी घरेलु उपचार विधि अपनाउनु हाेस्
जाडोको मौसममा हाम्रो शरीरमा बिभिन्न प्रकारका छालाका समस्याहरु देखापर्दछन् । जाडोमा सबैभन्दा बढी देखिने छालाको समस्या भनेको चिलिब्लेन्स हो ।
यो विशेषगरी चिसो हावा र पानीका कारणले हुने गर्दछ । जाडोको अर्को समस्या भनेको छाला...
तीन दिनपछि सञ्चालनमा विराटनगर विमानस्थल
विराटनगर । विराटनगर विमानस्थल तीन दिनपछि आज शनिबारदेखि सञ्चालनमा आउने भएको छ।
विमानस्थलको धावनमार्गमा बाढी पसेर ३ कात्तिकदेखि बन्द विमानस्थल पुनः सञ्चालनमा आउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
प्राधिकरणले दिउँसो मात्र मौसम...
ड्रोन हमलामा अलकायदाका वरिष्ठ नेताको मृत्यु
पेन्टागनले सीरियामा अमेरिकी ड्रोन हमलामा अलकायदाका वरिष्ठ नेताको मृत्यु भएको जनाएको छ । यो हमला दक्षिणी सीरियामा इस्लामिक स्टेट समूहसँग भिड्नका लागि अमेरिकाको समूहले प्रयोग गरिरहेको अड्डामा हमला भएपछि गरिएको अन्तराष्ट्रिय समाचार संस्था एफपीले जनाएको...
हिमानी र कलाकारहरूबीच जम्काभेट
काठमाडौं । काठमाडौंको सोल्टी होटल शुक्रबार भने कलाकारमय भयो । फिल्म, गीत संगीतका नयाँ तथा पुराना कलाकार धेरैको त्यहाँ उपस्थिती देखिन्थ्यो । कलाकार त्यसरी एकसाथ भेला हुने अवसर भने ‘हिमानी ट्रस्ट’ले जुराइदिएको हो ।
पछिल्लो...
अविरल बर्षाका कारण सात अर्ब २२ करोड रुपैयाँ बराबरको धानबाली नष्ट
काठमाडौं । आइतबारदेखि परेको अविरल बर्षाका कारण धानबालीमा परेको क्षतिबारे प्ररम्भिक विवरण आउन थालेका छन् । हालसम्म प्राप्त विवरणमा तीन वटा प्रदेशमा मात्रै सात अर्ब २२ करोड रुपैयाँ बराबरको धानबाली नष्ट भएको कृषि तथा...
कीर्तिपुरस्थित बाघभैरब छ्वासबाट चाेरी भएकाे गणेश मुर्ति अमेरिकामा फेला
काठमाडौं । नेपालबाट चोरी भएका वा हराएका पुरात्वीक महत्वका मूर्ति तथा मूर्तिजन्य कलाकृतिहरु विश्वका विभिन्न संग्रहमा पहिचान हुने क्रम जारी छ ।
यसैक्रममा नेपालबाट चोरी भएको भगवान गणेशको ढुंगाको मूर्ति अमेरिकाको क्यालिफोर्नियाको सन-फ्रान्सेस्को स्थित जानडु...
मैत्रीपूर्ण खेलमा नेपाल इन्डोनेसियासँग २–० ले पराजित
काठमाडौं । नेपाली यू–२३ राष्ट्रिय फुटबल टिम मैत्रीपूर्ण खेलमा इन्डोनेसियाको यू–२३ टिमसँग पराजित भएको छ । ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा शुक्रबार बेलुकी भएको खेलमा नेपाल इन्डोनेसियासँग २–० ले पराजित भएको हो । नेपालले पहिलो...
























