देशभर ७ सय ८ कोभिड संक्रमित थपिदा ११ जनाको मृत्यु पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २२२ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा १७१, भक्तपुरमा १८ र ललितपुरमा ३३ जना संक्रमित थपिएका हुन् । काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या २ हजर ४४६...

विकास मेराग्लिया च्यासल युथ क्लबबाट खेल्ने पक्का

एजेन्सी । इटालीको यू-१६ राष्ट्रिय टिमबाट खेलिसकेका विकास मेराग्लिया च्यासल युथ क्लबमा आबद्ध भएका छन्। गत मंगलबार इटालीबाट नेपाल आएका विकाससँग च्यासलले शुक्रबार सम्झौता गरेको हो। अब उनले च्यासलबाट सिजनको सहिद स्मारक ए डिभिजन लिग...

अमेरिकाको एक सुलभ पसलमा गोली चल्दा नेपालीको मृत्यु

काठमाडाैं । अमेरिकाको मासाचुसेट्स राज्यको एक सुलभ पसलमा भएको गोलीकाण्डमा पसलका संचालकरमालिक नेपालीको मृत्यु भएको छ । साे घटनाको समाचार स्थानीय पत्रपत्रिकाको साथै नेपाली संघरसँस्था मधेसी एसोसिएसन अफ अमेरिकाले समेत समवेदना सार्वजनिक गरेका छन्...

प्रधानन्यायाधीश जबराले निकास नदिए महाअभियोग

काठमाडौं । पूर्वन्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका कारण न्यायालयको स्वतन्त्रता संकटमा परेको बताएका छन्। उनीहरूले प्रधानन्यायाधीश जबराले नै न्यायपालिकाको संकट समाधानका लागि निकास दिनुपर्ने समेत उल्लेख गरेका छन्। शुक्रबार एक विज्ञप्ति जारी गर्दै पूर्वन्यायाधीश फोरमले...

जनमत पार्टीका १७ जना कार्यकर्तामाथि मुद्दा

जनकपुरधाम– खानेपानी कार्यालय जनकपुरधामका निमित्त प्रमुखलाई अर्धनग्न रुपमा नगर घुमाउने जनमत पार्टीका १७ जना कार्यकर्तामाथि मुद्दा चलाइएको छ। खानेपानी तथा ढल निकास कार्यालय जनकपुरधामका निमित्त प्रमुख राजेश कुशवाहालाई बिहीबार दिउँसो कुटपिट गर्दै कार्यालयबाटै अर्धनग्न गरी...

पोखरीमा डुबेर बालकको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका–५ चारधारे नजिकैको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। धादिङ थाक्रे गाउँपालिका–३ घर भइ कीर्तिपुर बस्दै आएका सुजन लामाका छोरा ५ वर्षीय सुदिन लामाको मृत्यु भएको प्रहरीले जनाएको छ।...

चीनद्वारा ताइवानमाथि आक्रमण गरेमा अमेरिकाले सुरक्षा गर्ने : राष्ट्रपति बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनद्वारा ताइवानमाथि आक्रमण भएको खण्डमा अमेरिकाले सुरक्षाकाे जिम्मा लिने जनाएका छन् । एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै बाइडेनले ताइवानको रक्षा गर्ने बताएका हुन् । ‘अवश्य पनि उक्त कार्य गर्ने हाम्रो...

४८औँ विश्व फर्सी तौल च्याम्पियनसिपको उपाधि जेफ अलमेयरले जिते

क्यालिफोर्निया । अमेरिकाका एक किसानले ९९३ किलोग्राम (२१९१ पाउन्ड) को फर्सी फलाएर कीर्तिमान कायम गरेका छन्। हालै सम्पन्न विश्व फर्सी तौल च्याम्पियनसिप २०२१ मा उनले सो फर्सी प्रदर्शन गराएका हुन्। जेफ अलमेयरले सो प्रदर्शन गर्दै...

प्रदेश १ र बागमती प्रदेशमा हल्का वर्षा

काठमाडौं । हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नरहेपनि केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १...

यी देशले अहिलेसम्म एक पटक मात्रै टी २० विश्वकप खेले

विश्व क्रिकेटमा टी २० फर्म्याटको सर्बाधिक ठूलो प्रतियोगिता आईसीसी टी २० विश्वकप क्रिकेट हो । अहिले टी २० विश्वकपको सातौं संस्करण ओमान र युएईमा जारी छ । सन् २००७ मा पहिलो टी २० विश्वकपपछि लगातार...

RECENT POSTS

HOT NEWS