न्यादी हाइड्रोपावरकोआईपीओ बाँडफाँडकाे नतिजा हेर्ने तरिका
काठमाडौं । न्यादी हाइड्रोपावरको लिमिटेडलले निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न भइसकेको छ ।
आईपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो सेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ ।
जस अनुसार न्यादी...
विश्वभर कोभिडबाट १ लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोभिड-१९ महामारीले विश्वमा ८० हजारदेखि १ लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु भएको अनुमान गरेको छ ।
विश्वभरि १३ करोड ५० लाख स्वास्थ्यकर्मी रहेको अनुमान छ । तर कोभिड महामारीका...
आज नेपालले इन्डोनेसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै
काठमाडौं । एएफसी यु–२३ एसियन कप छनोट प्रतियोगिताको तयारीका लागि नेपाली युवा टोलीले आज इन्डोनेसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ ।
कमजोर तयारीका साथ कठिन प्रतिद्वन्द्वीको सामना गर्न लागेको नेपालले आज ताजकिस्तानको गासर सेन्ट्रल रंगलशालामा इन्डोनेसिया यु–२३...
हिन्दु समुदायमाथि भएको आक्रमणको विरोधमा १६ धार्मिक उभियो
बागलुङ । बंंगलादेशका हिन्दु समुदायमाथि भएको आक्रमणको विरुद्धमा बागलुङका हिन्दु धर्मसँग सम्बन्धित संघ संगठनले संयुक्त रुपमा विरोध गरेका छन् ।
विभिन्न १६ वटा धार्मिक संघ संगठनले उक्त घटनाको विरोध गर्दै तत्काल अल्पसंख्यको सुरक्षा गर्न माग...
बंगलादेश सुपर १२ चरणमा प्रवेश
काठमाडाैं । आईसीसी टि २० विश्वकपका क्वालिफाईङ्ग चरणमा पपुआ न्यु गिनी (पीएनजी) माथि विशाल जित निकाल्दै बंगलादेश सुपर १२ चरणमा प्रवेश गरेको छ ।
ओमानस्थित अल अमिरात क्रिकेट स्टेडियममा बिहिबार सम्पन्न समूह बी को क्वालिफाईङ्ग...
विराटनगरमा हवाई सेवा अझै सुचारु हुन सकेन
विराटनगर । अविरल वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेपछि रोकिएको हवाई सेवा अझै सुचारु हुन सकेको छैन । भारी वर्षाका कारण स्थानीय केसलिया खोलामा आएको बाढी विमानस्थलमा पसेकाले धावनमार्ग, पार्किङ एरिया अझै जलमग्न छ ।
भारी वर्षाका कारण डुबानमा...
देशभर ११ हजार ३१५ जना सक्रिय सङ्क्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा ४७० जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । छ हजार ५८६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ४७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी, एक हजार...
प्रधानसेनापतिद्वारा बाबुराम श्रेष्ठलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । प्रधानसेनापति महारथी प्रभुराम शर्माले जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच सहायक रथीबाट उपरथी दर्जामा पदोन्नति भएका बाबुराम श्रेष्ठलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
उपरथी दर्जामा पदोन्नति भएका उपरथी बाबुराम श्रेष्ठ श्री मध्य कमाण्ड...
गोदावरीलाई एक दर्जन गोलहराउँदै कन्काईले सुखद् सुरुआत
काठमाडौं । उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा कन्काई नगरपालिकाले विजयी सुरुआत गरेको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार सम्पन्न खेलमा गोदावरी नगरपालिकालाई १२-० गोल अन्तरले हराउँदै कन्काईले सुखद् सुरुआत गरेको हो।
कन्काईको एकतर्फी जितमा कुसुम...
अव फेसबुकको नाम रिब्रान्डिङ
काठमाडौं । सोसल मिडिया कम्पनी फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरी रिब्रान्डिङ गर्ने भएको छ ।
सोसल मिडिया साइट फेसबुकले युवा प्रयोगकर्ताहरुको मानसिक स्वास्थ्यमै असर पारेको आरोप लागिरहेका बेला फेसबुकले आफ्नो कम्पनी नाम बदल्न लागेको...

























